काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दुई प्रमुखको जिम्मेवारी हेरफेर भएको छ। मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा डा विकास देवकोटालाई जिम्मेवारी दिइएको छ।
डा देवकोटा यसअघि नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख थिए।
समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिइएको छ।