मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन ९, २०८२
Sun, Feb 22, 2026
शनिबार, फागुन ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
डडेल्धुरा अस्पतालको निमित्त मेसुमा डा पाण्डे
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा दिपेन्द्र पाण्डेलाई पठाउने निर्णय गरेको छ।
बुधबार, चैत १६, २०७८
सबै नेपाली स्वास्थ्य बिमाको दायरामा आए उपचारमा सहजता हुन्छ: स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकारले स्वास्थ्य बिमाको दायरामा सबै नेपाली आउन सके स्वास्थ्योपचारमा सहजता हुने बताएका छन्।
बुधबार, चैत १६, २०७८
यी रोगका बिरामीलाई मासिक ५ हजार दिने निर्णय कार्यान्वयन हुँदै,यस्तो छ कार्यविधि
गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि मासिक ५ हजार उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयनमा आउने भएको छ।
बुधबार, चैत १६, २०७८
जुम्लाका ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै
जुम्लाका ४२ हजार ४२० बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ। यही चैत २५ देखि आगामी वैशाख ७ गतेसम्म जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।
बुधबार, चैत १६, २०७८
काठमाडौंको लामपोखरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं महानगरपालिका–७ स्थित लामपोखरी, कटु बहालमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
बुधबार, चैत १६, २०७८
नर्भिकमा शनिबार विशेषज्ञहरुको दुई टिमसहित निःशुल्क ओपिडी
प्रत्येक शनिबार निःशुल्क ओपिडी अभियान संचालन गर्दै आएको नर्भिक अस्पतालले आउने शनिबार २ विशेषज्ञसहितको टिम परिचालन गर्ने भएको छ। अस्पतालले २ वटा विशेषज्ञहरुको टिमलाई परिचालन गरी ४ घण्टा निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको हो।
बुधबार, चैत १६, २०७८
कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा
कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन्।
बुधबार, चैत १६, २०७८
२४ चैतमा विश्व स्वास्थ्य दिवस मनाइँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सुचना जारी गर्दै चैत २४ गते विश्व स्वास्थ्य दिवस मनाउने जानकारी दिएको हो।
मंगलबार, चैत १५, २०७८
थप ४२ जनामा कोरोना संक्रमण, शून्य मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७१ जनामा परीक्षण गर्दा ४२ जनामा कोरोना पुष्टि भएको हो।
मंगलबार, चैत १५, २०७८
पाल्पाको पूर्वखोला गाउँपालिकामा निःशुल्क भिडियो एक्स-रे सेवा
नागरिकको स्वास्थ्य आधारभूत आवश्यकता रहेकाले पालिकाले त्यसलाई प्राथमिकतामा राखेर प्रदेश सरकारसँग समन्वय गरी भिडियो एक्स–रे सेवाको सुरुआत गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए।
मंगलबार, चैत १५, २०७८
राति बत्ती बालेर सुत्नुहुन्छ? स्वास्थ्यमा असर पर्न सक्छ!
विज्ञहरुका अनुसार प्रकाशले शरीरमा औषधिको रुपमा काम गर्दछ। तर औषधि पनि आवश्यकता भन्दा धेरै लिनु हानिकारक हुन्। यदि रातको समयमा कृत्रिम प्रकाश हाम्रो शरीरमा कायम भईराख्दा त्यसले निश्चित रुपमा शरीरमा नकारात्मक असर पार्छ।
मंगलबार, चैत १५, २०७८
भक्तपुर क्यान्सर अस्पतालले गरेको विज्ञापनप्रति प्रजातन्त्रवादी चिकित्सक संघको आपत्ति
भक्तपुर क्यान्सर अस्पतालले ऐन विपरित विज्ञापन खोलेको भन्दै प्रजातन्त्रवादी चिकित्सक संघले आपत्ति जनाएको छ।
मंगलबार, चैत १५, २०७८
श्रीलंकामा औषधि अभाव, रोकिए पूर्वनिर्धारित शल्यक्रिया
यसैबीच श्रीलंका भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले औषधी अभावका कारण शल्यक्रिया रोकिएको समाचारले आफू स्तब्ध भएको बताएका छन्।
मंगलबार, चैत १५, २०७८
काभ्रेपलाञ्चोकमा कोरोना संक्रमण शून्य
जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना संक्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ।
मंगलबार, चैत १५, २०७८
काभ्रेपलाञ्चोक कोरोनामुक्त
जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ।
मंगलबार, चैत १५, २०७८
पर्वतमा करोडौँको लागतमा बनेको स्वास्थ्यचौकी भवन प्रयोगविहीन
झण्डै रु दुई करोडको लागतमा बनेको सुविधासम्पन्न स्वास्थ्यचौकी भवन वर्षौँदेखि प्रयोगविहीन भएको छ। पर्वतको फलेबास नगरपालिका–१ कार्कीनेटा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवनबाट सेवा प्रवाह हुन सकेको छैन।
मंगलबार, चैत १५, २०७८
नेपालमा पहिलो पटक चीनबाट आयो ४० लाख डोज साइनोभ्याक खोप
नेपालमा कोरोना भाइरसविरुद्धको अर्को खोप पनि आएको छ। चीन सरकारको अनुदानमा नेपालमा पहिलो पटक ४० लाख मात्रा साइनोभ्याक खोप आएको हो।
मंगलबार, चैत १५, २०७८
बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको व्यवस्थापन समिति परिवर्तन
शनिबार सम्पन्न अस्पतालको १४ औं बार्षिक साधारण सभाले डा सुधारप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
मंगलबार, चैत १५, २०७८
वीर अस्पतालमा रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार हुने
सोमबार एक कार्यक्रम आयोजना गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा शुरु गरेको हो।
सोमबार, चैत १४, २०७८
५ अर्बको ठेक्कामा राज्यलाई डेढ अर्ब नोक्सान हुने देखिएपछि अस्पतालको टेण्डर रद्द
धेरै कम्पनीबीच प्रतिस्पर्धा हुन नसक्दा ५ अर्ब भन्दा बढीको ठेक्कामा राज्यलाई डेढ अर्ब रुपैयाँ नोक्सान हुने देखिएकाले टेण्डर रद्द गराएको घिमिरेले बताए।
सोमबार, चैत १४, २०७८
लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्कामा मिलेमतो भएको भन्दै पूर्वाधार प्राधिकरणका सीईओ घिमिरेले दिए राजीनामा
लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि मिलेमतोमा भएको ठेक्का पुष्टि भएको भन्दै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले राजीनामा दिएका छन्।
सोमबार, चैत १४, २०७८
पाथीभरा दर्शनका क्रममा बेहोस भएका तीर्थयात्रीको निधन
पाथीभरा दर्शनका क्रममा अचानक बेहोस भएर ढलेका एक तीर्थयात्रीको आज निधन भएको छ। बिहान मन्दिर परिक्रमा गर्ने क्रममा सुनसरीको इटहरी नगरपालिका– ९ का खिनबहादुर ढुङ्गानाको निधन भएको हो।
सोमबार, चैत १४, २०७८
६५० एमजीको पारासिटामोल उत्पादन गर्ने निर्णय स्वागतयोग्य: औषधि उत्पादक संघ
नेपाल औषधि उत्पादक संघ (एप्पोन)ले ५०० एमजी पारासिटामोलको उत्पादन गर्ने औषधि सल्लाहाकार समितिको निर्णयको स्वागत गरेको छ।
सोमबार, चैत १४, २०७८
संघीय निजामती ऐनमा स्वास्थ्यका यी ८ बुँदा समेट्न हेल्थ असिस्टेन्ट संघको माग
संघका अध्यक्ष दाताराम अधिकारीसहितको टोलीले स्वास्थ्य मन्त्री खतिवडालाई भेटेर स्वास्थ्य सेवा ऐनको दफा ९ मा भएको स्तरवृद्धिको व्यवस्था अन्तर्गत ऐन प्रारम्भ हुनु भन्दा पहिले नियुक्ति भएका कर्मचारीलाई तह वृद्धि गर्न माग गरेका छन्।
सोमबार, चैत १४, २०७८
६,३०९ नमुना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण
नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,३०९ नमुना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोमबार, चैत १४, २०७८
युनियनले सरकारलाई बुझायो संघीय निजामती ऐनमा समेट्नुपर्ने विषय
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवमार्फत सरकारलाई ध्यानाकर्षण गराउँदै युनियनले भेटेर युनियनका अध्यक्ष विरबहादुर रावलसहित पदाधिकारीले स्वास्थ्य सचिव रोशन पोखरेललाई भेटेर आफूहरूले उठाएका माग सम्बोधन गर्न आग्रह गरेका हुन्। विगतदेखि उठाइएका मागहरू ऐन जारी गर्दा सम्बोधन गर्नुपर्ने उनीहरुको भनाई छ।
सोमबार, चैत १४, २०७८
सूर्यनाथ रान यादव स्मृति अस्पतालको छानबिन गर्न तीन सदस्यीय समिति गठन
स्वास्थ्य मन्त्रालयले धनुषाको 'शहिद सूर्यनाथ रान यादव स्मृति अस्पताल'को सम्बन्धमा अनुगमन गर्न छानबिन समिति गठन गरेको छ।
सोमबार, चैत १४, २०७८
रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गर्याे- डब्लुएचओ
रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ। राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म स्वास्थ्य संस्थाहरूमा ७२ आक्रमण भएको जनाएको हो।
सोमबार, चैत १४, २०७८
कोरोना बढ्न थालेपछि चीनको आर्थिक राजधानी सांघाईमा आजदेखि लकडाउन
चीनको आर्थिक राजधानी मानिने सांघाई शहरमा लकडाउन घोषणा गरिएको छ। कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि अधिकारीहरूले सोमबार बिहानदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।
सोमबार, चैत १४, २०७८
ड्युटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकप्टरमार्फत् उद्धार
हेलिकप्टरमार्फत् उद्धार गरिएका थापाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले जानकारी दिए।
सोमबार, चैत १४, २०७८
Previous
467
468
469
470
471
Next
ताजा समाचार
सबै
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
१ घण्टा अगाडि
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२ घण्टा अगाडि
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
३ घण्टा अगाडि
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
२ घण्टा अगाडि
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search