काठमाडौं - शनिबार साँझसम्म मुलुकभर संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ । गत २४ घण्टामा २ सय ३२ थपिएसँगै संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको हो।
२ सय बढी कोरोना संक्रमित भेटिएको जिल्ला २८ पुगेको छ । सबैभन्दा धेरै संक्रमित रौतहटमा मै भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
रौतहटमा मात्रै १ हजार ३ सय ९७, कैलालीमा ८२९, दैलेखमा ७९७, कपिलवस्तुमा ७५३, महोत्तरीमा ७३४, सर्लाहीमा ६७४, दाङमा ६२६, डोटीमा ५५३, अछाममा ५८६, बाजुरामा ५३९ लगायत भेटिएको छ।
देशभर १६ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ । ३३ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।
कुन जिल्लामा कति संक्रमित भेटिए?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १३९७
कैलाली – ८२९
दैलेख – ७९७
कपिलवस्तु – ७५३
महोत्तरी – ७३४
सर्लाही – ६७४
दाङ – ६२६
डोटी – ५५३
अछाम – ५८६
बाजुरा – ५३९
पाल्पा – ५३८
धनुषा – ४५५
सुर्खेत – ३९७
रुपन्देही – ३१८
बाँके – ३७६
गुल्मी – ३५०
डडेल्धुरा – २६०
अर्घाखाँची – ३२५
झापा – २७८
सप्तरी – ३०४
प्युठान – ३१२
कञ्चनपुर – ३९७
बैतडी – २५७
नवलपरासी पूर्व – २८३
सल्यान – २२०
सिरहा – २२७
स्याङजा – २०२
बागलुङ – २०३
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १६५
बर्दिया – १८६
मोरङ – १७५
बारा – १२७
धादिङ – १२९
सुनसरी – ९२
नवलपरासी पश्चिम – १०३
तनहुँ – १३८
उदयपुर – ७६
गोरखा – ९८
पर्वत – ९१
बझाङ – १४५
चितवन – ८५
काठमाडौं – ११०
कास्की – ५५
कालिकोट – ५३
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ३९
सिन्धुपाल्चोक – ४८
रामेछाप – २९
मकवानपुर – १८
दार्चुला – १७
नुवाकोट – २०
जाजरकोट – १३
सिन्धुली – १२
धनकुटा – ९
भक्तपुर – २८
भोजपुर – ६
ललितपुर – १७
म्याग्दी – २०
ताप्लेजुङ – ८
रुकुम पूर्व – ४
तेह्रथुम – ५
पाँचथर – ४
दोलखा – ६
संखुवासभा – ५
इलाम – १३
हुम्ला – २
मुगु – २
डोल्पा – ४
रुकुम पश्चिम – १२
सोलुखुम्बु – १
खोटाङ – ११
मनाङ – १
लमजुङ – ४९
रोल्पा – ५०
काभ्रेपलाञ्चोक – ९
मुस्ताङ – १
ओखलढुंगा – ३
रसुवा – १०