काठमाडौं - नेपालमा संक्रमितको संख्या दिनप्रति बढदो छ। शुक्रबार साँझसम्म मुलुकभर संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा मात्र ७ सय ४० संक्रमित भेटिएका छन्।
२ सय बढी कोरोना संक्रमित भेटिएको जिल्ला २७ पुगेको छ। सबैभन्दा धेरै संक्रमित रौतहटमा रहेको मन्त्रालयले जनाएको छ। रौतहटमा मात्र १ हजार ३ सय ९७ संक्रमित भेटिएका छन्।
कैलालीमा ८२९, दैलेखमा ७९६, कपिलवस्तुमा ७५३, महोत्तरीमा ७३४, सर्लाहीमा ६५८, दाङमा ६२६, डोटीमा ५५०, अछाममा ५४९, बाजुरामा ५३९, धनुषामा ४४०, सुर्खेतमा ३९७ लगायत संक्रमित छन्।
देशभर १७ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ। ३३ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।
कुन जिल्लामा कति संक्रमित भेटिए ?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १३९७
कैलाली – ८२९
दैलेख – ७९६
कपिलवस्तु – ७५३
महोत्तरी – ७३४
सर्लाही – ६५८
दाङ – ६२६
डोटी – ५५०
अछाम – ५४९
बाजुरा – ५३९
धनुषा – ४४०
सुर्खेत – ३९७
रुपन्देही – ३१४
बाँके – ३७१
गुल्मी – ३४१
डडेल्धुरा – २५७
अर्घाखाँची – ३२५
झापा – २७३
सप्तरी – २६८
पाल्पा – ५१९
प्युठान – ३०४
कञ्चनपुर – ३९१
बैतडी – २५७
नवलपरासी पूर्व – २७६
सल्यान – २२०
सिरहा – २०६
स्याङजा – २०१
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १६५
बर्दिया – १८६
मोरङ – १६९
बारा – १२७
धादिङ – १२९
बागलुङ – २००
सुनसरी – ९२
नवलपरासी पश्चिम – ९९
तनहुँ – १३७
उदयपुर – ७६
गोरखा – ९८
पर्वत – ९१
बझाङ – १४५
चितवन – ७९
काठमाडौं – ११०
कास्की – ५५
कालिकोट – ५३
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ३
सिन्धुपाल्चोक – ३६
रामेछाप – २९
मकवानपुर – १८
दार्चुला – १७
नुवाकोट – २०
जाजरकोट – १३
सिन्धुली – १२
धनकुटा – ९
भक्तपुर – २८
भोजपुर – ६
ललितपुर – १७
म्याग्दी – १७
ताप्लेजुङ – ८
रुकुम पूर्व – ४
तेह्रथुम – ५
पाँचथर – ४
दोलखा – ६
संखुवासभा – ५
इलाम – १२
हुम्ला – २
मुगु – २
डोल्पा – ४
रुकुम पश्चिम – १२
सोलुखुम्बु – १
खोटाङ – ११
मनाङ – १
लमजुङ – ४९
रोल्पा – ४८
काभ्रेपलाञ्चोक – ९
मुस्ताङ – १
ओखलढुंगा – ३
रसुवा – १०
-(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार साँझ ७ बजेसम्मको तथ्यांक)