काठमाठौं- नेपाल चिकित्सक संघको निर्वाचनमा जीत नजिक पुगेपछि अध्यक्ष पदका उम्मेद्वार डा पुष्पमणि खरालल लोकतान्त्रिक समुहका अध्यक्षका उम्मेदवार डा लोचन कार्कीलाई अग्रिम बधाइ दिएका छन्।
डा खरालले आगामी कार्यकालको शुभकामना दिँदै उनलाई बधाई दिएका हुन्। खराल संयुक्त सामावेशी समुहको नेतृत्व गर्दै आगामी कार्यकालका लागि प्रतिस्पर्धा छन्। शुक्रबारदेखि सुरु भएको मतगणन अन्तिम चरणमा पुग्दै गर्दा लोकतान्त्रिक समुहले अग्रता कायमै राखेको छ।
