मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, फागुन १३, २०८२
Thu, Feb 26, 2026
बुधबार, फागुन १३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
आलोचनापछि स्वास्थ्य राज्यमन्त्रीको स्पष्टीकरण– नाफा नलिने सर्तमा सेवामुलक अस्पताल सञ्चालन गरेको हुँ
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले लगानी गरका अस्पतालहरु गैरनाफामुलक भएको दाबी गरेका छन्।सोमबार संसदको शिक्षा तथा स्वा
सोमबार, साउन ११, २०७८
काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित
काठमाडौं मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका छन्।
सोमबार, साउन ११, २०७८
संसदीय समितिमा स्वास्थ्य सचिव अर्यालको ब्रिफिङ : कोरोनाको तेस्रो लहरको पूर्वसन्ध्यामा छौं
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले नेपाल कोरोना संक्रमणको तेस्रो लहरको पूर्वसन्ध्यामा रहेको बताएका छन्।
सोमबार, साउन ११, २०७८
क्यान्सर अस्पतालमा तीन महिनाको अवधीमा १८५ जना कोरोना संक्रिमितको उपचार
भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विगत तीन महिनाको अवधिमा १८५ कोभिड–१९ सङ्क्रमितलाई सेवा दिएको छ।
सोमबार, साउन ११, २०७८
तेस्रो भेरियन्टको कोरोना रोकथामको तयारीमा प्रदेश सरकार
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताएका छन्।
सोमबार, साउन ११, २०७८
स्वास्थ्यको महत्व र संवेदनशीलताको अवमूल्यन
देउवाको पाँचौं कार्यकालको सुरुआतले राम्रो संकेत गरेको छैन। आइतबार भएको स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिले त उनी ‘बिरालोलाई दूध रुँग्न लगाउने मतिमा अघि बढेको देखिएको छ।
आइतबार, साउन १०, २०७८
स्वार्थ बाझिने समितिमा बसेर कानुन बनाएका श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी
निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठ आइतबार स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भए। उनले आइतबार नै पद तथा गोपनियताको शपथ लिइसकेका छन्।
आइतबार, साउन १०, २०७८
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट शपथ लिएका छन्।
आइतबार, साउन १०, २०७८
ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका ‘नक्कली’ डाक्टर पक्राउ
धापासीमा रहेको ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका नक्कली डाक्टर पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विजयश्याम रन्जितलाई पक्राउ गरेको हो।
आइतबार, साउन १०, २०७८
काठमाडौं उपत्यकामा १० दिनका लागि थपियो निषेधाज्ञा
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले हाल जारी रहेका निषेधका प्रावधानहरुलाई नै निरन्तरता दिने गरी निषेधाज्ञा थपिएको बताए।
आइतबार, साउन १०, २०७८
निजी अस्पतालमा लगानी बढाएका उमेश श्रेष्ठको स्वास्थ्य मन्त्रालयमा ‘इन्ट्री’
शिक्षा, बैंकलगायतका क्षेत्रसँगै कोरोना कालपछि स्वास्थ्य क्षेत्रमा समेत व्यापार सुरु गरेका उनले आफ्नो लगानीको लाभ ‘सुनिश्चित’ गर्न स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारी लिएको जानकारहरु बताउँछन्।
आइतबार, साउन १०, २०७८
पछिल्लो २४ घण्टामा २२३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
देशभर गरिएको १० हजार ५६९ पीसीआर र ३ हजार २६५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, साउन १०, २०७८
फार्मेसी परिषद्को १७औँ नाम दर्ता परीक्षा भानुभक्त मेमोरियल विद्यालय काठमाडौंमा हुने
परिषद्ले आइतबार एक सूचना जारी गरी फर्मासिस्ट/फार्मेसी सहायकको साउन १६ गते हुने १७औँ परीक्षाको केन्द्र भानुक्त मेमोरियल विद्यालयमा तोकिएको जनाएको हो।
आइतबार, साउन १०, २०७८
स्वास्थ्य राज्यमन्त्री बने उमेश श्रेष्ठ
प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। स्वास्थ्य मन्त्रीको जिम्मेवारी आफैंसँग राख्दै प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।
आइतबार, साउन १०, २०७८
महिनावारीको समयमा कोरोनाविरुद्धको खोप लगाउन मिल्छ?
महिनावारीको समयमा कोरोना विरुद्धको खोप लगाउन मिल्छ वा मिल्दैन भन्नेबारे अन्यौलता सिर्जना भएको पाइएको छ।
आइतबार, साउन १०, २०७८
लमजुङमा एक हजार बढीले लिए सुरक्षित प्रसूति सेवा
सुरक्षित प्रसूति सेवा लिनेमध्ये सामान्य प्रसूति सेवा ८८८, शल्यक्रिया १९३ तथा ९० ले जटिल किसिमको प्रसूति सेवा लिएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए।
आइतबार, साउन १०, २०७८
शैक्षिक कार्यक्रम सञ्चालन गर्दै बकुलहर रत्ननगर अस्पताल
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले अस्पताल र प्रतिष्ठानबीच शैक्षिक कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको जानकारी दिए।
आइतबार, साउन १०, २०७८
लमजुङ : एक हजार बढीले लिए सुरक्षित प्रसूति सेवा
जिल्लाका एक हजार बढीले सुरक्षित प्रसूति सेवा लिएका छन्। बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७७/७८ को एक वर्ष अवधिमा एक हजार १७१ ले सुरक्षित प्रसूति सेवा लिएका हुन्।
आइतबार, साउन १०, २०७८
संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा केही क्षेत्रमा कडाइ गर्दै निषेधाज्ञा थप्ने तयारी
संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाको निषेधाज्ञामा पुनः कडाइ गरिने भएको छ। उपत्यकामा गत वैशाख १६ गतेदेखिको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ।
आइतबार, साउन १०, २०७८
आज थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै
नेपाल एयरलाइन्सको वाइडबडी जहाज आठ लाख डोज खोप लिएर आज दिउँसो काठमाडौं आइपुग्ने व्यवस्थापन महाशाखा आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए
आइतबार, साउन १०, २०७८
कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएका परीक्षा आजदेखि सुरु
स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो। कोरोना महामारीका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थी परीक्षापूर्वको व्यवस्थापन सहज नहुँदा भने समस्यामा परेका छन्।
आइतबार, साउन १०, २०७८
आज बिडिएसको प्रवेश परीक्षा हुँदै
बिडिएस तर्फ परीक्षाका लागि करिब ४ हजार विद्यार्थीले आवेदन दिएका छन्। नेपालका कलेजहरुमा बिडिएसमा ५५५ वटा सिट छ।
आइतबार, साउन १०, २०७८
एमबिबिएस प्रवेश परीक्षा सम्पन्न: नेपालमा १८३५ सिट, ११ हजार ६६८ जनाले दिए परीक्षा
चिकित्सा शिक्षा आयोले एमबिबिएस अध्ययनका लागि आज एकीकृत प्रवेश परीक्षा लिएको छ। परीक्षामा ११ हजार ६६८ जना सहभागी भएका छन्।
शनिबार, साउन ९, २०७८
कोरोनाको तेस्रो लहरको जोखिम तर खोइ स्वास्थ्यमन्त्री?
एकातिर संक्रमण बढ्दो क्रममा छ भने अर्को तर्फ ‘हरेक नेपालीको स्वास्थ्य अब सरकारको चासो हुन्छ’ भनेर लिखित प्रतिवद्धता सार्वजनिक गरेका प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री नियुक्त भने गर्न सकेका छैनन्।
शनिबार, साउन ९, २०७८
रोटरी क्लब अफ महाराजगञ्जद्वारा अनाथ व्यक्तिको दाँत तथा मुखको स्वास्थ्य परीक्षण
रोटरी क्लब अफ महाराजगञ्जले फ्युचर होप नेपाल नामक अनाथ आश्रमका करिब १२५ जनाको दाँत तथा मुखको परीक्षण गरेको छ।
शनिबार, साउन ९, २०७८
काठमाडाैं उपत्यकामा ६१५ जना काेराेना संक्रमित थपिए
पछिल्लाे २४ घण्टामा उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ६१५ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हाे।
शनिबार, साउन ९, २०७८
पाकिस्तानमा काेराेना खाेप नलगाउनेकाे सिम बन्द गरिने
पाकिस्तानमा कोरोना भाइरसको बढ्दो घटनालाई राेक्न कोरोना खोप नलगाउने नागरिकहरुकाे सिम कार्ड बन्द गरिने भएकाे छ।
शनिबार, साउन ९, २०७८
पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
देशभर गरिएको १० हजार ६३५ पीसीआर र ४ हजार २८५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, साउन ९, २०७८
जिल्ला अस्पताल बैतडीमा कोभिड वार्ड सञ्चालन
अस्पतालले थप १० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको हो। निर्माणाधीन अस्पतालको भवनमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी दिए ।
शनिबार, साउन ९, २०७८
भारतमा ३९ हजार नयाँ सङ्क्रमित थपिए
भारतमा कोरोनाभाइरसबाट थप ३९ हजार ९७ जना सङ्क्रमित भएका छन्। योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड १३ लाख ३२ हजार १५९ पुगेको अधिकारीहरुले जनाएका छन्।
शनिबार, साउन ९, २०७८
Previous
592
593
594
595
596
Next
ताजा समाचार
सबै
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
१३ घण्टा अगाडि
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
१४ घण्टा अगाडि
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
१५ घण्टा अगाडि
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
१६ घण्टा अगाडि
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
२० घण्टा अगाडि
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
मंगलबार, फागुन १२, २०८२
सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग
मंगलबार, फागुन १२, २०८२
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
२० घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search