मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन ९, २०८२
Sun, Feb 22, 2026
शनिबार, फागुन ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
भक्तपुर क्यान्सर अस्पताल परिसरमा ‘वाटर एटिएम’
भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गरिएको छ।
सोमबार, चैत १४, २०७८
नर्भिकमा विश्वस्तरीय कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर संचालन
अस्पतालले केही समय अघिदेखि एम हाउस परिसरमा निर्माण भएको नयाँ भवनमा कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर संचालनमा ल्याएको हो।
सोमबार, चैत १४, २०७८
इजरायलका प्रधानमन्त्रीलाई कोरोना संक्रमण
इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको संक्रमण भएको छ। प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई संक्रमण पुष्टि भएको हो।
सोमबार, चैत १४, २०७८
नेपालगञ्जका ३ औषधि पसल कारबाहीमा
नेपालगञ्जका ३ वटा औषधि पसल कारबाहीमा परेका छन्। अनाधिकृत रुपमा औषधि सञ्चय गरेको भन्दै औषधि व्यवस्था विभाग नेपालगञ्जले तीन औषधि पसललाई कारबाही गरेकाे हो।
सोमबार, चैत १४, २०७८
गण्डकी प्रदेश: बालबालिकालाई विद्यालयमै टाइफाइडविरुद्धको खोप
कोभिड महामारीविरुद्धको खोप कार्यक्रम जारी रहेकै अवस्थामा गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ।
सोमबार, चैत १४, २०७८
सर्वोच्चको आदेशपछि बिपी प्रतिष्ठानको २० गतेको सिनेट नहुने, कारबाहीबाट तत्काल जोगिए पदाधिकारी
छानबिन प्रतिवेदनबाट दोषि देखिएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्ने उद्देश्यले २० गतेलाई बोलाइएको सञ्चालक परिषद (सिनेट) बैठक रोकिएको छ।
सोमबार, चैत १४, २०७८
नेपाली सेनामा ५५ जना डाक्टरसहित ८७ जनाका लागि स्थायी रोजगारीको अवसर
नेपाली सेनाले रिक्त प्राविधिक तथा अप्राविधिक समूहका विभिन्न पदमा ८७ जनाका लागि स्थायी हुने अवसर खुला गरेको छ। सेनाले खुला तथा समावेशी कोटाबाट स्थायी पदपूर्ति गर्नका दरखास्त आव्हान गरेको हो।
सोमबार, चैत १४, २०७८
मोतिबिन्दुको निवारण गर्न सबै स्थानीय तहले निश्चित रकम छुट्याउनु पर्छ: स्वास्थ्यमन्त्री खतिवडा
नेपाल नेत्रज्योति संघद्वारा आयोजित ४४ औं नेत्रज्योति दिवसको अवसरमा स्वास्थ्य मन्त्री खतिवडाले मोतिबिन्दुको निवारणका लागि सबै स्थानीय तहले बजेटमार्फत निश्चित रकम छुट्याउनुपर्नेमा जोड दिए।
आइतबार, चैत १३, २०७८
संघीय निजामती अध्यादेश आउँदै: स्वास्थ्यमा ११औं तहमा खुला प्रतिस्पर्धा हटाइयो, यस्तो छ पदपूर्तिको प्रस्ताव
आइतबार, चैत १३, २०७८
जनस्वास्थ्य अधिकृतदेखि माथिका पद संघीय सरकार अन्तर्गत राख्न जनस्वास्थ्य संघको माग
नेपाल जनस्वास्थ्य संघले जनस्वास्थ्य अधिकृत तथा सो भन्दा माथिका पदहरु संघीय सरकार अन्तर्गत राख्न माग गरेको छ।
आइतबार, चैत १३, २०७८
६५० एमजीको पारासिटामोल ट्याबलेट बनाउने निर्णयको विरोध, छानबिन गरी कारबाही गर्न माग
अध्ययन र प्रमाण बिना पारासिटामोल ट्याबलेटको डोज बढाइएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च, नेपाल फार्मेसी संघ र नेपलिज एशोसिएसन अफ क्लिनीकल फर्मासिस्टले प्रेस विज्ञप्ति जारी गरी विरोध गरेका हुन्।
आइतबार, चैत १३, २०७८
५० प्रतिशत अंक ल्याउने विद्यार्थीले मात्र चिकित्सा शिक्षा पढ्न पाउने
एकीकृत प्रवेश परीक्षाको नतिजामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थीले मात्र चिकित्सा शिक्षा पढ्न पाउने भएका छन्। चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ संशोधन गर्दै एकीकृत प्रवेश परीक्षाको नतिजामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थी मात्र चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्था गरेको हो।
आइतबार, चैत १३, २०७८
५,२२२ नमुना परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,२२२ नमुना परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आइतबार, चैत १३, २०७८
चैत २५ देखि टाइफाइड खोप अभियान देशभर सुरु हुँदै
सरकारले चैत २५ गतेदेखि टाइफाइड खोप अभियान सुरु गर्ने घोषणा गरेको छ। नेपालमा पहिलो पटक १५ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई टाइफाइड खोप अभियान चलाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आइतबार, चैत १३, २०७८
‘स्वास्थ्य नीति, व्यवस्थापन र प्रविधि’मा पहिलो पटक स्नातकोत्तर पढाइ हुँदै
मुलुक सङ्घीय संरचनामा आधारित गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेपछि बनेको प्रदेश नं १ सरकारले सो प्रदेशको आर्थिक उन्नति, प्रगति र समृद्घिका लागि चाहिने दक्षप्राविधिक जनशक्ति उत्पादन गर्ने मनसायले स्थापना गरेको विश्वविद्यालयले स्नातकोत्तर तहमा ‘स्वास्थ्य नीति, व्यवस्थापन र प्रविधि’ विषयको अध्यापनका लागि कोर्स तयार गरेको छ।
आइतबार, चैत १३, २०७८
शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं महानगरपालिका ३० को शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविर संचालन भएपछि आफ्नै टोलमा अस्पतालकै सेवा स्थानीयले लिएका छन्।
आइतबार, चैत १३, २०७८
म्याग्दीको धारापानीमा स्वास्थ्य चौकी भवन निर्माण
म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भएको छ। गुड नेवर्स इन्टरनेशनल नेपाल, धवलागिरि गाउँपालिका र समुदायको कूल रु ३५ लाख १९ हजार ८३७ को लागतमा चारकोठे एकतले भवन निर्माण भएको हो।
आइतबार, चैत १३, २०७८
सैनिक अस्पतालद्वारा पोखरा वृद्धाश्रममा स्वास्थ्य शिविर
शिविरमा अस्पतालका डा अमृत घिमिरे, डा स्वेता राज्यलक्ष्मी राणा, डा शिशिर श्रेष्ठ, डा अभिशेख थापा, व्यवस्थापक सेनानी विज्ञानराज पोखरेलसहितको १३ सदस्यीय टोलीले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिको स्वास्थ्य परीक्षण गरेका थिए।
आइतबार, चैत १३, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा स्वयंसिवकालाई अल्जाइमर्स रोग सम्बन्धी अभिमुखीकरण
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अल्जाइमर्स रोगका विषयमा महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएको छ।
आइतबार, चैत १३, २०७८
नर्सिङ लाइसेन्स परीक्षामा ५५ प्रतिशत, मिडवाइफ्रीमा शत प्रतिशत उत्तीर्ण
नेपाल नर्सिङ काउन्सिलले नर्सिङ तर्फको २९ औँ र मिडवाइफ्री तर्फको छैटौँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले शनिबार लिएको परीक्षामा ५५ प्रतिशत उत्तीर्ण भएका छन्।
आइतबार, चैत १३, २०७८
यस्तो छ नेपाल र चीनबीच भएको ९ बुँदे समझदारीमा स्वास्थ्यका विषय
९ बुँदे समझदारीपत्रमा स्वास्थ्यका विषय पनि रहेको छ। जसमा चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने, खोप हस्तान्तरण र मर्मत सम्भार लगायत रहेका छन्।
शनिबार, चैत १२, २०७८
सेती अस्पतालमा छ महिनादेखि प्रयोगविहीन डायलाइसिस मेशिन
कैलालीको सेती प्रादेशिक अस्पतामा मिर्गौला रोगीको डायलाइसिस गर्ने सातवटा नयाँ मेशिन ६ महिनादेखि थन्क्याएर राखिएका छन्।
शनिबार, चैत १२, २०७८
देशभर २ हजार ६५५ नमूना परीक्षण हुँदा ८ जनामा कोरोना पुष्टि
गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर २ हजार ३४२ नमूनाको परीक्षण हुँदा शनिबार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
शनिबार, चैत १२, २०७८
सुनसरी जिल्ला अस्पताल सुधारका लागि पहल गर्छुः मन्त्री कार्की
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताए।
शनिबार, चैत १२, २०७८
आयुर्वेद औषधि उत्पादक संघका पूर्व अध्यक्ष विनोद पौडेलको निधन
नेपाल आयुर्वेद औषधि उत्पादक संघका पूर्व अध्यक्ष विनोद पौडेलको निधन भएको छ। पौडेलको उपचारका क्रममा गएराति १ बजे ग्रान्डी अस्पतालमा निधन भएको हो।
शनिबार, चैत १२, २०७८
वीर अस्पताल सुधारको माग गर्दै प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीसमक्ष ज्ञापनपत्र पेस
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको आधिकारिक ट्रेड युनियनले प्रधानमन्त्री एवं कुलपति समक्ष मागपत्र पेस गरेको छ।
शनिबार, चैत १२, २०७८
नेकपा एसका केन्द्रीय विभागले पाए पूर्णता, स्वास्थ्य विभागमा चौधरी
नेकपा एकीकृत समाजवादीले पार्टीका विभिन्न केन्द्रीय विभाग र प्रदेश कमिटीहरूलाई पूर्णता दिएको छ।
शुक्रबार, चैत ११, २०७८
२ हजारभन्दा तल झर्यो सक्रिय संक्रमितको संख्या
नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजारभन्दा तल झरेको छ। शुक्रबार देशभर १ हजार ९६० जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार, चैत ११, २०७८
चिकित्सा शिक्षा: एकीकृत प्रवेश परीक्षा कार्यविधि संशोधन, गलत उत्तर दिए नम्बर घट्ने
चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि संशोधन गरेको छ। संशोधित कार्यविधिमा एकीकृत प्रवेश परीक्षाको नतिजामा अपनाइने पर्सेन्टाइल प्रणालीमा नयाँ व्यवस्था गरिएको छ।
शुक्रबार, चैत ११, २०७८
थप १८ जनामा कोरोना संक्रमण,२७१ निको भए
नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २३ घण्टामा २७१ जना निको भएका छन्। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।
शुक्रबार, चैत ११, २०७८
Previous
468
469
470
471
472
Next
ताजा समाचार
सबै
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
१ घण्टा अगाडि
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२ घण्टा अगाडि
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
३ घण्टा अगाडि
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२ घण्टा अगाडि
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search