मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ २८, २०८२
Wed, Feb 11, 2026
बुधबार, माघ २८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
मानसिक स्वास्थ्य सम्बन्धी केही भ्रम र यथार्थ
मानसिक स्वास्थ्यले व्यक्तिको सामाजिक र भावनात्मक अवस्थाको बारेमा व्याख्या गर्दछ । स्वस्थ जीवनयापन गर्न, आफूले चाहेको काम गर्न, जीवनमा खुशी रहन, सम्बन्धहरू प्रगाढ बनाउन, नयाँ परिवेशमा सहजै घुलमिल हुन र जीवनमा आइपर्ने चुनौतिहरूको सामना गर्नका लागि पनि हाम्रो मानसिक स्वास्थ्य स्वस्थ हुनु पर्दछ ।
मंगलबार, वैशाख २५, २०८१
गणेशमान सिंह मेमोरियल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
एक समारोहका बीच गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन्।
सोमबार, वैशाख २४, २०८१
सरकारीमा बिदा लिएर निजीमा काम गर्ने डाक्टर तथा कर्मचारीलाई कारबाही गर्दै मन्त्रालय
मन्त्रालयले कर्मचारीले नियमावली अनुसार बिदा लिन पाउने भए तापनि जुन उद्देश्यको लागि बिदा लिएको हो सोही प्रयोजनमा उपयोग गर्नुपर्ने भन्दै बिदाको उद्देश्यविपरित निजीमा काम गर्नेमाथि कारबाहीको चेतावनी दिएको हो।
सोमबार, वैशाख २४, २०८१
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृहमन्त्री रविको ३ बुँदे निर्देशन
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न ३ बुँदे निर्देशन जारी गरेका छन्। अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति र चिकित्सकले गरेका सिफारिस समेत असामान्य र अविश्वसनीय भएर जनस्तरबाटै प्रश्न उठ्ने गरेका घटना न्यूनीकरणका लागि गर्न तीन बुँदे निर्देशन जारी गरेको हो।
सोमबार, वैशाख २४, २०८१
नाकाका हेल्थ डेस्कका स्वास्थ्यकर्मीले पाएनन् १० महिनादेखि तलब
कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका छैनन्। नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निराश छन्।
सोमबार, वैशाख २४, २०८१
स्वास्थ्यमन्त्री यादव सरकारबाट बाहिरिने सम्भावना कति ?
१२ सिटको जसपा र १० सिटको एकीकृत समाजवादीले एक ठाउँमा उभिने कुरा प्रचण्ड सरकारका लागि शिरमाथि झुन्ड्याइरहेको तरबार थियो। त्यही अंकगणितलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका यादवको 'बार्गेनिङ' क्षमता पनि बलियो बनेको थियो।
सोमबार, वैशाख २४, २०८१
ब्रेन ट्युमर वा ब्रेन क्यान्सर भनेको के हो, प्रारम्भिक चरणमै कसरी थाहा पाउने ?
मस्तिष्कका ट्यूमरहरू मस्तिष्कमा सुरु हुने ट्यूमरहरू हुन्। कहिलेकाहिँ यी ट्युमरहरू फुटेर मस्तिष्क र मेरुदण्डको अन्य भागहरूमा फैलिन सक्छन्। तर प्राइमरी ब्रेन ट्युमर शरीरको अरु अंगमा फैलिदैनन्।
सोमबार, वैशाख २४, २०८१
हात स्वच्छता सचेतना कार्यक्रम सम्पन्न
इन्फेक्सन कन्ट्रोल सोसाइटी एण्ड नेपालको आयोजनामा सम्पूर्ण स्वास्थ्यकर्मीले हात धुने बानी बसाल्ने उदेश्यले सो सचेतना कार्यक्रम आयोजना गरिएको सोसाइटीकी अध्यक्ष सृजना भोमीले जानकारी दिइन्।
आइतबार, वैशाख २३, २०८१
नेपालीको औसत आयु ७१.३ वर्ष, पुरुषभन्दा महिलाको आयु बढी
सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ। दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेस प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, वागमती प्रदेशमा ७२.४ रहेको छ। कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औसत आयु सबैभन्दा बढी छ। जसमा ७५.५ रहेको छ।
आइतबार, वैशाख २३, २०८१
स्वास्थ्यमन्त्री यादवको पार्टी जसपा फुट्यो, आधिकारिकताका लागि अशोक राई निर्वाचन आयोगमा
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठनका लागि नेताहरु निर्वाचन आयोग पुगेका छन्।
आइतबार, वैशाख २३, २०८१
नेपालको जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत, ८० वर्षको इतिहासमै सबैभन्दा कम
आइतबार जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरू सार्वजनिक गर्दै कार्यालयले जनसंख्याको वार्षिक वृद्धिदर एक प्रतिशत कम रहेको जनाएको छ। यो नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम भएको कार्यालयको भनाइ छ।
आइतबार, वैशाख २३, २०८१
सप्तरीमा नि:शुल्क स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङ शिविर
भक्तपुर क्यान्सर अस्पताल र सप्तरीको बोदेबरसाइन नगरपालिकाको संयुक्त आइजनामा दुई दिने निःशुल्क स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न भएको छ।
आइतबार, वैशाख २३, २०८१
स्याङ्जा पुतलीबजारमा दन्त तथा सामान्य स्वास्थ्य शिविर सम्पन्न
शिविरमा २ सय ५३ जनाको डेन्टल परीक्षण तथा सामान्य स्वास्थ्य परीक्षण गरिएको छ। यसका साथै सबै सहभागीको रक्तचाप र सुगरको जाँच गरिएको मेडिकल कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। शिविरमा एक सय २० जनाको दाँत निकालिएको थियो।
आइतबार, वैशाख २३, २०८१
नारायणस्थान स्वास्थ्य चौकीबाट डिजिटल खोप कार्डको शुभारम्भ
वडामा रहेका सबै १५ महिनादेखि ५९ महिनाका १८० जना बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चित भएकाले वडालाई पूर्ण खोप सुनिश्चित भएको वडा घोषणा गर्ने कार्यक्रमको सन्दर्भमा पारेर डिजिटल खोप कार्डको शुभारम्भ गरिएको हो।
आइतबार, वैशाख २३, २०८१
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री प्रचण्ड
गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार ८०० श्यया निःशुल्क उपलब्ध गराइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए।
आइतबार, वैशाख २३, २०८१
क्यान्सर नियन्त्रणका लागि बैंगलोरको एचसीजी अस्पतालले नेपालसँग सहकार्य गर्ने
नेपाल सरकारले एचसीजीका सर्जनलाई नेपालभरका विभिन्न अस्पतालमा अत्याधुनिक शल्यक्रिया गर्न अनुमति दिएकाले प्रोत्साहन प्राप्त भएको उनले खुशी व्यक्त गरे। डा रावले अहिलेको अवस्थामा सुधार नल्याए आगामी दश वर्षमा प्रत्येक दशमध्ये एक क्यान्सरपीडित हुनसक्ने उल्लेख गरे।
आइतबार, वैशाख २३, २०८१
बाजुराको कोल्टीबाट सुत्केरी र गर्भवती हेलिकप्टर उद्दार
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएर उपचारमा रहेकी दश दिनकी बुढीनन्दा नगरपालिका–१ की २६ वर्षीया ईश्वरी कार्की र स्वामी कार्तिक खापर गाउँपालिका–२ सुपानीकी ३० वर्षीया अनिता महतरालाई सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको हो ।
आइतबार, वैशाख २३, २०८१
यी हुन् न्याम्सका पूर्वउपकुलपति र पदाधिकारीहरु
न्याम्स स्थापना दिवसका अवसरमा स्वास्थ्यखबरले यसका पूर्व उपकुलपति र पदाधिकारीहरु को-को भए भनेर विवरण संकलन गरेको छ। न्याम्सले स्वास्थ्यखबरलाई उपलब्ध गराएको विवरण अनुसार हालसम्म न्याम्समा ७ जना उपकुलपति भएका छन्।
आइतबार, वैशाख २३, २०८१
अनुमति नलिइ सञ्चालनमा रहेका अस्पताल र क्लिनिकलाई कारबाही गर्ने मन्त्रालय चेतावनी
मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा जारी परिपत्रमा मापदण्डबमोजिम नभएको, अनुमति नलिई सञ्चालन भएका तथा बढी शुल्क लिएको गुनासोका आधारमा कारबाही गर्ने चेतावनी दिएको हो ।
शनिबार, वैशाख २२, २०८१
ई-सिगरेटको आयात रोक्न भन्सार विभागलाई स्वास्थ्य सेवा विभागको पत्र
निर्देशिकाको परिच्छेद ३ को दफा २८ को उपदफा ३ मा कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, विक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवर्द्धन तथा विज्ञापन गर्न नपाउने उल्लेख छ।
शनिबार, वैशाख २२, २०८१
तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान
शनिबार, वैशाख २२, २०८१
त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने
मुख उपाध्यायका अनुसार प्लास्टिकको फोहर सङ्कलन संयन्त्रलाई सुदृढ गर्दै र प्राविधिक नवप्रवर्तनमार्फत रिसाइक्लिङ प्रयासलाई बलियो बनाएर ल्यान्डफिल र नदीबाट प्लास्टिकको फोहरलाई उत्पादन मूल्य शृङ्खलामा लैजाने लक्ष्य छ ।
शनिबार, वैशाख २२, २०८१
एस्ट्राजेनेकाले गर्यो कोभिड भ्याक्सिनबाट केहीमा असामान्य समस्या भएको स्वीकार
एस्ट्राजेनेकाले उनले गरेको दाबी सही नभएको भन्दै क्षतिपुर्ति दिन अस्वीकार गरिरहेको थियो। हाल मात्रै कम्पनीले इंग्ल्यान्डको उच्च अदालतमा पेश गरेको कानुनी दस्ताबेजमा उनले भनेको छ, 'भ्याक्सिनबाट केही असामान्य समस्या टीटीएस हुन सक्छ।'
शनिबार, वैशाख २२, २०८१
गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्दै डेनमार्क
विश्वका केही भागमा गर्भपतनको अधिकारलाई प्रतिबन्धित गरिए पनि गत वर्ष डेनिस नैतिकता समितिले गर्भपतनको समय सीमालाई १२ हप्ताबाट १८ हप्तासम्म बढाउन सिफारिस गरेको थियो । यसलाई छिमेकी स्विडेनको अनुरूप ल्याइएको थियो ।
शनिबार, वैशाख २२, २०८१
हात्तीपाइलेका कारण सपना चकनाचुरः नेपाली श्रमिक फर्काउँदै मलेसिया
रोकथामका उपायहरु उपलब्ध हुँदाहुँदै पनि पंचराम र प्रभास जस्ता १६ जना नेपाली कामदारहरु यस रोग परीक्षणमा पोजेटिभ देखिएका कारण रोजगारी विहिन भई स्वदेश फर्किएका छन्। यो संख्या टेकु अस्पतालको सम्पर्कमा आएका व्यक्तिहरुको संख्या मात्र हो, बाँकी तथ्यांक अझै पनि अस्पष्ट नै छ। मलेसियाबाट फिर्ता पठाइएका यि व्यक्तिहरुलाई मलेसियन सरकारले जीवनभरि मलेसिया प्रवेशमा रोक लगाएको छ।
शुक्रबार, वैशाख २१, २०८१
यी हुन् मिस नेपाल पिसको छनोटमा परेका २४ नर्स [फोटो फिचर]
'मिस नेपाल पिस २०२४’ को प्रतिस्पर्धामा रहेका २४ प्रतिस्पर्धी छनोट भएका छन्। नेक्स्ट मोडल्स नेपालको आयोजनामा भइरहेको प्रतियोगीताको ७ औं संस्करणमा सहभागि भएकामध्ये २४ जना छनोटमा परेकाहरुको नाम सार्वजनिक भएको छ।
शुक्रबार, वैशाख २१, २०८१
स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ। कामपाभित्र स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्न लागिएको जनाइएको छ। महानगरका अनुसार सबैभन्दा धेरै बीमित वडा नं १५ मा छन्।
शुक्रबार, वैशाख २१, २०८१
देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो। यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन्।
शुक्रबार, वैशाख २१, २०८१
शैक्षिक प्रमाणपत्र नक्कलीको आरोपमा सिअहेब भट्टराईबिरुद्ध विशेष अदालतमा उजुरी
'माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी नेपाल सरकार अन्तर्गत ग्रामीण स्वास्थ्य कार्यकर्ता पदमा नियुक्ति लिई तह-तह हुँदै सिनियर अहेव (छैटौं अधिकृत) सम्म बढुवा भएको पाइएको छ,' अख्तियारले भनेको छ।
शुक्रबार, वैशाख २१, २०८१
भारतमा ट्याटु बनाउँदा ४० जनालाई सर्यो एचआइभी
चिकित्सकहरुले एउटै सुई धेरै व्यक्तिमा प्रयोग गरेर ट्याटु बनाउँदा एचआइभी सरेको हुनसक्ने बताएका छन्। एउटा सुईकै १२ सय भारतीय रुपैयाँ पर्ने भएपनि चोक-चौराहमा जम्मा २०० रुपैयाँमा ट्याटू बनाइने गरेको पाइएको छ।
शुक्रबार, वैशाख २१, २०८१
Previous
165
166
167
168
169
Next
ताजा समाचार
सबै
४१ औँ एपीएओ तथा ३७ औँ हङकङ अप्थलमोलोजीकल सम्मेलनमा नेपाललाई अन्तर्राष्ट्रिय सम्मान
२ सेकेन्ड अगाडि
दशौं ‘फर्मा एक्स्पो’ फागुन २८ देखि भृकुटीमण्डपमा हुँदै
२ घण्टा अगाडि
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
८ घण्टा अगाडि
चितवनमा ८० प्रतिशत किशोरीले लगाए एचपिभी खोप
८ घण्टा अगाडि
बीपी प्रतिष्ठानलाई ३० थान पेसेन्ट ट्रली सहयोग
९ घण्टा अगाडि
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
१४ घण्टा अगाडि
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
मंगलबार, माघ २७, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
चितवनमा एकै दिन भेटिए स्क्रब टाइफस र डेंगुका तीन जना बिरामी
मंगलबार, माघ २७, २०८२
दोस्रो दिनसम्म चितवनमा ६५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
औषधि खरिदमा अनियमितता गर्ने लालप्रसाद ढकालसहित चार जना विरुद्ध मुद्दा दायर
बुधबार, माघ २१, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
६ घण्टा अगाडि
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्यमा ऋण पनि लगानी हो : प्रधानमन्त्रीको अभिव्यक्ति र संकटमा परेका सार्वजनिक अस्पताल
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search