काठमाडौं- कोरोना संक्रमण भएर विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका ८ जना पुरुष डिस्चार्ज भएका छन्।
उदयपुरबाट कोरोना संक्रमण भएर उनीहरु कोशी अस्पतालमा भर्ना भएका थिए।
देशभर कोरोना संक्रमितको कूल संख्या ४२७ पुगेको छ। ४५ जना निकाे भएर डिस्चार्ज भएका छन्।