मुख्य समाचार

थप १८ जना संक्रमितको मृत्यु, मृतकको संख्या ६६३ पुग्यो

काठमाडौं– नेपालमा आज एकै दिन १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ६३ पुगेको छ। 

१५ हजार ५ सय ७७ जना पिसिआर परीक्षण गरिएकोमा ३ हजार ५ सय ५६ जनामा कोरोना पृष्टि भएको छ। 

मंगलबार देशभरिबाट १ हजार ५ सय ३ जना कोरोना मुक्त भएको तथ्यांक रहेको छ। 

मन्त्रालयका अनुसार ३५ हजार ९ सय १५ जना संक्रिय संक्रमित रहेका छन्। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने