मुख्य समाचार

४६ कोरोना संक्रमितको आइसियु र ४ जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं- देशभरका विभिन्न अस्पतालहरुमा ५० जना कोरोना संक्रमितको आइसीयु र भेन्टिलेटरमा उपचाररत छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार ४ जना भेन्टिलेटरमा र ४६ जना संक्रमित आइसीयुमा छन् । 

सबैभन्दा धेरै बागमती प्रदेशमा शमा २४ जना आइसीयुमा र ४ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै प्रदेश२ मा  १९ जना,  प्रदेश ५ मा २ जना, सुदुरपश्चिम प्रदेशमा १ जना संक्रमित  आइसियुमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने