मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ २८, २०८२
Wed, Feb 11, 2026
बुधबार, माघ २८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
बेसहारा र अपाङ्गता भएकाहरुको घरदैलोमै चिकित्सक
गाउँपालिकाले अपाङ्गता परिचयपत्र पाएका सबैको नियमित अनुगमन गर्ने गरेको छ । उपचारका क्रममा रहेका अपाङ्गता भएको अवस्था बुझ्ने, अपाङ्गताको बिग्रँदो र सुधार भइरहेको अवस्था बुझ्ने गरेको गाउँपालिकाले हर्कबहादुरबारे जानकारी पाए।
बिहीबार, वैशाख २०, २०८१
काठमाडौं बन्यो सबैभन्दा प्रदूषित सहर
काठमाडौं आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ।
बिहीबार, वैशाख २०, २०८१
बझाङ पुगेर प्रेमसागरले गरे १ सय ७८ औं पटकको रक्तदान
शतक रक्तदाता कर्माचार्यले तत्कालिन संविधान सभा सदस्य चन्द्रा जाेशीकाे प्रमुख आतिथ्यता आयोजित नेपाल स्वयंसेवी रक्तदाता समाजको ३८औं बझाङ जिल्ला गठनार्थ भेलामा कर्माचार्यले १ सय ७८ औं पटक रक्तदान गरेका हुन्।
बिहीबार, वैशाख २०, २०८१
‘सामुदायिक मानसिक स्वास्थ्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलले दुनियाँको सबैभन्दा सुगम हार्वर्ड युनिभर्सिटी र अत्यन्तै दुर्गममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मिलेर गर्न थालिएको मानसिक स्वास्थ्यसम्बन्धीको अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललगायत कर्णालीका नागरिकको स्वास्थ्य अवस्थामा उल्लेख्य प्रगति हुने बताए।
बिहीबार, वैशाख २०, २०८१
चिम्टीका ९७ जना अग्निपीडितको निःशुल्क उपचार
महादेवा गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी पकरीको टोलीले अग्निपीडितको लागि निःशुल्क प्राथमिक उपचार सेवा सुरु गरिएको हो । आगलागी भएको घटनास्थलमा नै गएर आयोजना गरिएको निःशुल्क उपचारका लागि डाक्टर स्वास्थ्यकर्मी तथा अनमीहरुको सहयोगमा उपचार थालिएको छ ।
बिहीबार, वैशाख २०, २०८१
ट्रयान्क्विलिटी स्पा एकेडेमीमा रोजगारीको ग्यारेन्टीसहित 'स्पा थेरापिष्ट'को तालिम
सेन्टरका ट्रेनिङ कोअर्डिनेटर राजेश फैजुले आवश्यकता अनुसार ६ दिनदेखि एक वर्षसम्मका तालिमको डिजाइन गरेको बताए। न्युन आय भएकाहरुलाई बैंकबाट कर्जना समेत व्यवस्था गरेर तालिम दिँदै रोजगारी दिने गरिएको उनको भनाइ छ।
बिहीबार, वैशाख २०, २०८१
अफगानिस्तानमा घर–घरमा पोलियोविरुद्धको खोप अभियान शुरु
फगानिस्तानमा चार दिने घर–घरमा पोलियोविरुद्धको खोप अभियान शुरु भएको छ। अभियानअन्तर्गत पाँच वर्षमुनिका दुई करोड चालिस लाख बालबालिकालाई पोलियोविरुद्धको औषधि खुवाइनेछ।
बुधबार, वैशाख १९, २०८१
अत्तरियामा सुदूरपश्चिम डेन्टल हस्पिटल सञ्चालनमा
कैलालीको अत्तरियामा सुदूरपश्चिम डेन्टल हस्पिटल सञ्चालनमा आएको छ। डा अच्युत भट्ट र डा रोशन भट्टको समूहले डेन्टल हस्पिटल सञ्चालनमा ल्याएका हुन्।
बुधबार, वैशाख १९, २०८१
बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गरिने
हालसम्म दलित र अन्य बालबालिका गरी करिब ११ लाख बालबालिकाले बाल पोषण भत्ता पाइरहेको भन्दै उक्त कार्यक्रम विस्तार गर्ने सन्दर्भमा सरकार गम्भीर र प्रतिबद्ध भएर लागेको समेत स्पष्ट पारिन्। महिला मन्त्रालय ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति लगायतको संरक्षणमा क्रियाशील रहेको मन्त्री चौधरीले बताइन् ।
बुधबार, वैशाख १९, २०८१
डोल्पाका तीनवटै सांसद मन्त्री : वीरबहादुरलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी
डोल्पा जिल्ला प्रदेश क बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद शेरबहादुर बुढा भौतिक पूर्वाधारमन्त्री र प्रदेश ख बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का सांसद वीरबहादुर शाही सामाजिक विकासमन्त्री नियुक्त भएका हुन्।
बुधबार, वैशाख १९, २०८१
अमेरिकामा सबै महिलालाई ४० वर्षपछि स्तन क्यान्सर परीक्षण गर्न सुझाव
करिब आधा महिलाहरूमा घना स्तन तन्तु हुनेगर्छ र यो उनीहरूले सामान्यतया उनीहरूको पहिलो परीक्षणको समयमा मात्र पत्ता लाग्छ । स्तनको सघन तन्तुले स्तन क्यान्सरको जोखिम बढाउँछ र यसको अर्थ छाती वा स्तनले उनीहरूका लागि पनि काम नगर्न सक्छ ।
बुधबार, वैशाख १९, २०८१
हुम्लामा बृहत् स्वास्थ्य शिविर, एक हजार आठ सयभन्दा बढीले लिए सेवा
शिविरमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीसहित २५ जनाको टोली रहेको छ । डा शर्माले हुम्लालगायत कर्णाली र सुदूरपश्चिमका सुलभ रूपमा स्वास्थ्य सेवा नपाएका स्थानमा पुगेर निःशुल्क सेवा दिइरहेको जानकारी दिँदै हुम्लामा देखिएको नागरिकको स्वास्थ्य अवस्था निकै नाजुक रहेको बताए।
बुधबार, वैशाख १९, २०८१
नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल
नवनियुक्त अध्यक्ष अर्यालले नेपालगञ्ज मेडिकल कलेजलाई नयाँ योजनासाथ सञ्चालनमा ल्याउँदै थप उचाइमा पुर्याउने बताए। 'विश्वबजारमा भित्रिएका नयाँ प्रविधि र उपचार विधिहरु मेडिकल कलेजमा ल्याएर सेवा विस्तार गर्दै नयाँ योजनासाथ कलेजको विकासमा लाग्ने छु,' उनले भने।
मंगलबार, वैशाख १८, २०८१
कान्ति बाल अस्पतालमा ५१ जनालाई रोजगारीको अवसर
महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले विभिन्न पदमा ५१ जनाका लागि रोजगारीको अवसर खुला गरेको छ। अस्पतालले डाक्टर, नर्स, रेडियोग्राफर र फार्मेसी सुपरभाइजरका लागि रोजगारीका लागि आवेदन माग गरेको हो।
मंगलबार, वैशाख १८, २०८१
भक्तपुर अस्पतालको सेवा नयाँ भवनबाट
वीर अस्पतालपछिको दोस्रो अस्पतालका रूपमा विसं १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट सञ्चालित भक्तपुर अस्पतालमा पुरानो भवनसँगै नयाँ भवनबाट पनि सेवा विस्तार सुरु गरिएको अस्पतालका निर्देशक डा सुमित्रा गौतमले जानकारी दिइन् ।
मंगलबार, वैशाख १८, २०८१
स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रमा राधिका थपलिया
थपलियालाई जिम्मेवारी दिनुअघि उक्त केन्द्रको जिम्मेवारीमा डा प्रकाश बुढाथोकी थिए। डा बुढाथोकीले कारागार अस्पतालसहित उक्त केन्द्रको प्रमुखको भूमिका निभाउदै आएका थिए। यसका साथै डा बुढाथोकीले मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पनि निभाइरहेका छन्।
मंगलबार, वैशाख १८, २०८१
काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ। मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो।
मंगलबार, वैशाख १८, २०८१
तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड
यसैबीच स्वास्थ्य मन्त्रालयले जनता विशेषगरी वृद्ध, रोगी तथा दीर्घकालीन रोग लागेकाहरूलाई घाममा ननिस्कन र अनावश्यक शारीरिक परिश्रम नगर्न आग्रह गरेको छ।
मंगलबार, वैशाख १८, २०८१
गोरखाको गण्डकी गाउँपालिकाद्वारा ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डक्टर कार्यक्रम’
कार्यक्रममार्फत गाउँपालिकाले उपलब्ध गराउँदै आएको नियमित स्वास्थ्य जाँचको सुविधाले पालिकाभित्रका दीर्घरोगीको समयमा समस्याको पहिचान हुने र सम्भावित जोखिम घटाउन सजिलो भएको छ।
मंगलबार, वैशाख १८, २०८१
स्वास्थ्य क्षेत्रका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसंघ लगायतसँग स्वास्थ्यमन्त्री यादवद्वारा सहयोगको अपिल
महासचिव गुटेरेसले नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहयोग प्रगाढ रहेकामा प्रशन्नता व्यक्त गर्दै हालैको आफ्नो नेपाल भ्रमणको स्मरण गरे। उहाँले मानवअधिकार, विश्व शान्ति र सुरक्षा एवं दिगो विकासका लक्ष्यहरू प्राप्तिमा नेपालले गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गरे।
मंगलबार, वैशाख १८, २०८१
आर्कटिक टापुमा बर्ड फ्लुका कारण वालरस मृत्युको पहिलो घटना
लिडर्सनले तीमध्ये केहीलाई बर्डफ्लु भएको कुरा ‘असम्भव’ नभएको बताए। दुई टनसम्म वजन हुने वालरसले मुख्यतया माछा,सेलफिस र कहिलेकाँही समुद्री चराहरू पनि खान्छ।
मंगलबार, वैशाख १८, २०८१
स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता पाएको छ : मन्त्री यादव
'नेपालले संविधानमा नै प्रजनन अधिकार, सुरक्षित मातृत्व, लैङ्गिक समानता, मानवअधिकारजस्ता मौलिक अधिकारलाई सुनिश्चित गरेको छ । आफ्ना नागरिकको जीवनस्तर उठाउन नीतिगत व्यवस्थाका साथै योजना तथा कार्यक्रम कार्यान्वयनमा जोड दिँदै आएको छ।'
मंगलबार, वैशाख १८, २०८१
बिरामीको मृत्युपछि केएमसीमा तोडफोड, ड्यूटीमा रहेका डाक्टरमाथि आक्रमण
अस्पतालमा कार्यरत चिकित्सकहरुका अनुसार ६२ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले ड्युटीमा रहेका दुई जना चिकित्सकमाथि आक्रमण गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन्।
सोमबार, वैशाख १७, २०८१
श्रीलङ्कामा सन् २०२० देखि मृत्युदरमा वृद्धि र जन्मदरमा कमी
वरिष्ठ डेपुटी रजिस्ट्रार जनरल, महान्यायाधिवक्ता लक्षिका गणपोलाले सन् २०२० अघि वार्षिक जन्मदर तीन लाख २५ हजार रहेको तर हाल सन् २०२३ मा घटेर दुई लाख ८० हजार पुगेको जानकारी दिए।
सोमबार, वैशाख १७, २०८१
बाजुरामा रेबिजविरुद्धको खोप अभाव
रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए।
सोमबार, वैशाख १७, २०८१
पार्किन्सन तथा अल्जाइमरबाट पीडित फिल्म 'माइतीघर'का नायक लोहनीको मृत्यु
सिपी लोहनीको नामले चर्चित उनको पूरा नाम चिदाम्बरम प्रसाद हो। अभिनेतासँगै गायकसमेत रहेका सिपीको 'माइतीघर' सिनेमामा काम गर्दैगर्दा आफ्नो समयकी चर्चित एवं सफल बलिउड अभिनेत्री माला सिन्हासँग प्रेम बसेपछि विवाह गरेका थिए।
सोमबार, वैशाख १७, २०८१
पोखरामा जन्मप्रदत्त एवं रोग प्रतिरक्षाको कमीसम्बन्धी सचेतनामूलक कार्यक्रम
नेपाल प्यासेन्ट इनिसिएटिभ फर प्राइमरी इम्युनोडिफिसिएन्सिज एन्ड इनबर्न एरर्स नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा इम्युनोलोजिस्ट डा धर्मागत भट्टराईले सहजीकरण गरेका थिए। नेपालमा रोग प्रतिरक्षा शक्तिको कमी भएका बिरामीको पहिचान नै हुन नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै डा भट्टराईले नेपाल सरकारले यससम्बन्धी चासो बढाउनुपर्नेमा जोड दिए।
सोमबार, वैशाख १७, २०८१
धौलागिरि अस्पतालका मेसुमाथि हातपातको प्रयास गर्ने श्रेष्ठ प्रहरी नियन्त्रणमा
बागलुङस्थित धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा रवि रञ्जन प्रधानमाथी हातपातको प्रयास गर्ने अस्पताल व्यवस्थापन समितिका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार, वैशाख १७, २०८१
राप्ती प्रतिष्ठान अत्याधुनिक प्रविधिमार्फत क्यान्सर परीक्षण
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो संख्यामा क्यान्सर परीक्षण गरिएको छ। प्रतिष्ठानमा अत्याधुनिक प्रविधिको माध्यमबाट क्यान्सर परीक्षण गर्न सुरु गरिएको छ।
सोमबार, वैशाख १७, २०८१
चितवन फर्टिलिटी सेन्टर सातौं वर्षमा
२०७४ सालदेखि चितवन तथा आसपासका बिरामीहरुलाई निरन्तर सेवा दिँदै आएको यस केन्द्रले अहिलेसम्म ४५० भन्दाबढी निसन्तान दम्पतीहरुलाई सन्तान सुखको अवसर प्रदान गरिएको डा हेम सुवेदीले बताए।
आइतबार, वैशाख १६, २०८१
Previous
166
167
168
169
170
Next
ताजा समाचार
सबै
४१ औँ एपीएओ तथा ३७ औँ हङकङ अप्थलमोलोजीकल सम्मेलनमा नेपाललाई अन्तर्राष्ट्रिय सम्मान
२ सेकेन्ड अगाडि
दशौं ‘फर्मा एक्स्पो’ फागुन २८ देखि भृकुटीमण्डपमा हुँदै
२ घण्टा अगाडि
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
८ घण्टा अगाडि
चितवनमा ८० प्रतिशत किशोरीले लगाए एचपिभी खोप
८ घण्टा अगाडि
बीपी प्रतिष्ठानलाई ३० थान पेसेन्ट ट्रली सहयोग
९ घण्टा अगाडि
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
१४ घण्टा अगाडि
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
मंगलबार, माघ २७, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
चितवनमा एकै दिन भेटिए स्क्रब टाइफस र डेंगुका तीन जना बिरामी
मंगलबार, माघ २७, २०८२
दोस्रो दिनसम्म चितवनमा ६५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
औषधि खरिदमा अनियमितता गर्ने लालप्रसाद ढकालसहित चार जना विरुद्ध मुद्दा दायर
बुधबार, माघ २१, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
६ घण्टा अगाडि
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्यमा ऋण पनि लगानी हो : प्रधानमन्त्रीको अभिव्यक्ति र संकटमा परेका सार्वजनिक अस्पताल
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search