काठमाडौं - सोमबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । गत २४ घण्टामा मात्र १ सय ८६ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ८६ जना संक्रमित भेटिएका हुन् ।
३० जिल्लामा जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन् । सबैभन्दा धेरै संक्रमित रोतहटमा भेटिएका छन् । रौतहटमा मात्र १ हजार ५ सय ५ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, कैलालीमा ९७९,सर्लाहीमा ८५६, दैलेखमा ८३९, महोत्तरीमा ७८२, कपिलवस्तुमा ७६५, दाङमा ६७२, अछाममा ६४५, बाजुरामा ६१६, डोटीमा ६२६, धनुषामा ६०५, पाल्पामा ५६४, सुर्खेतमा ५४६, कञ्चनपुरमा ४६३, रुपन्देहीमा ३२६ लगायत भेटिएका छन् ।
१७ वटा जिल्लामा करीब २ सय जना संक्रमित छ भने २९ जिल्लामा ५० भन्दा कम संक्रमित रहेका छन् ।
हेरौं कुन जिल्लामा कति संक्रमित छन् ?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १५०५
कैलाली – ९७९
दैलेख – ८३९
सर्लाही – ८५६
महोत्तरी – ७८२
कपिलवस्तु – ७६५
दाङ – ६७२
अछाम – ६४५
बाजुरा – ६१६
धनुषा – ६०५
डोटी – ६२६
पाल्पा – ५६४
सुर्खेत – ५४६
कञ्चनपुर – ४६३
रुपन्देही – ३२६
बाँके – ४०१
गुल्मी – ३६२
अर्घाखाँची – ३४२
झापा – ३१३
सप्तरी – ३७७
प्युठान – ३३३
डडेल्धुरा – २९७
बैतडी – २७६
नवलपरासी पूर्व – ३२४
सल्यान – २५६
सिरहा – २४४
काठमाडौं – २४९
स्याङजा – २१३
बागलुङ – २२७
बर्दिया – २१९
मोरङ – २१०
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १८६
बारा – १८०
धादिङ – १३८
सुनसरी – ११८
नवलपरासी पश्चिम – १२४
तनहुँ – १७५
उदयपुर – ८२
गोरखा – ११८
पर्वत – ९७
बझाङ – १७३
चितवन – ११३
कास्की – १०३
कालिकोट – ६२
सिन्धुपाल्चोक – ६५
लमजुङ – ९९
ललितपुर – ७९
रोल्पा – ७०
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४८
रामेछाप – ३५
मकवानपुर – ३६
दार्चुला – २०
नुवाकोट – ३१
जाजरकोट – १९
सिन्धुली – २१
धनकुटा – १२
भक्तपुर – ४७
भोजपुर – ६
म्याग्दी – ४३
ताप्लेजुङ – १२
रुकुम पूर्व – १२
तेह्रथुम – ७
पाँचथर – ७
दोलखा – १०
संखुवासभा – ६
इलाम – २७
हुम्ला – ३
मुगु – ८
डोल्पा – ५
रुकुम पश्चिम – ३८
सोलुखुम्बु – ६
खोटाङ – १४
मनाङ – १
काभ्रेपलाञ्चोक – २०
मुस्ताङ – १
ओखलढुंगा – २२
रसुवा – ११