मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, फागुन १४, २०८२
Thu, Feb 26, 2026
बिहीबार, फागुन १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान
जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ। कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो।
बिहीबार, साउन ७, २०७८
आज चीनबाट आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै
बुधबार बेइजिङ गएको नेपाल एयरलाइन्सको जहाज आज खोप लिएर फर्कन लागेको हो। आठ लाख डोज खोप लिएर वाइडबडी जहाज दिउँसो काठमाडौं अवतरण गर्ने नेपाल वायु सेवा निगमले जनाएको छ।
बिहीबार, साउन ७, २०७८
हिमालपारिको दुःख : मुस्ताङमा ट्र्याक्टरमा खोप ढुवानी
गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा ढुवानी गरेर ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोप लगाएको छ।
बिहीबार, साउन ७, २०७८
नर्स तथा मिडवाइफको लाइसेन्स परीक्षा भदौ १९ गते हुने
काउन्सिलले साउन १० गते देखि भदौ ७ गते सम्म परीक्षाका लागि अनलाइन फारम बुझाउन सक्ने र भदौ ८ गतेदेखि भदौ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर अनलाइन फारम बुझाउन सक्ने जनाएको छ।
बिहीबार, साउन ७, २०७८
तीन दिनमा ८१ हजार ३५२ जनाले लगाए जोन्सन एन्ड जोन्सन खोप
अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन खोप अहिले बागमती र गण्डकी प्रदेशमा मात्र दिइएको मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।
बिहीबार, साउन ७, २०७८
कोरोना नियन्त्रणमा सहयोग गर्न प्रधानमन्त्री देउवाले मागे निजी क्षेत्रको साथ
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन्।
बुधबार, साउन ६, २०७८
के जोन्सनको खोप १८ वर्षमाथिका उमेर समूहले तत्कालै सबै ठाउँमा पाउँछन्?
१८ वर्ष माथिका व्यक्तिलाई खोप लगाउने निर्णय काठमाडौं जिल्लाको मात्र हो। जिल्लामा पनि विशेषगरी महानगरभित्रका खोप केन्द्रमा भएको बताइएको छ।
बुधबार, साउन ६, २०७८
रेफ्रिजेरेटर भ्यान बिग्रेपछि कोभिड खोप ढुवानीमा ढिलाइ
सरकारले ४ गतेदेखि देशभर एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप अभियान सुरु गरेको थियो। तर खोप ढुवानी गर्ने भ्यान नै बिग्रेपछि त्यहाँ खोप अभियान सुरु हुन नसकेको हो।
बुधबार, साउन ६, २०७८
काठमाडौंमा अब १८ वर्ष माथिका सबैलाई जोन्सन एन्ड जोन्सनको खोप
खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिए।
बुधबार, साउन ६, २०७८
पछिल्लो २४ घण्टामा दुई हजार ८३८ जनामा कोरोना संक्रमण,३० जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ६१६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, साउन ६, २०७८
कञ्चनपुर: सहकारीले सञ्चालनमा ल्यायो आँखा उपचार केन्द्र
शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको सिर्जनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ।
बुधबार, साउन ६, २०७८
वात्सल्यमा ४० वर्ष माथिका महिलाहरुलाई नि:शुल्क टिभिएस जाँच
वात्सल्य आईभिएफले ४० वर्ष माथिका महिलाहरुलाई नि:शुल्क टिभिएस (ट्रान्सभजाइनल अल्ट्रासाउन्ड) जाँच तथा चिकित्सक परामर्श दिने घोषणा गरेको छ।
बुधबार, साउन ६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवालाई जनस्वास्थ्य विज्ञहरुले दिए कोभिड व्यवस्थापनका १८ बुँदे सुझाव
नेपालका जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव पेश गरेका छन्। नेपालमा कोभिड-१९ महामारीको व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि भन्दै जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री देउवालाई १८ बुँदे सुझाव पेश गरेका हुन्।
बुधबार, साउन ६, २०७८
भारतमा कोरोनाले थप ३ हजार ९ सय ९८ जनाको मृत्यु
पछिल्लो २४ घन्टामा भारतमा थप ४२ हजार १५ जनामा संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा संक्रमितको संख्या ३ करोड १२ लाख १६ हजार ३ सय ३७ पुगेको छ।
बुधबार, साउन ६, २०७८
प्रधानमन्त्रीलाई गगनको आग्रह- अघिल्लो सरकारले कानुनविपरीत गरेको निर्णयको भारी यो सरकारले नबोकोस्
भारतमा उपचाररत एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भनेर हालै बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको भन्ने विषयमा चासो राख्दै थापाले कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने कुरा गैरकानुनी हुने स्मरण गराएका छन्।
बुधबार, साउन ६, २०७८
मेडिसिटी र यती एयरलाइन्सको सहकार्यमा एयर एम्बुलेन्स सेवा
नेपाल मेडिसिटी अस्पताल र यती एयरलाइन्स एवं तारा एयरबीच जहाजमार्फत बिरामीको उद्धार गर्ने सहकार्यका लागि सम्झौता भएको छ।
बुधबार, साउन ६, २०७८
नेपाल भारत मैत्री अस्पतालमा छाति रोग सम्बन्धी सबै उपचार हुने
नेपाल भारत मैत्री अस्पतालमा छाति रोग सम्बन्धी सबै उपचार हुने भएको छ। 'नेपाल चेस्ट, स्लिप तथा सघन कक्ष'को उद्घाटन भएसँगै अस्पतालमा छाति रोग सम्बन्धी सबै उपचार हुने भएको हो।
बुधबार, साउन ६, २०७८
भेरोसेल खोप लिन आज चीन जाँदै निगमको जहाज
कोरोना भाइरसविरुद्धको खोप लिनका लागि नेपाल वायु सेवा निगमको बाइडबडी आज चीन जाँदै छ। खोप लिनका लागि जहाज आज चीन गएर भोलि फर्कने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बुधबार, साउन ६, २०७८
काठमाडौं उपत्यकामा ७ हजार २४१ सक्रिय कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार ७ हजार २४१ सक्रिय संक्रमित रहेका छन्। उपत्यकामा सबैभन्दा बढी काठमाडौं जिल्लामा ५ हजार ५३७ सक्रिय संक्रमित रहेका छन्।
बुधबार, साउन ६, २०७८
अफ्रिकामा ६२ लाखभन्दा बढी कोरोना संक्रमित
अफ्रिकी संघको स्वास्थ्य सेवा निकाय अफ्रिका सीडीसीका अनुसार महामारीका कारण अफ्रिकामा अहिलेसम्म एक लाख ५८ हजार ६९७ को मृत्यु भएको छ।
बुधबार, साउन ६, २०७८
बेइजिङका ९० प्रतिशतभन्दा बढी वयस्कले कोभिड बिरूद्धको खोप लगाए
बेइजिङमा एक करोड ७६ लाखभन्दा बढी बयस्क व्यक्तिलाई खोप लगाइएको बेइजिङको स्थानीय प्रशासनले पुष्टि गरेको छ।
बुधबार, साउन ६, २०७८
कोरोनाका कारण विश्वभर २ करोड ३० लाख बालबालिका नियमित खोपबाट वञ्चित
विश्व स्वास्थ्य संगठन र युनिसेफद्वारा प्रकाशित तथ्यांक अनुसार सन् २०२० मा विश्वभर कोरोना संक्रमणका कारण २ करोड ३० लाख बालबालिकाले नियमित खोप पाउनबाट वञ्चित भएका हुन्।
मंगलबार, साउन ५, २०७८
झरीको पर्बाह नगरी कोरोनाविरुद्धको खोप लगाउन घण्टौं लाइनमा [फोटो फिचर र भिडियो]
सरकारले जोन्सन एण्ड जोन्सन खोप कार्यक्रम सञ्चालन गरेकाले मानिहरु झरीलाई वेवास्ता गर्दै रुझ्दै खोप लगाउन पालो कुरेर बसेका थिए।
मंगलबार, साउन ५, २०७८
बिपी प्रतिष्ठानमा भइरहेको आन्दोलनप्रति समर्थन जनाउँदै माइतीघरमा प्रदर्शन
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलनप्रति समर्थन जनाउँदै प्रतिष्ठानका पूर्व विद्यार्थीहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन्।
मंगलबार, साउन ५, २०७८
फेरि बढ्यो कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ३१०८ जना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार १३५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, साउन ५, २०७८
नर्सिङ संघकी पूर्व अध्यक्ष प्राडा हरी बदन प्रधानको निधन
नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष प्रा.डा हरी बदन प्रधानको निधन भएको छ। प्रा.डा प्रधानको साउन तीन गते निधन भएको हो।
मंगलबार, साउन ५, २०७८
कोभिड खोप लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने
कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ।
मंगलबार, साउन ५, २०७८
१२५ दिनपछि भारतमा सबैभन्दा कम ३० हजार ९३ नयाँ सङ्क्रमित थप
सोमबार भएको सङ्क्रमितको यो संख्या गएको १२५ दिनमा सब भन्दा कम भएको बताइएको छ। भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख ७४ हजार भन्दा बढी पुगेको छ।
मंगलबार, साउन ५, २०७८
नेसनल सर्जिकल अब्स्टेट्रिक एनेस्थेसिया प्लान अभिमुखिकरण वेबिनार श्रृंखला शुरु
काठमाडौंमा नेसनल सर्जिकल अब्स्टेट्रिक एनेस्थेसिया प्लान अभिमुखिकरण वेबिनार शुरु भएको छ।
मंगलबार, साउन ५, २०७८
स्वास्थ्य सचिव डा पोखरेलले गरे पदभार ग्रहण
स्वास्थ्य सचिव डा रोशन पोखरेलले पदभार ग्रहण गरेका छन्। सरकारले डा पोखरेललाई सोमबार सचिवमा बढुवा गरेको थियो।
मंगलबार, साउन ५, २०७८
Previous
594
595
596
597
598
Next
ताजा समाचार
सबै
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
१३ घण्टा अगाडि
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
१४ घण्टा अगाडि
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
१५ घण्टा अगाडि
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
१६ घण्टा अगाडि
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
२० घण्टा अगाडि
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
मंगलबार, फागुन १२, २०८२
सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग
मंगलबार, फागुन १२, २०८२
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
२० घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search