काठमाडौं- सरकारले नोवल कोरोना भाइरसहको संक्रमण फैलन नदिने व्यवस्था गर्नका लागि प्त्येक स्थानीय तहमा समन्य समिति गठन गर्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तह र वडास्तरमा समन्वय समिति गठन गर्नुपर्ने निर्णय गरेको हो। मन्त्रालयले उक्त निर्णय अनुसारको व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाइसकेको छ।
उक्त पत्र अनुसार वडास्तरमा वडा अध्यक्ष वा निजले तोकेको जनप्रतिनिधि संयोजक रहने ६ सदस्यिस समिति गठन गर्न सकिने छ। यस्तै स्थानीइ तहमा सम्बन्धित स्थानीय तहको प्रमुखको संयोजकत्वमा समिति गठन हुनेछ।
यस्तो छ समन्वय समिति र कार्यविवरण


