काठमाडौं- सरकारले चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तह (पिजी)मा विद्यार्थी भर्नाका लागि सिट संख्या बढाउने भएको छ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले हालको सिट संख्यामा ४० प्रतिशत सिट संख्या बढाउने निर्णय गरेको हो। आयोगका अनुसार आगामी शैक्षिक सत्रका लागि एमडिएमएस तर्फ १ हजार ४९ सिट छुट्याइएको छ। जसमध्ये ४२२ सिट सरकारीमा र ६२७ निजी संस्थाका लागि छुट्याएको हो।
कुन कार्यक्रमका लागि कति सिट?
