काठमाडौं - शनिबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ। गत २४ घण्टामा मात्र ५७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको छ। २ सय बढी संक्रमित भेटिने जिल्लाको संख्या ३० पुगेको छ। मोरङमा संक्रमितको संख्या २ सय ८ पुगेसँगै यो जिल्लाको संख्या ३० पुगेको हो।
हालसम्म रौतहटमा संक्रमितको संख्या सबैभन्दा धेरै पाइएको छ। रौतहटमा मात्र १ हजार ५ सय ३ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। कैलालीमा ९५४, दैलेखमा ८३७, महोत्तरीमा ७८२, सर्लाहीमा ७७८, कपिलवस्तुमा ७६५, दाङमा ६६१, अछाममा ६४५, बाजुरामा ६१६, धनुषामा ६०४, डोटीमा ५८१, पाल्पामा ५६४ लगायत संक्रमित भेटिएका छन्।
१७ वटा जिल्लामा करीब २ सय जना संक्रमित छ भने २९ जिल्लामा ५० भन्दा कम संक्रमित रहेका छन्।
हेरौ कुन जिल्लामा कति संक्रमित छन् ?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १५०३
कैलाली – ९५४
दैलेख – ८३७
कपिलवस्तु – ७६५
महोत्तरी – ७८२
सर्लाही – ७७८
दाङ – ६६१
अछाम – ६४५
बाजुरा – ६१६
डोटी – ५८१
पाल्पा – ५६४
धनुषा – ६०४
कञ्चनपुर – ४६३
सुर्खेत – ५४२
रुपन्देही – ३२४
बाँके – ३९४
गुल्मी – ३६२
अर्घाखाँची – ३४२
झापा – ३१०
सप्तरी – ३३६
प्युठान – ३३२
डडेल्धुरा – २९५
बैतडी – २७६
नवलपरासी पूर्व – ३२४
सल्यान – २५२
सिरहा – २४२
काठमाडौं – २४६
स्याङजा – २१०
बागलुङ – २२६
बर्दिया – २०९
मोरङ – २०८
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १७४
बारा – १३४
धादिङ – १३८
सुनसरी – १११
नवलपरासी पश्चिम – ११४
तनहुँ – १७३
उदयपुर – ८२
गोरखा – ११८
पर्वत – ९६
बझाङ – १७३
चितवन – ११३
कास्की – ८९
कालिकोट – ६१
सिन्धुपाल्चोक – ६५
लमजुङ – ९२
ललितपुर – ७६
रोल्पा – ६६
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४८
रामेछाप – ३५
मकवानपुर – ३५
दार्चुला – २०
नुवाकोट – ३१
जाजरकोट – १९
सिन्धुली – २१
धनकुटा – १२
भक्तपुर – ४७
भोजपुर – ६
म्याग्दी – ३७
ताप्लेजुङ – १२
रुकुम पूर्व – ५
तेह्रथुम – ७
पाँचथर – ७
दोलखा – १०
संखुवासभा – ६
इलाम – २७
हुम्ला – २
मुगु – ८
डोल्पा – ५
रुकुम पश्चिम – ३८
सोलुखुम्बु – २
खोटाङ – १४
मनाङ – १
काभ्रेपलाञ्चोक – २०
मुस्ताङ – १
ओखलढुंगा – २२
रसुवा – ११