मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, फागुन १२, २०८२
Wed, Feb 25, 2026
मंगलबार, फागुन १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
कोरोना परीक्षणमा बढी शुल्क लिने सुमेरु सिटी अस्पताललाई कारबाही
कोभिड परीक्षणका क्रममा सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको पाइएपछि सुमेरु सिटी अस्पताललाई कारबाही गरिएको छ।
आइतबार, असोज १०, २०७८
विद्यार्थीलाई पुन: अध्ययनका लागि चीन जाने व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन
संसदीय समितिले अलपत्र परेर बसेका विद्यार्थीलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको छ।
आइतबार, असोज १०, २०७८
२४ घण्टा ८३४ जनामा कोरोना संक्रमण पुष्टि,१२७९ जना निको भए
स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ५८९ जनाको पिअिसार परीक्षण गर्दा ७३० र पाँच हजार १४७ जनाको एन्टीजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, असोज १०, २०७८
बिपी प्रतिष्ठानको सेवा अत्यन्तै नाजुक र गुणस्तरहीन : मेडिकल काउन्सिल प्रतिवेदन
नेपाल मेडिकल काउन्सिलले प्रतिष्ठानमा पुगेर स्थलगत अध्ययन गरि तयार पारेको प्रतिवेदनले प्रतिष्ठानमा स्वास्थ्य सेवा अवस्था अत्यन्तै नाजुक, गुणस्तरहीन रहेकाले सेवाग्राहीहरुले दुःख पाइरहेको जनाएको छ।
आइतबार, असोज १०, २०७८
मणिपाल कलेज बिक्री सम्झौतापत्र यथाशीघ्र उपलब्ध गराउन संसदीय समितिको निर्देशन
संसदकाे शिक्षा तथा स्वास्थ्य समितिले पोखरामा रहेको मणिपाल मेडिकल कलेज खरिदबिक्रीको सम्झौतापत्र यथाशीघ्र उपलब्ध गराउन निर्देशन दिएको छ।
आइतबार, असोज १०, २०७८
अक्टोबरभित्रै ८० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप निर्यात गर्दै भारत
खोप निर्यातमा लगाइएको प्रतिबन्ध हटेसँगै अक्टोबरको अन्त्यसम्ममा सो मात्रामा खोप निर्यात गरिने भारतीय विदेश मन्त्रालयका शीर्ष अधिकारीले बताए।
आइतबार, असोज १०, २०७८
गर्भपतनले कानूनी मान्यता पाएको १९ वर्ष, ५८ प्रतिशत महिला अझै अनविज्ञ
गर्भपतनले कानूनी मान्यता पाएको १९ वर्ष बितिसक्दा पनि ४२ प्रतिशत महिलाले मात्र कानूनबारे जानकार रहेको पाएको छ। अझैपनि यो कानून र यसले दिएका अधिकारबारे नेपालमा ५८ प्रतिशत महिला अनविज्ञ छन्।
आइतबार, असोज १०, २०७८
१२औं तह बढुवाका लागि १५ दिने सूचना, यी हुन वरिष्ठताका आधारमा अगाडि रहेका १० कर्मचारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाह्रौं तह (प्रमुख विशेषज्ञ) मा बढुवा गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालयले १५ दिने सूचना जारी गर्दै ११औं तहका कर्मचारीलाई विवरण बुझाउन भनेको छ।
आइतबार, असोज १०, २०७८
राष्ट्रिय जनगणनामा यसपटक हेमोफिलिया भएका व्यक्तिको पनि गणना गरिने
राजधानीमा आयोजित कार्यक्रममा हेमोफिलिया सोसाइटी, नेपालका महासचिव विकल्प न्यौपानेले हेमोफिलिया भएका व्यक्ति धेरै भएकाले कोही पनि नछुट्ने तरिकाले गणना गर्न आग्रह गरे।
आइतबार, असोज १०, २०७८
शापुसँग सचेत रहौँ, आँखाको ज्योति गुम्न सक्छ!
विशेषगरी भदौदेखि मङ्सिरसम्म महामारीका रूपमा देखिने यो रोग समयमा नै आँखा अस्पताल पुग्न नसके आँखाको ज्योति गुम्न सक्ने डाक्टरहरू बताउँछन्। रोगको लक्षण देखिएको २४ देखि ४८ घण्टाभित्र उपचारका लागि अस्पताल
आइतबार, असोज १०, २०७८
चीनको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी
सो खोप उत्पादक कम्पनीले आफ्नो अध्ययन प्रतिवेदन विश्व स्वास्थ्य सङ्गठनलाई बुझाउने तयारी गरेको छ। प्रतिवेदनसँगै कम्पनीले खोप प्रयोगका लागि अनुमति दिन पनि माग गर्ने भएको छ।
शनिबार, असोज ९, २०७८
१२ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सकियो पहिलो एनएमए राष्ट्रिय स्वास्थ्य सम्मेलन
नेपाल चिकित्सक संघले आयोजना गरेको पहिलो राष्ट्रिय स्वास्थ्य सम्मेलन सकिएको छ। शनिबार भएको एक दिने सम्मेलनले १२ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ।
शनिबार, असोज ९, २०७८
९५३ जना संक्रमित थपिए, १ हजार ३७१ जना संक्रमणमुक्त भए
पछिल्लो २४ घण्टामा थप ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा सात हजार ५० जनाको पीसीआर र तीन हजार ५२९ जनाको एन्टिजेन परीक्षणमा ९५३ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, असोज ९, २०७८
जुम्ला: १८ वर्षमाथिका ४१ हजारलाई कोरोनाविरुद्धको खोप लगाइने
जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले जिल्लाको कुल जसङ्ख्याको ३३ प्रतिशतलाई खोप लगाउने सरकारी निर्देशनअनुसार सो खोप दिन लागिएको हो।
शनिबार, असोज ९, २०७८
प्रधानमन्त्री देउवा र कलेजो प्रत्यारोपण सर्जन भण्डारीको टोलीबीच छलफल
प्रधानमन्त्री शेरबहादुर देउवा र त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेश भण्डारीको टोलीबीच भेटवार्ता भएको छ।
शनिबार, असोज ९, २०७८
बलेवामा नगर अस्पताल सञ्चालन
पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ। बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले उक्त अस्पताल स्थापना गरिएको हो।
शनिबार, असोज ९, २०७८
त्रिवि शिक्षण अस्पतालमा छैटौं कलेजो प्रत्यारोपण सफल
शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा डा रमेश सिंह भण्डारीले शुक्रवार राति छैटौं व्यक्तिको कलेजो प्रत्यारोपण गरिएको जानकारी दिए।
शनिबार, असोज ९, २०७८
पहिलो 'एनएमए राष्ट्रिय स्वास्थ्य सम्मेलन' आज
नेपाल चिकित्सक संघले आज पहिलो राष्ट्रिय स्वास्थ्य सम्मेलन गर्ने भएको छ। 'पेन्डामिक प्रिपेडनेस इन नेपाल' नामक सन्देश सहित संघले पहिलो सम्मेलन गर्न लागेको हो।
शनिबार, असोज ९, २०७८
दशैंमा घर फर्किनेहरूको एन्टिजेन परीक्षण गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैं सहितका मुख्य चाडलाई लक्षित गरी विदेशबाट नेपाल आउने व्यक्तिको कोरोना (एन्टिजेन) परीक्षण गर्न आग्रह गरेको छ।
शुक्रबार, असोज ८, २०७८
१२औं तह बढुवाको प्रक्रिया अगाडि बढाउँदै मन्त्रालय, १५ दिने सूचना निकाल्ने तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाह्रौं तह (प्रमुख विशेषज्ञ) मा बढुवा गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
शुक्रबार, असोज ८, २०७८
स्यानिटरी प्याडमा कर बढाइएको भन्दै आलोचना, अर्थमन्त्री भन्छन्- हल्लाको पछि नलागौं
सरकारले स्यानिटरी प्याडमा कर बढाएको भन्दै चौतर्फी विरोध भइरहेको छ। सामाजिक सञ्जालदेखि सडकमा विरोध प्रदर्शनसम्म भइरहेका छन्।
शुक्रबार, असोज ८, २०७८
मलाई हृदयघात भएको छैन: वसन्त चौधरी
नर्भिक अस्पतालका संस्थापक वसन्तकुमार चौधरीले आफूलाई हृदयघात नभएको बताएका छन्। दुबई भ्रमणमा रहेका चौधरीलाई हृदयघात भएको र अवस्था गम्भीर बनेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका थिए।
शुक्रबार, असोज ८, २०७८
काठमाडौं उपत्यकामा ३६४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौंमा २५६, भक्तपुरमा ३५ र ललितपुरमा ७३ जनामा कोरोना संक्रमढा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, असोज ८, २०७८
२४ घण्टा १४७६ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको पिअिसार परीक्षण गर्दा एक हजार १०३ र पाँच हजार ११५ जनाको एन्टीजेन परीक्षण गर्दा ३७३ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, असोज ८, २०७८
स्वास्थ्य पूर्वाधार र अत्यावश्यक सामग्री उच्च प्राथमिकतामा : प्रधानमन्त्री
संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो वाइडेनले आज आयोजना गरेकाे ‘ग्लोबल कोभिड-१९ समिट’ मा प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपालले कोभिड-१९ विरुद्धको खोपका लागि गरेका प्रयासबारे जानकारी गराएका हुन्।
शुक्रबार, असोज ८, २०७८
नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने भन्दै चीनमा अध्ययन गरेका विद्यार्थीहरूको प्रदर्शन [फोटो फिचर]
नेपालमै इन्टर्नसिप गर्न नपाएको भन्दै चीनमा एमबिबिएस अध्ययन गरेका सन् २०१५ र २०१६ ब्याचका विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरेका छन्।
शुक्रबार, असोज ८, २०७८
भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या तीन लाख १६२ पुगेको छ। यो सङ्ख्या १८८ दिनपछिकै सबैभन्दा कम हो।
शुक्रबार, असोज ८, २०७८
चिया बगानका मजदुरलाई काेराेना खोप
मेचीनगर नगरपालिका-८ मा रहेको टोकला बगानका ३६८ र वडा नम्बर ६ र ७ को सतिघट्टा चिया बगानका ४१९ मजदुरलाई एस्ट्राजेनिकको खोपको पहिलो मात्रा लगाइएको नगर प्रमुख विमल आचार्यले बताए।
शुक्रबार, असोज ८, २०७८
सुत्केरीको पेटभित्र कपडा छाडेको घटना: काउन्सिलले गर्यो कारबाही
काउन्सिलले गरेको छानबिनका क्रममा सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुमा प्रसूति गराइएकी डोमा घतानीको शल्यक्रियाका क्रममा पेटमा टेट्रा छाडेको (चारपाटे कपडा) पाइएको थियो।
शुक्रबार, असोज ८, २०७८
डोटी: विद्यालयमा स्वास्थ्य सामग्री वितरण
‘मानवीय सेवामा अनेकौँ प्रयास’ नामक एक गैरसरकारी संस्थाले कोरोना माहामारीका कारण लामो समयपछि सञ्चालन भएका जिल्लाका विभिन्न विद्यालयमा रु चार लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ।
शुक्रबार, असोज ८, २०७८
Previous
559
560
561
562
563
Next
ताजा समाचार
सबै
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
१८ मिनेट अगाडि
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
१ घण्टा अगाडि
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
१ घण्टा अगाडि
सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग
३ घण्टा अगाडि
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
४ घण्टा अगाडि
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
झापा-५ मा स्वास्थ्य सुधारका लागि यस्ता छन् बालेनका आठ वाचा
सोमबार, फागुन ११, २०८२
काठमाडौं क्षेत्र नं. ५ लाई ‘मेडिकल हब’ का रूपमा विकास गर्ने प्रदीप पौडेलको प्रतिबद्धता
सोमबार, फागुन ११, २०८२
The unmeasured Parameter: What Medicine Cannot Chart
सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाका १५ घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार हुँदै
सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
४ घण्टा अगाडि
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
रुघाखोकी भएको बेला अदुवासहितको तातो पानी पिउनु अत्यन्तै लाभदायक हुन्छ
सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search