काठमाडौं- डा गोविन्द केसी र सरकार पक्षबीच त्रिवि शिक्षण अस्पतालमा सहमति पत्रमा हस्ताक्षर हुने भएको छ। दुवै पक्षबीच ८ बुँदे सहमति पत्रमा हस्ताक्षर हुन लागेको हो।
सहमति भए पनि डा केसीले भोली आइतबार मात्र अनसन तोड्ने भएका छन्।
सहमतिमा ८ बुँदा भए पनि मुख्य बुँदा भने डा केसीका ६ बुँदे मागका ६ वटा सहमति छन्। ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनसन तोड्ने उल्लेख छ।
अपडेट
भयो सहमित
.jpg)
.jpg)