मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन ९, २०८२
Sun, Feb 22, 2026
शनिबार, फागुन ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
सर्लाहीको चक्रघट्टामा १५ शय्याको अस्पताल
सर्लाहीको चक्रघटा गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण हुने भएको छ। उक्त गाउँपालिका–५ स्थित पडरियामा गाउँपालिका अध्यक्ष विक्रम यादवले निर्माणाधिन भवन शिलान्यास गरेका छन्।
शुक्रबार, चैत ११, २०७८
कोभ्याक्स सुविधा अन्तर्गत ७ लाख ६१ हजार फाइजर खोप काठमाडौं आइपुग्यो
कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ।
शुक्रबार, चैत ११, २०७८
काठमाडौंको डल्लेचौरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं महानगरपालिका–३० स्थित डल्लेचौरमा बिहीवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। वडा नंम्बर ३० स्थित शहरी स्वास्थ्य प्रवर्धन केन्द्र र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिएको हो।
शुक्रबार, चैत ११, २०७८
नेपाल जनस्वास्थ्य संघकाे आयाेजनामा नसर्ने रोग सम्बन्धी सेमिनार
नेपाल जनस्वास्थ्य संघ (नेफा) बागमती प्रदेशले सनराइज इन्ग्लिश स्कुलका प्लस टु का विद्यार्थीकाे लागि नसर्ने रोग र यसका कारक तत्वहरुको रोकथाम तथा भिडियो गेम एडिक्सन सम्बन्धी एक दिने सेमिनार सम्पन्न गरेको छ।
शुक्रबार, चैत ११, २०७८
मिर्गौला बेच्न भारत लैजान खोजेको आरोपमा पक्राउ परेका लामा कारागार चलान
आर्थिक अवस्था कमजोर भएका सोझासाझा व्यक्तिहरूलाई प्रलोभन देखाउँदै मानव बेचबिखन तथा ओसारपसार उद्योगमा संलग्न रहेकाे आराेप लागेका व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन्।
शुक्रबार, चैत ११, २०७८
स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्स तर्फका ६०३ कर्मचारीको स्तरवृद्धि (सूचीसहित)
स्वास्थ्य सेवा विभागले पारामेडिक्स तर्फका कर्मचारीको स्तरवृद्धिका लागि ६०३ जनाको नाम सिफारिस गरेको छ।
शुक्रबार, चैत ११, २०७८
वर्षमान पुन उपचारका लागि चीन प्रस्थान
माओवादी केन्द्रका नेता वर्षमान पुन फलोअप उपचारका लागि आज चीन गएका छन्। पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गरेका छन्।
शुक्रबार, चैत ११, २०७८
आगामी चार वर्षभित्र ‘क्षयरोग मुक्त नेपाल’ घोषणा गरिन्छ: स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारले ‘क्षयरोग मुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयनमा ल्याउँदै आगामी चार वर्षभित्र देशभर यो अभियान चलाउने बताएका छन्।
शुक्रबार, चैत ११, २०७८
कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिँदै
कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ। यस सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको हो।
शुक्रबार, चैत ११, २०७८
नेपालमा ६५० एमजीको पारासिटामोल ट्याबलेट बन्ने
नेपालमा ६५० एमजीको पारासिटामोल ट्याबलेट बन्ने भएको छ। बिहीबार बसेको औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले नेपालमा पनि ६५० एमजीको पारासिटामोल बनाउने निर्णय गरेको हो।
शुक्रबार, चैत ११, २०७८
सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयकी सचिव जोशीलाई स्वास्थ्य मन्त्रालय तानियो
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव रिता भण्डारी जोशीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई स्वास्थ्य मन्त्रालयमा तानेको हो।
शुक्रबार, चैत ११, २०७८
अष्ट्रेलिया जानेको स्वास्थ्य परीक्षण दायरा बढाउन आग्रह
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षण गर्ने दायरा बढाउन आग्रह गरेका छन्।
शुक्रबार, चैत ११, २०७८
वडा अध्यक्षसहित स्वास्थ्य संयोजकद्वारा औषधिमा ८ लाख अनियमितता, अख्तियारले हाल्यो मुद्दा
औषधि खरिदमा वडा अध्यक्षसहित स्वास्थ्य संयोजको संलग्नतामा आर्थिक अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ।
शुक्रबार, चैत ११, २०७८
चीनद्वारा नेपाललाई हालसम्म एक करोड ९७ लाख मात्रा खोप प्रदान
नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा बढी चीन सरकारले उपलब्ध गराएको छ। कोरोना रोकथाम तथा नियन्त्रणमा चीन सरकारले स्वास्थ्य सामग्रीसहित सबैभन्दा बढी खोप उपलब्ध गराएको हो।
बिहीबार, चैत १०, २०७८
५२६८ नमुना परीक्षण गर्दा ३५ जनामा कोरोना
नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२६८ जनामा परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, चैत १०, २०७८
डा भीमसिंह तिंकरीकाे उपचारमा सरकारले १० लाख सहयाेग गर्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा भिमसिंह तिंकरीलाई सरकारले १० लाख रुपैयाँ उपचार खर्च दिने भएको छ।
बिहीबार, चैत १०, २०७८
वीर अस्पतालमा स्कील ल्याब सञ्चालनमा
वीर अस्पतालले चिकित्सकदेखि स्वास्थ्यकर्मीहरुलाई बिरामीको उपचारमा सहयोग पुर्याउन सिप सिकाउन नेसनल सिमुलेसन ल्याब (स्कील ल्याब) सञ्चालनमा ल्याएको छ।
बिहीबार, चैत १०, २०७८
चितवनमा २८९ नयाँ क्षयरोगी
जिल्लामा २८९ नयाँ क्षयरोगी थपिएका छन्। जिल्लाका सात पालिकामा पुस मसान्तसम्ममा सो सङ्ख्यामा बिरामी थपिएका हुन्। हरेक चार–चार महिनामा तथ्याङ्क अद्यावधिक गर्ने गरिन्छ।
बिहीबार, चैत १०, २०७८
गजेन्द्रनारायण सिंह प्रतिष्ठानले मापदण्ड मिचेर विज्ञापन खोल्यो- व्यवस्थापक संघ
संघले अस्पताल प्रशासक तथा सहायक प्रशासकको आवश्यक योग्यता तोक्दा अस्पताल व्यवस्थापन विषय पढेकालाई प्राथामीकता नदिएको भन्दै परिमार्जन गरेर पुन सुचना प्रकाशन गर्न माग गरेको छ।
बिहीबार, चैत १०, २०७८
क्षयरोगकाे शंका लागे परीक्षण गर्नुहाेस्ः स्वास्थ्यमन्त्री लामा
बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले कोरोना र क्षयरोगका लक्षण मिल्दाजुल्दा भएकाले शंका लागे परीक्षण गर्न आग्रह गरेका छन्।
बिहीबार, चैत १०, २०७८
नर्भिकमा मृगौला, मूत्रनली र प्रोस्टेटका बिरामीलाई फ्री ओपिडी
विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रत्येक शनिवार निःशुल्क ओपिडी अभियान संचालन गर्दै आएको नर्भिक अस्पतालले यो शनिवार विशेष सेवा दिने भएको छ।
बिहीबार, चैत १०, २०७८
दक्षिण कोरियामा एकै दिनमा तीन लाख ९५ हजारभन्दा बढी कोरोना संक्रमित
दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरोनाभाइरसका संक्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ बुधबार गएको २४ घण्टा यतामात्र तीन लाख ९५ हजारभन्दा बढी कोरोना संक्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।
बिहीबार, चैत १०, २०७८
औषधि सल्लाहकार समितिको बैठक आज बस्दै, पारासिटामोल ६५० एमजीमा दर्ता गर्ने तयारी
बैठकमा विभिन्न ६ वटा कार्यसूची राखिएका छन्। पहिलो कार्यसूचीको रुपमा पारासिटामोल ६५० एमजीमा दर्ता गर्ने उल्लेख छ।
बिहीबार, चैत १०, २०७८
चन्द्रागिरिमा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन
चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, बीमा बोर्डको उच्च प्राथमिकता प्राप्त सो कार्यक्रम कार्यान्वयन गर्ने चन्द्रागिरि काठमाडौँ उपत्यकाभित्र दोस्रो नगरपालिका भएको छ।
बिहीबार, चैत १०, २०७८
बागमतीका ६ जिल्लामा बर्डफ्लु, संक्रमण फैलन नदिन उच्च सतर्कता
बागमती प्रदेशका छ जिल्लामा बर्डफ्लु फैलिएको छ। हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु देखिएको कृषि तथा पशुपक्ष विकास मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार, चैत १०, २०७८
बालबालिकालाई पनि हुन सक्छ क्षयरोग, कस्ता बालबालिका जोखिममा?
बालबालिकामा फोक्सोको क्षयरोगका साथसाथै एक्स्ट्रा पल्मोनरी अर्थात फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोग (ग्रन्थि, आन्द्रा, मेनेन्जेस, हाड, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा आदि) पनि हुने गर्दछ।
बिहीबार, चैत १०, २०७८
यस्ता छन् क्षयरोगसम्बन्धी पाँच तथ्य
जोखिममा पर्ने समूहः क्षयरोगको उच्च सङ्क्रमण देखिएका क्षेत्रमा बस्ने बालबालिका र क्षयरोगी उच्च दरमा रहेका देशमा बस्ने परिवारका मानिस।
बिहीबार, चैत १०, २०७८
राष्ट्रिय स्वास्थ्यकर्मी संघलाई चुनाव लाग्यो: को-को छन् अध्यक्ष र महासचिवको दौडमा?
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले यतिबेला अध्यक्ष, महासचिवसहित सदस्यसम्मका उम्मेदवार को उठ्ने हो भन्ने विषयमा चर्चा चल्न थालेको छ। सबैभन्दा बढी चर्चा अध्यक्ष र महासचिवकै चलेको छ।
बिहीबार, चैत १०, २०७८
आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन चैत १८ र १९ गते काठमाडौंमा हुने
नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन चैत १८ र १९ गते काठमाडौंमा हुने भएको छ। यसअघि माघमा हुने भनिएको महाधिवेशन कोभिड संक्रमण फैलिएका कारण स्थगित भएको थियो।
बुधबार, चैत ९, २०७८
आर्थिक संकटबाट गुज्रिएपछि बिपी प्रतिष्ठानले स्वास्थ्य बीमाको सुविधा कटौती गर्दै
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत १५ गतेदेखि स्वास्थ्य बीमा गरेका बिमितहरूको नि शुल्क उपचार नगर्ने घोषणा गरेको छ।
बुधबार, चैत ९, २०७८
Previous
469
470
471
472
473
Next
ताजा समाचार
सबै
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
१२ घण्टा अगाडि
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
१३ घण्टा अगाडि
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
१३ घण्टा अगाडि
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
१३ घण्टा अगाडि
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search