मुख्य समाचार

बिपी प्रतिष्ठानलाई कोरोना परीक्षणको अनुमति : स्वास्थ्यमन्त्री ढकाल

विराटनगर र नेपालगञ्जबाट प्लेनमा नमुना ल्याइने

काठमाडौं— सरकारले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजबाट कोरोना ल्याव परीक्षण गर्न अनुमति दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले त्यसका लागि परीक्षण कीट सामाग्री सहित व्यवस्था गरेको जानकारी दिएका छन्। 

उनले नेपालगंज र विराटनगरबाट संकलन भएका नमुना भने दिनको एक पटक हजाइजहाजबाट ल्याउने व्यवस्था मिलाइएको बताइएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने