मुख्य समाचार

जेठ ३२ सम्म लकडाउन लम्बाउने सरकारको निर्णय

असार १३ गतेसम्म हवाई सेवा बन्द

काठमाडौ- सरकारले जेठ ३२ सम्म लकडाउन लम्बाउने निर्णय गरेको छ। शनिबार बसेको मन्त्रिपरषद् बैठकले यस्तो निर्णय गरेको हो।

यसैगरी, सरकारले असार १३ गतेसम्म हवाई सेवा बन्द गर्ने समेत निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने