काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा सन्तोष पौडेललाई नियुक्त गरेको छ।
हाडजोर्नी रोग विशेषज्ञ डा पौडेललाई मन्त्रालयले आज निर्देशकको जिम्मेवारी दिएको हो। उनले पत्र समेत बुझिसकेका छन्।
यसअघि ट्रमाको निर्देशकमा डा प्रमोद यादव थिए।