मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन १०, २०८२
Sun, Feb 22, 2026
आइतबार, फागुन १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
कोरोना महामारी व्यवस्थापनमा स्थानीय तहको बजेट: अपारदर्शी खर्च, अपत्यारिलो विवरण
प्रतिवेदनअनुसार कोरोना कोषबाट रु.१ अर्ब ३ करोड ७० लाख र संघीय सरकारबाट रु.४ अर्ब ८१ करोड ६८ लाख खर्च भएको छ। त्यस्तै, प्रदेश सरकारबाट रु.१ अर्ब ४९ करोड ७० लाख तथा स्थानीय तहबाट रु.६ अर्ब १९ करोड ३१ लाख खर्च भएको छ।
मंगलबार, चैत ८, २०७८
टेस्टट्यूब बेबी सेन्टरहरुको अनुगमनका लागि पाँच सदस्यीय समिति गठन
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्यायको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। समितिमा मन्त्रालयको बरिष्ठ औषधि व्यवस्थापक, मन्त्रालयकै अनुगमन शाखा प्रमुख, कन्सलटेन्ट गाइनोकोलोजिष्ट, कन्सलटेन्ट प्याथोलोजिष्ट सदस्य छन्।
मंगलबार, चैत ८, २०७८
देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित
नेपालमा कोरोनाका सक्रिय संक्रमित घट्दै गएका छन्। स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हाल देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित छन्।
सोमबार, चैत ७, २०७८
राष्ट्रिय स्वास्थ्यकर्मी संघ प्रदेश १ को अध्यक्षमा धमला
राष्ट्रिय स्वास्थ्यकर्मी संघ प्रदेश एकको अध्यक्षमा रामकुमार धमला निर्विरोध निर्वाचित भएका छन्। प्रदेश अधिवेशनबाट इटहरीका धमला अध्यक्षमा निर्वाचित भएका हुन्।
सोमबार, चैत ७, २०७८
यी २३ टेस्टट्यूब बेबी सेन्टर दर्ता प्रक्रियामा आए
विभिन्न २३ वटा टेस्टट्यूब बेबी सेन्टरहरु दर्ता प्रक्रियामा आएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका सेन्टरहरुलाई निवेदनसहित दर्ता प्रक्रियामा आउँन निर्देशन दिएपछि २३ वटा सेन्टरहरु दर्ता प्रक्रियामा आएका हुन्।।
सोमबार, चैत ७, २०७८
थप ४५ जनामा कोरोना पुष्टि, शून्य मृत्यु
देशभर गरिएको २ हजार ९७८ पीसीआर र १ हजार ७७४ जनाको एन्टीजेन परीक्षणका क्रममा ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, चैत ७, २०७८
आइसफल चिकित्सक टोली सगरमाथा आधार शिविरमा
सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठजना आइसफल चिकित्सक टोली आधार शिविर पुगेको छ। लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल चिकित्सक आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो।
सोमबार, चैत ७, २०७८
पूर्वाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालयको भौतिक संरचना प्रदेश १ सरकारलाई उपलब्ध गराउने सरकारको निर्णय
सरकारले आयुर्वेद विभाग पूर्वाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालयको नाम रहेको भवनसहित भौतिक संरचना प्रदेश १ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
सोमबार, चैत ७, २०७८
भक्तपुर क्यान्सर अस्पतालले माग्यो मेडिकल अधिकृतदेखि फार्मेसी सहायकसम्म
सोमबार सुचना जारी गर्दै अस्पतालले केही मात्रामा मेडिकल अधिकृत र फार्मेसी सहायक माग गरेको हो। इच्छुक व्यक्तिले सात दिनभित्र निवेदन दिनुपर्नेछ।
सोमबार, चैत ७, २०७८
नरेठाँटी स्वास्थ्यचौकी भवन उद्घाटन
गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले गलकोट नगरपालिका– २ को नरेठाँटी स्वास्थ्यचौकी भवन उद्घाटन गरेका छन। उद्घाटन गर्दै उनले कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी बढाउने प्रेरणा मिलेको समेत बताए।
सोमबार, चैत ७, २०७८
प्रधानमन्त्री देउवाले उद्घाटन गरे सुन्दरहरैचा नगर अस्पताल
प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर हरैचा नगर अस्पतालको उद्घाटन गरेका छन्। आज मोरङ पुगेका उनले सुन्दरहरैचा नगरको नगर अस्पताल उद्घाटन गरेका हुन्।
सोमबार, चैत ७, २०७८
भारतमा दैनिक घट्दै कोरोना संक्रमितको संख्या
भारतमा पछिल्लो २४ घण्टामा दुई हजार भन्दा कम सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
सोमबार, चैत ७, २०७८
कान्ति बाल अस्पतालमा पेडियाट्रिक पल्मोनोलोजी ओपिडी सेवा सुरु
बच्चाहरुको छाती रोग सम्बन्धी सबै किसिमको उपचार गर्ने उद्देश्यले उक्त ओपिडी सेवा आजदेखि सुरु गरेको अस्पतालले जनाएको छ।
सोमबार, चैत ७, २०७८
कालीकोटमा सरुवा रोग अस्पताल सञ्चालनमा
उक्त अस्पतालमा कालाजार, मलेरिया, एचआइभी/एड्स, क्षयरोग, कोभिड–१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताए।
सोमबार, चैत ७, २०७८
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम
मुख स्वास्थ्य सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व मुख स्वास्थ्य दिवस मनाइएको एशोसिएसनले जनाएको छ।
सोमबार, चैत ७, २०७८
देशभरका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट चलाउन राष्ट्रिय प्रेषण केन्द्र स्थापना
उक्त केन्द्र सञ्चालनका लागि मन्त्रालयले हेल्थ असिस्टेन्ट र नर्सहरु नियुक्त गर्न लागेका छन्। मन्त्रालयले तीन जना नर्स र ३ जना एचएका लागि रोजगारी खुलाएको हो।
सोमबार, चैत ७, २०७८
चिकित्सा शिक्षा: स्नातकोत्तर तह खुल्ला तर्फको पहिलो भर्ना सूची सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको खुला तर्फका सिटहरूमा म्याचिङ हुने उम्मेदवारहरूको पहिलो भर्ना सूची सार्वजनिक गरेको छ।
आइतबार, चैत ६, २०७८
भारतको बिहारमा मदिरा सेवन गरेका १७ जनाको मृत्यु
भारतको पूर्वी राज्य बिहारमा अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवन गरेका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टेलिभिजन समाचार च्यानल न्युज–१८ ले आइतबार जनाएको छ।
आइतबार, चैत ६, २०७८
समयमै अस्पताल पुगे सहज हुन्छ टाउकोमा लागेको चोटपटकको उपचार
नेपालमा भने वर्षेनी २ लाख ९५ हजार ७१५ जनालाई विभिन्न कारण टाउकोमा चोट लाग्ने गरेको उनले जानकारी दिए। उनका अनुसार टाउकोमा चोट लाग्नुको मुख्य कारण सडक दुर्घटना हो।
आइतबार, चैत ६, २०७८
पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जना र १ हजार २६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी ३७ जनामा संक्रमण पुष्टि भएको हो। आइतबार कसैको मृत्यु भएको छैन।
आइतबार, चैत ६, २०७८
मुख स्वास्थ्यबारे जान्नैपर्ने केही तथ्यहरु
आज विश्व मुख स्वास्थ्य दिवस। दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ। यस वर्ष ‘आफ्नो मुखप्रति गर्व गरौँ’ भन्ने नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ।
आइतबार, चैत ६, २०७८
कोरोना महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने डब्लूएचओको चेतावनी
दक्षिण पूर्वी एसियाली देशमा कोरोनाको संक्रमण फेरि बढ्न थालेको छ। डेल्टा र ओमिक्रोन भेरियन्टका कारण चीनसहित हङकङ, सिङ्गापुर, दक्षिण कोरियालगायतका देशमा संक्रमण बढेको हो।
आइतबार, चैत ६, २०७८
भारतमा कोरोनाभाइरसका दैनिक संक्रमित दुई हजार भन्दा कम
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा दुई भन्दा कम संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ।
आइतबार, चैत ६, २०७८
नेपाल प्रवेश गर्दा लक्षण देखिए मात्र कोरोना परीक्षण गर्नुपर्ने
नेपाल प्रवेश गर्दा अबदेखि खोप नलगाएका र लक्षण देखिएकाको मात्र कोरोना परीक्षण हुने भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा अब कोरोना भाइरसविरुद्धको खोप नलगाएका र लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने भएको छ।
आइतबार, चैत ६, २०७८
सिंहदरबारमा सञ्चालन भयाे वीर अस्पतालकाे हेल्थ डेस्क
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा हेल्थ डेस्क सञ्चालनमा आएको छ। सात हजारभन्दा बढी कर्मचारी कार्यरत रहेको र दैनिक हजारौं सेवागाही आउने सिंहदरबार परिसरभित्र वीर अस्पतालले हेल्थ डेक्स सञ्चालनमा ल्याएको हो।
आइतबार, चैत ६, २०७८
चिकित्सा शिक्षा आयोगले भन्यो- स्नातक तहका परीक्षा केन्द्र काठमाडौंमा मात्र
चिकित्सा शिक्षा आयोगले स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि एकीकृत प्रवेश परीक्षा काठमाडौं उपत्यकामा मात्रै संचालन हुने स्पष्ट पारेको छ।
आइतबार, चैत ६, २०७८
स्वास्थ्यमा रिक्त प्रमुख विशेषज्ञ पदमा बढुवाका लागि आवेदन माग
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको स्वास्थ्य सेवा समूहको अधिकृत १२ औं तहको प्रमुख विशेषज्ञ पदमा बढुवाका लागि आवेदन माग गरेको छ।
आइतबार, चैत ६, २०७८
बाँकेको खजुरा क्यान्सर अस्पतालमा बिरामीको चाप
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालका जनतालाई वरदान सावित हुँदै गएको छ। अस्पतालले सेवा विस्तार गरेसँगै क्यान्सर अस्पताल खजुरामा उपचारका लागि आउने बिरामीको चाप बढेको छ। क्यान्सरको उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र वीर अस्पताल काठमाडौँ पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ।
आइतबार, चैत ६, २०७८
चीनमा १ अर्ब २४ करोडले लगाए कोरोनाविरुद्धको खोप
चीनका पनि १ अर्ब २४ करोड जनसंख्याले कोभिड विरुद्धको पूर्ण मात्राको खोप लगाएका छन्। चीन सरकारले सार्वजनिक गरेको शुक्रबारसम्मको तथ्यांकअनुसार १ अर्ब २४ करोड जनसंख्याले पूर्णमात्रा खोप लगाएका छन्।
आइतबार, चैत ६, २०७८
नेपालमा लगाइयो कोरोनाविरुद्धको करिब ४ करोड मात्रा खोप
नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरुभएयता शुक्रबारसम्म तीन करोड ९२ लाखभन्दा बढी मात्रा खोप लगाइसकेको छ।
आइतबार, चैत ६, २०७८
Previous
471
472
473
474
475
Next
ताजा समाचार
सबै
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
१३ घण्टा अगाडि
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
१५ घण्टा अगाडि
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
१५ घण्टा अगाडि
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
१५ घण्टा अगाडि
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search