काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाको जिम्मेवारी डा गुणराज लोहनीलाइ दिएका छन्।
यसअघि काेशी प्रादेशिक अस्पतालका मेसु रहेका उनलाइ स्वास्थ्यमन्त्री ढकालले मन्त्रालय तानेका थिए।
याेजना महाशाखाकाे जिम्मेवारीमा सम्हाल्दै आएका डा विकास देवकोटालाइ स्वास्थ्य समन्वय महाशाखा जिम्मेवारी दिइएको छ।