काठमाडौं- बुधबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ। २४ घन्टामा मात्र १ सय जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घन्टामा २७ वटा प्रयोगशालामा ३ हजार ७ सय ७९ जनाको पिसिआर परीक्षण गरिएको थयो।
३१ जिल्लामा जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै संक्रमित रौतहटमा भेटिएका छन्। रौतहटमा मात्र १ हजार ५ सय ५ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। यस्तै, कैलालीमा ९८३, सर्लाहीमा ७६२, दैलेखमा ८६५, महोत्तरीमा ७९६, कपिलवस्तुमा ७६५, दाङमा ६७५, अछाममा ६४५, बाजुरामा ६१६, डोटीमा ६३७, धनुषामा ६४०, पाल्पामा ५६४, सुर्खेतमा ५४६, कञ्चनपुरमा ४८३, रुपन्देहीमा ३२६ जना संक्रमित भेटिएका छन्।
१७ जिल्लामा करिब २ सय जना संक्रमित छन् भने २९ जिल्लामा ५० भन्दा कम संक्रमित रहेका छन्।
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १५०५
कैलाली – ९८३
दैलेख – ८६५
महोत्तरी – ७९६
कपिलवस्तु – ७६५
सर्लाही – ७६२
दाङ – ६७५
पाल्पा – ५६४
अछाम – ६४५
धनुषा – ६४०
डोटी – ६३७
बाजुरा – ६१६
सुर्खेत – ५४६
कञ्चनपुर – ४८३
बाँके – ४०७
सप्तरी – ३९६
गुल्मी – ३६२
अर्घाखाँची – ३४२
प्युठान – ३३३
रुपन्देही – ३२६
नवलपरासी पूर्व – ३२४
झापा – ३१६
डडेल्धुरा – २९७
बैतडी – २७६
सल्यान – २६०
काठमाडौं – २६०
सिरहा – २४४
बागलुङ – २३३
बर्दिया – २२१
स्याङजा – २१९
मोरङ – २१६
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १९४
बारा – १८३
बझाङ – १७८
तनहुँ – १७५
धादिङ – १३८
नवलपरासी पश्चिम – १२५
सुनसरी – १२१
गोरखा – १२१
चितवन – ११९
लमजुङ – १०६
कास्की – १०३
पर्वत – ९७
उदयपुर – ९०
ललितपुर – ८०
रोल्पा – ७०
कालिकोट – ६८
सिन्धुपाल्चोक – ६५
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४८
भक्तपुर – ४७
म्याग्दी – ४६
मकवानपुर – ४१
रुकुम पश्चिम – ३८
रामेछाप – ३७
इलाम – ३०
नुवाकोट – ३२
ओखलढुंगा – २२
काभ्रेपलाञ्चोक – २१
सिन्धुली – २१
दार्चुला – २०
जाजरकोट – १९
ताप्लेजुङ – १५
खोटाङ – १४
धनकुटा – १२
रुकुम पूर्व – १२
रसुवा – ११
दोलखा – १०
मुगु – ८
तेह्रथुम – ७
पाँचथर – ७
संखुवासभा – ६
सोलुखुम्बु – ६
भोजपुर – ६
डोल्पा – ५
हुम्ला – ३
मुस्ताङ – १
मनाङ – १