काठमाडौं– कोरोना भाइरस (कोडिभ–१९)बाट एकै दिन २७ नेपाली संक्रमित भएका छन्। मानामास्थित नेपाली दूतावासका अनुसार बिहीबार गरिएको परीक्षणपछि शुक्रबार त्यस्तो रिपोर्ट आएको हो।
योसँगै कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ। बहराइनमा अहिलेसम्म ९ सय ९० जनालाई कोरोना संक्रमण भएकोमा ३ जनाको अवस्था गम्भीर छ।
मृतकको संख्या भने ७ रहेको छ।
.jpg)