मुख्य समाचार

स्वास्थ्य सेवा विभागका महानिर्देशक र व्यवस्थापनका निर्देशकको सरुवा

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई सरुवा गरेको छ।

मन्त्रालयले विभागका महानिर्देशक श्रेष्ठ र महाशाखाका निर्देशक डोटेललाई मन्त्रालयमा तानेको छ। 

मन्त्रालयले विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंह र व्यवस्थापन महाशाखामा डा रमेश खरेललाई जिम्मेवारी दिएको छ।

यस्तै प्रसूतिगृहका निर्देशक डा जागेश्वर गौतमलाई पनि मन्त्रालयमा तानिएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने