काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्यामध्ये ३४ प्रतिशत महिलालाई संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा २ लाख ३३ हजार ४ सय ५२ जना संक्रमित रहेकोमा ८० हजार ३ सय ४५ जना महिला संक्रमित छन्।
सबैभन्दा बढी संक्रमित महिलाको संख्या काठमाडौंमा छ। काठमाडौंमा मात्र ३३ हजार ८ सय ८१ त्यस्तै ललितपुरमा ५ हजार ९सय २३, भक्तपुरमा ३ हजार ४ सय ८२ जना महिला संक्रमित छन्। सबैभन्दा थोरै मनाङमा २ जना महिला संक्रमित भएको तथ्यांक रहेको छ।
कुन जिल्लामा कति महिला संक्रमित?
खोटाङ– ५४
धनकुटामा– ७१
तनहुँ– ४२९
इलाम– १०१
लमजुङ– २०६
बर्दिया– ४७८
प्युठान– १५६
जुम्ला– ११९
कैलाली– १३३९
भक्तपुर– ३४८२
स्याङजा– २११
रोल्पा– ५७
डोटी– ३८८
बाग्लुङ– २२३
सुनसरी– ३२२१
तेह्रथुम– ३८
दोलखा– १९६
महोत्तरी– ३१५
कास्की– १९०५
उदयपुर– १८४
रौतहट– ३०४
शंखुवासभा– ५९
सल्यान– ११०
रुपन्देही– २९८०
काठमाडौं– ३३८८१
ललितपुर– ५९२३
रुकुम पूर्व– १९
ताप्लेजुङ– २७
धनुषा– ५०९
पर्सा– ७४०
नवलपरासी पूर्व– ९०५
अछाम– २७६
दाङ– ९४४
सिन्धुली– १५९
चितवन– २७१२
पर्वत– ८९
सिन्धुपाल्चोक– २२८
सुर्खेत– ८५८
सोलुखुम्बु– ४१
बाँके– १३०९
नुवाकोट– ३४६
नवलपरासीमा पश्चिम– ४०५
कालिकोट– ६४
हुम्ला– ७
डोल्पा– ४
धादिङ– ४५८
डडेल्धुरा– ११०
बारा– ४४३
म्याग्दी– ५३
बर्दिया ९६
रसुवा– ३८
मोरङ– ४४७६
दैलेख– २८४
कञ्चनपुर– ३४३
सर्लाही– ४७८
रुकुम पश्चिम– ५५
अर्घाखाँची– १३९
गोरखा– ३९१
रामेछाप– १३९
भोजपुर– २७
झापा– १४९०
दार्चुला– ६५
जाजरकोट– १९
मकवानपुर– १४०१
मुस्ताङ– १४
काभे्र– १२६६
पाँचथर– ४२
मुगु– २
सिरहा– २१७०
बझाङ– २३२
बाजुरा– १९९
कपिलवस्तु– ४२०
पाल्पा– ५२१
बैतडी– ९६
मनाङ– २
ओखलढुंगा– ५५
गुल्मी– १०४४
सप्तरी– ३८८