काठमाडौं— सरकारले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजबाट कोरोना ल्याव परीक्षण गर्न अनुमति दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले त्यसका लागि परीक्षण कीट सामाग्री सहित व्यवस्था गरेको जानकारी दिएका छन्।
उनले नेपालगंज र विराटनगरबाट संकलन भएका नमुना भने दिनको एक पटक हजाइजहाजबाट ल्याउने व्यवस्था मिलाइएको बताइएको छ।