मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, फागुन १२, २०८२
Wed, Feb 25, 2026
मंगलबार, फागुन १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
मनोचिकित्सकको राष्ट्रिय सम्मेलन विराटनगरमा
उच्चतम आधुनिक तथा वैज्ञानिक ज्ञान र सीप आर्जन गरी मानसिक रोगीलाई छिटोछरितोरूपमा सेवा पुर्याउने सम्मेलनको मुख्य उद्देश्य रहेको छ।
शुक्रबार, असोज १५, २०७८
अस्पतालको शय्या बढ्यो, दरबन्दी बढेन
प्रदेश सरकारले दुई वर्षअघि नै ११ जिल्ला मध्ये ५० शय्या रहेको सो अस्पताललाई २०० शय्या र १५ शय्याका १० जिल्लाका अस्पतालमध्ये मनाङ तथा मुस्ताङलाई ३० शय्या र अन्य आठ जिल्लाका अस्पताललाई ५० शय्या बनाउने घोषणा गरिसकेको छ।
शुक्रबार, असोज १५, २०७८
प्रसूति अस्पतालद्वारा नर्सिङ क्याम्पसहरुसँग क्लिनिकल अभ्यासका लागि निवेदन माग
अस्पतालले क्लिनिकल अभ्यासका लागि नविकरण गर्न आउने नर्सिङ क्याम्पसले नर्सिङ काउन्सिलको नविकरण, सम्बन्धित परिषद्/युनिर्भसिटीले नविकरण तथा प्रसुतिसँग गत वर्ष भएको सम्झौताको प्रतिलिपि सलग्न राखी १० दिन भित्र निवदेन दिन सूचित गरेको छ।
शुक्रबार, असोज १५, २०७८
चरीकोट अस्पतालमा ६ स्टाफ नर्ससहित ८ कर्मचारी माग
अस्पतालले आज सूचना जारी गर्दै अस्पतालले पाँचौ तहमा ६ स्टाफ नर्स, १ जना एनेस्थेसिया असिष्टेन्ट र १ सहायक कम्प्युटर अपरेटर पदमा करार सेवाका लागि निवेदन माग गरेको छ।
शुक्रबार, असोज १५, २०७८
भेरी अस्पतालको मेसुको जिम्मेवारी डा विरेन्द्रबहादुर चन्दलाई
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बुधबार राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा चन्दलाई उक्त जिम्मेवारी दिएका हुन्।
शुक्रबार, असोज १५, २०७८
माधव नेपालको स्वास्थमा क्रमिक सुधार
त्रिवि शिक्षण अस्पतालले बिहीबार एक विज्ञप्ति जारी गर्दै शरीरको तापक्रम, रक्तचापलगायत अन्य अवस्था सामान्यमा सुधार आएको जानकारी दिएको हो।
बिहीबार, असोज १४, २०७८
स्टार अस्पताल र खुशी खुशी बचत तथा सहकारीबीच सम्झौता
सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन तथा खुशी खुशी बचत तथा सहकारी संस्था लि. का अध्यक्ष बटु कृष्ण थापाले हस्ताक्षर गरेका हुन्।
बिहीबार, असोज १४, २०७८
तीन हप्तामा एकसय शापूका बिरामी
सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रोगलाई शापू भन्ने गरिन्छ। ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ।
बिहीबार, असोज १४, २०७८
पछिल्लो २४ घण्टामा १०७८ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ५५५ जनाको पिअिसार परीक्षण गर्दा ८९८ र तीन हजार २१० जनाको एन्टीजेन परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, असोज १४, २०७८
सेती प्रादेशिक अस्पतालको स्तरोन्नतीका लागि एक करोड रकम उपलब्ध गराइने
सुदुरपश्चिम प्रदेशको बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले अस्पतालको स्तरोन्नतीका लागि सो रकम स्वीकृत गर्ने निणर्य गरेको हो।
बिहीबार, असोज १४, २०७८
राेल्पामा ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द
विद्यार्थी तथा शिक्षकमा ज्वरो आउने, हुने, घाँटी दुख्ने, टाउको तथा शरीर दुख्ने ,बान्ता हुने, खोकी लाग्ने र कमजोरी महसुस हुने लगायतका लक्षण देखिएको बताइएको छ। शिक्षक जसवीर पुनले भाइरल ज्वरोका विरामी बढेपछि विद्यालय बन्द गरिएको जानकारी दिए।
बिहीबार, असोज १४, २०७८
रुकुम पूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
जिल्लाका जन्मेदेखि १५ महिनासम्मका एक हजार तीन सय बालबालिका र १६ देखि २३ महिनासम्मका ९३४ बालबालिकाले पूर्ण रुपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वले बताएको छ।
बिहीबार, असोज १४, २०७८
बैतडीमा सुरक्षित गर्भपतन गराउने घटे
परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।
बिहीबार, असोज १४, २०७८
यी हुन् पाकिस्तानबाट प्राप्त छात्रवृत्तिमा छनोट भएका विद्यार्थी
चिकित्सा शिक्षा आयोगले पाकिस्तानबाट प्राप्त छात्रवृत्तिका लागि १२ जनालाई छनोट गरेको छ। आयोगले शैक्षिक सत्र २०२१/२२ का लागि एमबिबिएस, बिडिएस र बि फार्मका लागि १२ जनाको नाम सार्वजनिक गरेको हो।
बिहीबार, असोज १४, २०७८
काठमाडौं उपत्यकामा ७३ प्रतिशत जनसंख्याले लगाए कोरोनाविरुद्धको पूर्णमात्रा खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे असोज १३ गतेसम्मको तथ्याक अनुसार लक्षित जनसंख्या २१ लाख २९ हजार ७७३ मध्ये १५ लाख ६२ हजार ७३४ जनाले पूर्ण मात्रा खोप पाएका छन्। त्यसैगरी, ७६ प्रतिशत (१६ लाख २२ हजार ४४१ प्रतिशतले पहिलो मात्रा खोप पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बिहीबार, असोज १४, २०७८
खोप लगाएका पर्यटकले आगमनका लागि पीसीआर परीक्षण गर्नु नपर्ने : श्रीलङ्का
पूर्ण खोप लगाइएको वा कुनै पनि मुलुकमा पीसीआर परीक्षण गरी सङ्क्रमण पुष्टि नभएको रिपोर्ट लिएर ७२ घण्टाभित्र स्वदेश आउने पर्यटकले अनिवार्य पीसीआर परीक्षण गर्नु नपर्ने भएको श्रीलङ्काका स्वास्थ्य मन्त्री कहेल्या रामबुकवेलाले बुधबार बताए।
बिहीबार, असोज १४, २०७८
माधव नेपाल टिचिङ अस्पतालमा भर्ना
नेता नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार त्रिवि शिक्षण (टिचिङ) अस्पताल भर्ना गरिएको उनको निजी सचिवालयले जानकारी दिएको छ।
बुधबार, असोज १३, २०७८
कोरोनाको डेल्टा भेरियन्ट के हो? बालबालिकालाई यो भेरियन्टको संक्रमण हुने सम्भावना कति?
कोभिड-१९ को डेल्टा भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले भिरयन्ट अफ कन्सर्न भनेको छ। किनकि डेल्टा भेरियन्ट पहिचान गरिएका ठाउँहरुमा सो भेरियन्ट मानिसहरुबीच द्रुत गतिमा फैलिएको छ।
बुधबार, असोज १३, २०७८
कोरोना बिमाको बाँकी रकम भुक्तानीका लागि प्रक्रिया थाल्न अर्थमन्त्रीको निर्देशन
बुधबार मन्त्री शर्माले बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बिमा भुक्तानीका लागि आवश्यक पर्ने स्रात साधन र उपायका विषयमा छलफल गरेका हुन्।
बुधबार, असोज १३, २०७८
गंगालाल हृदय केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच शैक्षिक सम्झौता
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच शैक्षिक अनुसन्धानात्मक कार्यका लागि सम्झौता भएको छ।
बुधबार, असोज १३, २०७८
सबै नागरिकलाई कोरोनाको खोप लगाइसक्ने भाका १ महिना सरेको हो?
उमेरका हिसाबले खोप लगाउन योग्य सबै नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने 'लक्ष्य' लिइएकोमा राज्यमन्त्री श्रेष्ठले भने वैशाख मसान्तसम्म सबैलाई खोप लगाइने बताएका छन्।
बुधबार, असोज १३, २०७८
पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६५२ जनाको पिअिसार परीक्षण गर्दा ८९२ र तीन हजार ८८९ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, असोज १३, २०७८
बागमती प्रदेशको स्वास्थ्य सचिवमा बद्री खड्का नियुक्त
खड्कालाई मन्त्रिपरिषदको निर्णय अनुसार सचिवमा नियुक्त गरिएको हो। स्वास्थ्य शिक्षा समूहका ११औं तहमा कार्यरत खड्का प्रदेशका वरिष्ठ कर्मचारी हुन्।
बुधबार, असोज १३, २०७८
नर्भिकले मुटुको जाँचमा १० प्रतिशत छुट दिने
यो अफरअन्तर्गत कम्प्रीहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज टू लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउनेछन्।
बुधबार, असोज १३, २०७८
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने- दशैंअघि ३३ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्छौं
राज्यमन्त्री श्रेष्ठले सरकारले दशैंअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्नेगरि काम गरिरहेको जानकारी समेत दिए।
बुधबार, असोज १३, २०७८
काभ्रेका ६ पालिकामा कोरोना संक्रमणदर शून्य
काभ्रेका दुई नगरपालिका र चार गाउँपालिका कोरोना संक्रमणमुक्त भएका छन्। अन्य पालिकामा पनि पछिल्लो केही दिनदेखि संक्रमणमुक्त हुनेको सङ्ख्या भने बढिरहेको तथ्यांकले देखाएको छ।
बुधबार, असोज १३, २०७८
नेपालमा हालसम्म कोभिडविरुद्ध कति खोप आयो? कतिले लगाए?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २८ दशमलव ५ प्रतिशतले पूर्ण मात्रामा खोप लगाइसकेका छन्। यस्तै पहिलो डोज खोप लगाउने ३२ प्रतिशत पुगेका छन्।
बुधबार, असोज १३, २०७८
माधव नेपाल अस्वस्थ
स्वास्थ्यमा समस्या देखिएपछि नियमित भेटघाटका कार्यक्रम बन्द गरिएको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।
बुधबार, असोज १३, २०७८
नेपालमा इन्टर्नसिपका लागि सन् २०१५ का विद्यार्थीसँग आवेदन मागियो
विदेशमा चिकित्सा शिक्षा अध्ययनरत सन् २०१५ ब्याचका विद्यार्थीलाई नेपालमा नै इन्टर्नसिप गराउनका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ।
बुधबार, असोज १३, २०७८
क्यूमेड र लोमसको औषधिमा समस्या, बजारबाट तत्काल फिर्ता गर्न विभागको पत्र
विभागले दुवै औषधि कम्पनीको उत्पादनको नमुना परीक्षण वर्दा न्यून गुणस्तरको पाएको हो। औषधि न्यून गुणस्तरको पाएपछि विभागले औषधि ऐन २०३५ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको हो।
बुधबार, असोज १३, २०७८
Previous
557
558
559
560
561
Next
ताजा समाचार
सबै
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
१८ मिनेट अगाडि
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
१ घण्टा अगाडि
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
१ घण्टा अगाडि
सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग
३ घण्टा अगाडि
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
४ घण्टा अगाडि
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
झापा-५ मा स्वास्थ्य सुधारका लागि यस्ता छन् बालेनका आठ वाचा
सोमबार, फागुन ११, २०८२
काठमाडौं क्षेत्र नं. ५ लाई ‘मेडिकल हब’ का रूपमा विकास गर्ने प्रदीप पौडेलको प्रतिबद्धता
सोमबार, फागुन ११, २०८२
The unmeasured Parameter: What Medicine Cannot Chart
सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाका १५ घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार हुँदै
सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
४ घण्टा अगाडि
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
रुघाखोकी भएको बेला अदुवासहितको तातो पानी पिउनु अत्यन्तै लाभदायक हुन्छ
सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search