काठमाडौं– अन्तर्राष्ट्रिय रेडियोलोजी डे का अवसरमा वाकाथुन गरिएको छ । नेपाल रेडियोलोजिस्ट्स सोसाइटीको आयोजनामा वीर अस्पतालबाट वाकाथुन थालिएको थियो । हरेक वर्ष नोभेम्बर ८ मा यो दिवस मनाउने गरिन्छ । एक्स–रे पत्ता लागेको दिन पारेर यो दिवस मनाउने गरिएको हो । २०१२ देखि यो दिवस मनाइन थालिएको हो ।
.jpg)


स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।