काठमाडाैं- कान्ति बाल अस्पतालकाे निर्देशकमा डा कृष्ण पाैडेललाइ जिम्मेवारी दिइएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले डा पाैडेललाइ कान्तिकाे प्रमुखकाे जिम्मेवारी दिएका हुन्।
अस्पतालका निर्देशक रहेका डा आरपी बिच्छालाई सोही अस्पतालमा राखिएको छ।