मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, फागुन १३, २०८२
Thu, Feb 26, 2026
बुधबार, फागुन १३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
ब्राजिलमा झन् बढ्यो कोरोना प्रकोप, एकै दिन एकलाखभन्दा बढी सङ्क्रमित
ब्राजिलमा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समयमा झनै बढेको पाइएको छ। ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा नै एक लाखभन्दा पनि बढी सङ्क्रमित भएका छन्।
शनिबार, साउन ९, २०७८
चितवनमा ९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप
जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन्। दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन्। तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन्।
शनिबार, साउन ९, २०७८
वालिङ नगरपालिकालाई दाताले उपलब्ध गराए ४० थान कन्सन्ट्रेटरसहित ४५ लाख नगद
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि दाताले वालिङ नगरपालिकालाई ४० थान अक्सिजन कन्सन्ट्रेटरसहित नगद तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन्।
शनिबार, साउन ९, २०७८
भारतमा ४२ करोड ७८ लाखले लगाए कोरोना खोप
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय ४६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा ३५ हजार ८७ जनाले संक्रमणलाई जितेका छन्।
शनिबार, साउन ९, २०७८
काठमाडौंमा १८ वर्ष माथिकाले अनलाइन दर्ता नम्बर उपलब्ध गराए कोरोना खोप लगाउन पाउने
स्वास्थ्य कार्यालय काठमाडौंले ५० वर्ष वा त्यो भन्दा कम उमेरसमूहका व्यतिले विद्युतीय दर्ता नम्बर ल्याएमात्र कोरोनाविरुद्धको खोप लगाउन पाउने जनाएको हो।
शनिबार, साउन ९, २०७८
चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षा आजबाट सुरु
चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षा आजबाट सुरु हुने भएको छ। आजदेखि १३ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रमको परीक्षा हुने आयोगले जनाएको छ।
शनिबार, साउन ९, २०७८
नेपालमा १३ लाख बढीले लगाए कोभिडविरुद्धको पूर्ण खोप (कुन प्रदेशमा कति)
कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप गरी १३ लाख १२ हजार १२ जनाले पूर्ण खोप लगाएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, साउन ९, २०७८
नर्भिकले ६ अर्ब लगानी थप्दै, दुहबी र भैरहवामा पनि अस्पताल बन्ने
नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई विस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ।
शुक्रबार, साउन ८, २०७८
त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि आक्रमण, प्रहरीमा उजुरी दर्ता
वि शिक्षण अस्पतालका डा सुवास पन्त माथि आक्रमण भएपछि चिकित्सकहरुले प्रहरीमा उजुरी दिएका छन्।ड्युटमै रहेको बेला चिकित्सक माथि आक्रमण भएपछि उनीहरुले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दर्ता गरेका हुन्।
शुक्रबार, साउन ८, २०७८
ऋण वा सापट मागेर भए पनि जनतालाई खोप पुर्याउँछौं- प्रधानमन्त्री देउवा
उनले भने, 'खोप हाम्रो प्राथमिकता हो। ऋण लगाएर वा सापटी लिएर भएपनि जहाँ–जहाँबाट पाइन्छ। जति महँगो भएपनि किनेर नेपाली जनतलाई खोप पुर्याउने प्रतिवद्धता गरेका छौँ। अवश्य पनि हामी पुर्याउने विश्वास दिलाउन चाहन्छौं।'
शुक्रबार, साउन ८, २०७८
महाराजगञ्ज चिकित्सा क्याम्पस प्रमुखमा डा लामिछाने
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को क्याम्पस प्रमुखमा प्राडा अर्जुन लामिछाने नियुक्त भएका छन्। डा लामिछानेलाई आज शुक्रबारदेखि लागू हुने गरी जिम्मेवारी दिइएको हो।
शुक्रबार, साउन ८, २०७८
पछिल्लो २४ घण्टामा २९७७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
देशभर गरिएको १३ हजार ६९८ पीसीआर र ३ हजार ६१० जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, साउन ८, २०७८
सिमकोट गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
हुम्लाको सिमकोट गाउँपालिकाले विभिन्न स्वास्थ्य संस्थालाई चार वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।
शुक्रबार, साउन ८, २०७८
शल्यचिकित्सा, ओब्स्टेट्रिक र एनेस्थेसिया योजना सम्बन्धी वेबीनार शृंखला सम्पन्न
कार्यक्रममा विश्व स्वास्थ्य संगठन, द्विपक्षीय तथा बहुपक्षीय विकास दातृ निकायहरू, परोपकारी संगठन, गैरसरकारी संस्थालगायत विभिन्न संघसंस्थाका १०० भन्दा बढी प्रतिनिधिहरु सहभागी थिए।
शुक्रबार, साउन ८, २०७८
मुख्यमन्त्री पोखरेलद्वारा संक्रामक रोग अस्पताल निरीक्षण
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन्।
शुक्रबार, साउन ८, २०७८
अमेरिकामा पुनः बढ्दै अस्पताल भर्ना हुनेको संख्या
अमेरिकामा कोभिड-१९ सङ्क्रमण भई अस्पताल भर्ना हुने दरमा ४९ प्रतिशतले वृद्धि भएको न्यूयोर्क टाइम्सद्वारा सार्बजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ।
शुक्रबार, साउन ८, २०७८
आजदेखि यी चार अस्पतालमा खोप कार्ड प्रमाणीकरण हुने
कोभिडविरुद्धको खोप लगाएका नागरिकको खोप कार्ड प्रमाणीकरण आजबाट काठमाडौं उपत्यकाका ४ वटा अस्पतालमा हुने भएको छ।
शुक्रबार, साउन ८, २०७८
फेरि बढ्दै संक्रमण, यी १० जिल्लामा ५०० भन्दा बढी संक्रमित
निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस संक्रमणको ग्राफ पनि उकालो लागको छ। पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा संक्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
शुक्रबार, साउन ८, २०७८
मुटुरोग विशेषज्ञ डाक्टर खत्रीले लापरबाही गरेको ठहर, काउन्सिलले गर्यो कारबाही
नेपाल मेडिकल काउन्सिलले उपचारका क्रममा लापरबाही गरेको ठहर गर्दै एक चिकित्सकलाई कारबाही गरेको छ। काउन्सिलले मुटुरोग विशेषज्ञ डा ऋषि खत्रीलाई कारबाही गरेको हो।
शुक्रबार, साउन ८, २०७८
बेलायतका स्वास्थ्यकर्मीहरुको तलब बृद्धि
राज्यको स्वतन्त्र निकाय राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले स्वास्थ्यकर्मीहरुको तलवमा तीन प्रतिशत बृद्धि गर्न सिफारिस गरेपछि सरकारले बृद्धि गरिदिएको हो।
शुक्रबार, साउन ८, २०७८
अमेरिकामा अस्पताल भर्ना हुनेको दर पुनः बढ्दो
यो समयमा ४१ हजार ३१० व्यक्ति सङ्क्रमित भएका छन्। त्यसैगरी यो समयमा कोरोना भाइरसबाट २४९ जनाको मृत्यु भएको छ।
शुक्रबार, साउन ८, २०७८
टेकुमा शुक्रबारदेखि ४८ घण्टाभित्र विदेश जानेहरुको मात्र खोप कार्ड प्रमाणीकरण हुने
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शुक्रबारदेखि ४८ घण्टाभित्र देश जानुपर्ने व्यक्तिको मात्र खोप कार्ड प्रमाणीकरण गर्ने जनाएको छ।
बिहीबार, साउन ७, २०७८
काठमाडौं उपत्यकामा फेरि बढ्यो काेराेना, पछिल्लाे २४ घण्टामा ७५१ जनामा संक्रमण
पछिल्लाे २४ घण्टामा उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ७५१ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हाे।
बिहीबार, साउन ७, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना संक्रमण
नेपालमा थप २ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार थप २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, साउन ७, २०७८
चीनबाट आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो
चीनबाट आज कोरोना भाइरसविरुद्धको थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ। सरकारले खरिद गरेको खोप बेइजिङबाट आज दिउसो काठमाडौं ल्याइएको हो।
बिहीबार, साउन ७, २०७८
पुष्पलाललाई दरभंगामा हृदयाघात भएको त्यो दिन...
आखिर २०३५ सालको साउन ७ गते (२२ जुलाई १९७८) बिहान १० बजे नेपाली कम्युनिष्ट आन्दोलनका जनक पुष्पलालले अन्तिम श्वास फेर्नुभयो।
बिहीबार, साउन ७, २०७८
तेस्रो लहरको जोखिम बढेकाले अस्पतालका शय्या र अक्सिजन चुस्तदुरुस्त राखौं: स्वास्थ्य मन्त्रालय
मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै संक्रमणको वढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने 'चेतावनी' दिएको हो। तेस्रो लहरको जोखिम बढेकाले अस्पतालका शय्या र अक्सिजन चुस्त दुरुस्त राख्न पनि मन्त्रालयले आग्रह गरेको छ।
बिहीबार, साउन ७, २०७८
भारतमा फेरि बढे सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ। सरकारी अधिकारीहरुले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित नयाँ थपिएका छन्।
बिहीबार, साउन ७, २०७८
चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः शुरु
चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरु गरेको छ। विगत केही वर्षअघि मुटुको शल्यक्रिया शुरु गरेको कलेजले केही समय बन्द गरेको थियो। सेवा शुरु गरेसँगै कलेजले एउटा शल्यक्रियासमेत गरेको छ।
बिहीबार, साउन ७, २०७८
जावलाखेलको शरणार्थी शिविरमा रहेकालाई जोन्सनको खोप लगाइँदै
सरकारले खोप लगाउने लक्षित समूहको सूचीमा राखेको शरणार्थीलाई पनि खोप लगाउन थालेको छ। जावलाखेलको शरणार्थी क्याम्पमा जोन्सन एन्ड जोन्सनको खोप लगाउन थालिएको हो।
बिहीबार, साउन ७, २०७८
Previous
593
594
595
596
597
Next
ताजा समाचार
सबै
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
१३ घण्टा अगाडि
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
१४ घण्टा अगाडि
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
१५ घण्टा अगाडि
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
१६ घण्टा अगाडि
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
२० घण्टा अगाडि
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
मंगलबार, फागुन १२, २०८२
सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग
मंगलबार, फागुन १२, २०८२
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
२० घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search