काठमाडौं- आजबाट देशभर कोभिड-१९ खोप अभियान विरुद्धको खोप अभियान सुभारम्भ हुँदैछ।
देशभरका ६६ जिल्लामा करिब १२० खोप केन्द्रबाट खोप अभियान सुरु हुँदैछ। पहिलो चरणमा करिब ४ लाख ३० हजार व्यक्तिलाई खोप दिइदै छ।
१० बजे प्रधानमन्त्री केपी शर्माओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरी खोप अभियानको सुभारम्भ गर्दैछन्।
पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले लगाउँदै छन्।
यस्तो छ सरुवा राेग अस्पताल र शिक्षण अस्पतालको खाेप अभियान सुरु हुनु अगाडिकाे तयारी