मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, फागुन १२, २०८२
Wed, Feb 25, 2026
मंगलबार, फागुन १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
विश्वमै पहिलोपल्ट मान्छेको मुटु प्रत्यारोपण भएको त्यो दिन...
डारवेलको मुटु अब लुइस वशकांस्कीको छातिमा धड्किरहेको थियो। यसरी संसारको पहिलो मुटु प्रत्यारोपण सफल भएको थियो।
बुधबार, असोज १३, २०७८
टिचिङ अस्पतालमा फार्मेसी, रेडियोग्राफर र ल्याबमा १५ कर्मचारी आवश्यक
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा तीनवटा पदमा १५ जना कर्मचारीका लागि रोजगारीको अवसर खुलेको छ।
बुधबार, असोज १३, २०७८
उपचारका लागि माओवादी नेता वर्षमान पुन थाइल्याण्ड प्रस्थान
सुमेरु अस्पतालमा उपचारत उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार बिहान ७ बजे नेता पुन थप उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेको स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए।
बुधबार, असोज १३, २०७८
राप्ती प्रतिष्ठानमा दैनिक तीन सय सिलिन्डर अक्सिजन भर्न सक्ने प्लान्ट सञ्चालनमा
प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा दैनिक २ सय सिलिन्डर क्षमताको प्लान्ट अहिले र डेढ महिना अघि एक सय सिलिन्ड भर्न सक्ने प्लान्ट सञ्चालनमा ल्याएको हो।
मंगलबार, असोज १२, २०७८
प्रधानमन्त्रीको निजी सचिवालयमा स्वास्थ्यकर्मी भट्ट नियुक्त
प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयमा जनस्वास्थ्य अधिकृत दिपक भट्ट नियुक्त भएका छन्। भट्टलाई मंगलबार निजी सचिवालयमा नियुक्त गरिएको हो।
मंगलबार, असोज १२, २०७८
डायलासिस गर्ने प्रक्रियामा प्युठान जिल्ला अस्पताल
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नविन दर्नालले डायलासिस सेवाका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको जानकारी दिए।
मंगलबार, असोज १२, २०७८
पछिल्लो २४ घण्टामा ११५८ जनामा कोरोना संक्रमण
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६७२ जनाको पिअिसार परीक्षण गर्दा ९०४ र दुई हजार ३३१ जनाको एन्टीजेन परीक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, असोज १२, २०७८
कांग्रेसको भागमा राज्यमन्त्री नपरे के होला स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको पद?
यही अनुसार भागबन्डा मिलेमा मन्त्रिमण्डलमा कांग्रेसको राज्यमन्त्री नरहने अवस्था आउने छ। मन्त्रिमण्डलमा अहिले कांग्रेसबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उमेश श्रेष्ठ राज्यमन्त्री छन्।
मंगलबार, असोज १२, २०७८
रेविजः तथ्य बुझौँ, त्रसित नहौँ
यस्ता जनावरले टोकेमा तुरुन्तै नजिकैको स्वास्थ्यकर्मी संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह बमोजिम रेविजविरुद्धको खोप लगाउनुपर्छ। रेविज रोगको उपचार नभए पनि समयमै खोप लगाए सजिलै बच्न सकिन्छ।
मंगलबार, असोज १२, २०७८
पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ७९५ जना नयाँ संक्रमित
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ७९५ जना मात्रै नयाँ संक्रमित भएका छन्।
मंगलबार, असोज १२, २०७८
जन्डिस बल्झिएपछि वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लैजाने तयारी
सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा कुनै सुधार नभएपछि थाइल्याण्ड लाने तयारी गरिएको माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए। पुनलाई पुरानै रोग जन्डिस बल्झिएपछि उपचारका लागि विदेश लैजान लागिएको हो।
मंगलबार, असोज १२, २०७८
छात्रवृत्तिमा पढेका चिकित्सक र स्वास्थ्यकर्मीलाई खटाउने व्यवस्था मिलाउन प्रदेशलाई पत्राचार
सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्राचार गर्दै छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिक २०७१ बमोजिम चिकित्सक तथा स्वास्थ्यकर्मीलाई व्यवस्थित रुपमा खटाउन स्वास्थय सेवा विभागले पत्राचार गरेको हो।
मंगलबार, असोज १२, २०७८
वीर अस्पतालले किन स्थगित गर्यो नर्स छनोट प्रक्रिया?
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल ( वीर) ले स्टाफ नर्सको छनौट प्रक्रिया स्थगित गरेको छ। अस्पताले कोभिड उपचारमा खटाउने भन्दै ५० जनाका लागि करारमा नियुक्त गर्ने गरी आवेदन माग गरेको थियो।
मंगलबार, असोज १२, २०७८
तेस्रो वर्षमा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानः सम्भावित कोरोनाको तेस्रो लहरका लागि तयार छौँ
पहिलो लहरमा अक्निजन प्लान्ट नभएले आइसियु संचालनमा ल्याउन नसक्दा ठूलो चुनौतिको सामना गर्नुपरेको समेत प्रतिष्ठानले उल्लेख गरेको छ। अक्सिजन प्लान्ट जडान भएपछि दैनिक ३०० अक्सिजन सिलिन्डर भर्ने क्षमता रहेको बताइएको छ।
मंगलबार, असोज १२, २०७८
कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइने
सरकारले राष्ट्रिय भिटामिन 'ए' कार्यक्रमको मिति परिवर्तन गरेको छ। दशैंका कारण कात्तिक २ र ३ गतेका लागि तय भएको कार्यक्रमको मिति सारिएको हो।
मंगलबार, असोज १२, २०७८
स्विट्जरल्याण्ड बन्यो समलिङ्गी विवाहलाई स्वीकृति दिने ३०औं देश
स्विस संघीय चान्सलरद्वारा घोषणा गरिएको नतिजा अनुसार राष्ट्रव्यापी जनमत संग्रहमा ६४.१ प्रतिशत मतदाताहरुले समलिङ्गी विवाहको पक्षमा मतदान गरेका हुन्।
मंगलबार, असोज १२, २०७८
हाल कुनै पनि औषधिहरुको मूल्य निर्धारण गरिएको छैनः विभाग
औषधिको मूल्य निर्धारण सम्बन्धी गलत र भ्रामक खबर बाहिर आएको भन्दै विभागले प्रेस विज्ञप्ति जारी गरी हाल कुनै पनि औषधिहरुको मूल्य निर्धारण नगरेको जनाएको हो।
मंगलबार, असोज १२, २०७८
दक्षिण कोरियामा कोरोना भाइरसले पुनःमहामारीको रुप लियो
दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको छ। कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ।
मंगलबार, असोज १२, २०७८
कारबाही गर्नुपर्ने उपकुलपति डा गिरीले वार्षिकोत्सव मनाएको भन्दै डा पोखरेललाई स्पष्टीकरण सोधे
कारबाही गर्नुपर्ने उपकुलपतिले राम्रो काम गरेका प्राध्यापक डाक्टरलाई नै बिना कारण स्पष्टीकरण सोधेपछि प्रतिष्ठानका कर्मचारीले मंगलबार उपकुलपतिविरुद्द आन्दोलनका कार्यक्रम गर्ने भएका छन्।
सोमबार, असोज ११, २०७८
नेपालमा पनि सुरु भयो भाइरसको बनावट पत्ता लगाउने जीन सिक्वेन्सिङ
नेपालमा पनि भाइरसको म्युटसन पत्ता लगाउने जीन सिक्वेन्सिङ (जेनेटिक बनावट) परीक्षण सुरु भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बायोटेक्नोलोजी विभागमा जीन सिक्वेन्सिङ सुरु भएको हो।
सोमबार, असोज ११, २०७८
नेपाल छाला यौन तथा कुष्ठ रोग समाजको १६ औँ वार्षिक सम्मेलन सम्पन्न
‘उपेक्षित रोगको उपचारको चुनौती’ नारा रहेको उक्त गोष्ठीमा सरोकारवालाहरुले छाला सम्बन्धी रोगहरुका विषयमा केन्द्रित रहेर अन्तरक्रिया गरेको थियो।
सोमबार, असोज ११, २०७८
२४ घण्टा १२८२ जनामा कोरोना संक्रमण पुष्टि,१२६२ जना निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ४८८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, असोज ११, २०७८
नेपालमा लक्षित जनसंख्याको २८.३ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २८.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। अर्थात् ६१ लाख ६५ हजार ६२ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।
सोमबार, असोज ११, २०७८
नवजीवन अस्पतालमा सुत्केरीको मृत्यु: यस्तो छ अस्पतालको प्रतिक्रिया
विज्ञप्तिमा भनिएको छ, ‘पाठेरघको मुख नरम मात्र नभई एकघर मात्र खुलेको र त्यस औषधि दिएर बाटो खुलाउने प्रयास गर्दा राति ११ः४४ बजे तिर बच्चा आउने बाटो पुरै खुलिसकेको तर आमाको बच्चा जन्माउने बल नपुगेको र बच्चाको धड्कन कम हुँदै गएकाले भ्याकुम प्रयोग गरी डेलिभरी गराएको हो।’
सोमबार, असोज ११, २०७८
मेडिकल काउन्सिलको चुनाव मंसिरमा, यस्तो छ निर्वाचन तालिका
निर्वाचन कार्यतालिका अनुसार उपत्यकाबाहिर मंसिर ३ र ४ गते मतदान हुने छ। काठमाडौं उपत्यकामा भने मंसिर १० र ११ गते मतदान हुने छ।
सोमबार, असोज ११, २०७८
काठमाडौं जिल्लामा आजदेखि भेरोसेलको पहिलो मात्रा खोप दिइँदै
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, नार्गाजुन नगरपालिका, तार्केश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोका नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकामा तोकिएका खोप केन्द्रमा खोप लगाउन अनुरोध गरेको छ।
सोमबार, असोज ११, २०७८
आजबाट काठमाडौँ महानगरमा १८ बर्ष माथिकालाई एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइँदै
जिल्लास्तरीय खोप समन्वय तथा अनुगमन समिति काठमाडौंको आइतबारको निर्णय अनुसार खोप लगाउन बाँकी १८ बर्ष माथिका सबैलाई आजबाट एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिन लागिएको हो।
सोमबार, असोज ११, २०७८
प्रधानमन्त्री पत्नीको 'दबाब'मा डा बिच्छाको म्याद थप्ने खेल, नियम विपरीत महानिर्देशककै जिम्मेवारी दिने तयारी
डा बिच्छा उमेरका कारण यही कात्तिक ६ गतेबाट अनिवार्य अवकाश पाउँदै छन्। तर प्रधानमन्त्री पत्नी आरजुले उनको सेवा अवधि एक वर्ष थप गर्न दबाब दिन थालेकी छिन्।
आइतबार, असोज १०, २०७८
हिमाली जिल्लातिर पनि देखिन थाल्यो कालाजार, बालबालिका बढी जोखिममा
प्रदेशगत रुपमा सबैभन्दा धेरै कर्णाली प्रदेशमा ५१ जना, सुदुरपश्चिम प्रदेशमा ४९ जना, प्रदेश १ मा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, बागमति प्रदेशमा २० जना, प्रदेश २ मा १३ र गण्डकी प्रदेशमा ९ जनामा कालाजार पुष्टि भएको थियो। एक जना विदेशीमा पनि २०२० कालाजार पत्ता लागेको थियो।
आइतबार, असोज १०, २०७८
बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको कार्यकारी निर्देशकमा डा जोशी
वरिष्ठ नेत्र विशेषज्ञ डा जोशीले आइतबार निर्देशकको पत्र बुझेका हुन्। उनलाई त्रिवि कार्यकारी परिषदले आजबाट नै लागू हुने गरी कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। निर्देशकको कार्यकाल चार वर्षको हुनेछ।
आइतबार, असोज १०, २०७८
Previous
558
559
560
561
562
Next
ताजा समाचार
सबै
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
१८ मिनेट अगाडि
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
१ घण्टा अगाडि
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
१ घण्टा अगाडि
सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग
३ घण्टा अगाडि
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
४ घण्टा अगाडि
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
झापा-५ मा स्वास्थ्य सुधारका लागि यस्ता छन् बालेनका आठ वाचा
सोमबार, फागुन ११, २०८२
काठमाडौं क्षेत्र नं. ५ लाई ‘मेडिकल हब’ का रूपमा विकास गर्ने प्रदीप पौडेलको प्रतिबद्धता
सोमबार, फागुन ११, २०८२
The unmeasured Parameter: What Medicine Cannot Chart
सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाका १५ घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार हुँदै
सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
४ घण्टा अगाडि
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
रुघाखोकी भएको बेला अदुवासहितको तातो पानी पिउनु अत्यन्तै लाभदायक हुन्छ
सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search