काठमाडौं- संघीय संरचना अनुसार स्वास्थ्य मन्त्रालयले नयाँ स्वास्थ्य नीति तयार पारिरहेको छ। मन्त्रालयले नीतिको पहिलो मस्यौदा समेत बनाइसकेको छ। पहिलो मस्यौदा तयार पारेको मन्त्रालयले नीतमा आवश्यक सुझाब दिन सार्वजनिक आह्वान समेत गरेको छ।
नयाँ संविधान र संघीय स्वरुप अनुसार बनाइन लागिएको उक्त नीतिमा नेपाल फर्मास्युटिकल एसोसिएसनले ११ बुँदे सुझाब दिएको छ। एसोसिएसनले नीतिको पहिलो मस्यौदाका बुँदाका आधारमा आफ्नो सुझाब मन्त्रालयमा पेश गर्न लागेको हो। नयाँ नीतिमा फार्मासिस्टको हकहितका लागि भन्दै एसोसिएसनले सुझाब तयार पारेको हो ।
यस्तो छ एसोसिएसनले नीतिमा समावेश गर्न बुझाउन लागेको सुझाब

