मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, फागुन १४, २०८२
Thu, Feb 26, 2026
बिहीबार, फागुन १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
दाङमा भेरोेसेल खोप आजदेखि लगाइँदै
अहिलेसम्म कोभिशिल्ड खोप २८ हजार ३११ लाई लगाइएको छ । तीमध्ये दोस्रो मात्राको आठ हजार बढीले लगाएका छन् भने २० हजार बढीलाई भने दोस्रो मात्रा लगाउन बाँकी छ।
आइतबार, साउन ३, २०७८
धादिङका सात गाउँपालिकाले निःशुल्क रगत उपलब्ध गराउने
स्थानीयवासी कोही बिरामी परेर रगत नै चाहिएको अवस्थामा निःशुल्क उपलब्ध गराउने उद्देश्यले सो सम्झौता गरेको ती गाउँपालिकाले जनाएको छ।
आइतबार, साउन ३, २०७८
भारतमा थप ४१ हजार १५७ नयाँ सङ्क्रमित
पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५१८ जनाको मृत्यु भएको पनि मन्त्रालयले आइतबार जानकारी दिएको छ।
आइतबार, साउन ३, २०७८
भारतले नेपाललाई दियो १५० थान आईसीयू बेड
भारत सरकारले नेपाललाई १५० थान आईसीयू बेड सहयाेग गरेकाे छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयाेजित कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेपालका लागि भारतीय राजदूत विनय माेहन क्वात्राले उक्त बेड हस्तान्तरण गरेका हुन्।
आइतबार, साउन ३, २०७८
प्रधानमन्त्रीले भोलि खोप केन्द्रको अनुगमन गर्ने
प्रधानमन्त्री शेरबहादुर देउवाले भाेलि १० बजेदेखि खाेप केन्द्रको अनुगमन गर्ने भएका छन्। प्रधानमन्त्री देउवाले अपांग अस्पताल जाेरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबाैद्ध र पाटन अस्पताललगायतको निरीक्षण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आइतबार, साउन ३, २०७८
पाँचथरमा घटेन कोरोना सङ्क्रमण
लामो समयको निषेधाज्ञामा पनि सङ्क्रमण दर ३० प्रतिशतभन्दा कम हुनसकेको छैन भने सङ्क्रमण फैलावट नयाँ-नयाँ क्षेत्रमा पुगिरहेको छ।
आइतबार, साउन ३, २०७८
कोभिड खोप खरिद चुस्त रुपमा अघि बढाउन प्रधानमन्त्री देउवाको निर्देशन
प्रधानमन्त्री देउवाले कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सिमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, बेड र आईसीयूको प्रबन्ध गर्न पनि निर्देशन दिएका छन्।
आइतबार, साउन ३, २०७८
भरतपुर क्यान्सर अस्पतालमा इएचएस सेवा पुनः शुरु
उनका अनुसार बिरामी चाप रहेका केही विभागमा समयसमयमा इएचएस सेवा दिइएको थियो। हरेक दिन ३ देखि ५ बजेसम्म यो सेवा दिइने उनले जानकारी दिए।
आइतबार, साउन ३, २०७८
उत्तरी गोरखामा हेलिकप्टरमार्फत पुर्याइयो खोप
जेठको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण उत्तरी गोरखाको चमनुव्रीका सडक, पैदल र खच्चड हिड्ने बाटो अवरुद्ध भएकाले हेलिकप्टरमार्फत खोप ढुवानी गरिएको उनले बताए।
आइतबार, साउन ३, २०७८
बाँकेमा आजदेखि भेरोसेल खोप शुरु
बाँके जिल्लाको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आजदेखि खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले बताए।
आइतबार, साउन ३, २०७८
हंगेरीले अगस्टदेखि कोरोनाविरुद्ध तेस्रो खोप लगाउन आह्वान गर्ने
प्रधानमन्त्री भिक्टर अर्बानले शुक्रबार दिएको जानकारीअनुसार सरकारले आगामी अगस्टदेखि नागरिकहरुलाई खोपको तेस्रो मात्रा लगाउन आह्वान गर्ने भएको हो।
आइतबार, साउन ३, २०७८
मलेसियामा दैनिक काेराेनाका कारण मृत्यु हुनेकाे सङ्ख्यामा वृद्धि
सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा १३८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ।
आइतबार, साउन ३, २०७८
समाज डेण्टल अस्पतालको सेवा भक्तपुरमा पनि विस्तार
समाज डेण्टल अस्पतालका प्रमुख शंकु घिमिरले भक्तपुरको राधेराधेमा सेवा सुरु भएको पहिलो महिना साउनभरी सबै दन्त सेवामा २० प्रतिशत छुट दिने जानकारी दिए।
शनिबार, साउन २, २०७८
गर्भवतीलाई पनि कोभिड–१९ विरुद्धको खोप पाउने लक्षित समूहमा राख्न नेसोगको माग
सन्तानको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिलाले पनि कोरोना विरुद्धको खोप लगाउन मिल्ने डा सुवेदी बताउँछन्।
शनिबार, साउन २, २०७८
पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु
देशभर गरिएको ६ हजार ८५८ पीसीआर र ३ हजार २०८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, साउन २, २०७८
बागमती प्रदेशमा खोपका लागि दुई अर्ब रुपैयाँ विनियोजन
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन गरेको छ।
शनिबार, साउन २, २०७८
लैङ्गिक हिंसा पीडितलाई नि:शुल्क उपचार गर्न थप आठ अस्पतालहरुमा एकद्वार संकट व्यवस्थापन केन्द्र विस्तार हुने
लैङ्गिक हिंसा पीडितलाई स्वास्थ्य उपचारका साथै अन्य आवश्यक सेवाहरु एकद्धारबाट उपलब्ध गराई लैङ्गिक हिंसा नियन्त्रण गर्ने सरकारको उद्देश्य छ। यसअघि ८० वटा अस्पतालहरुमा यो केन्द्र स्थापना भइसकेको छ। केन्द्र विस्तार भएसँगै यसको संख्या ८८ वटा पुगेको छ।
शनिबार, साउन २, २०७८
भारतमा अझै १०० देखि १२५ दिन कोरोना विरुद्ध लड्न गाह्रो
केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा आगामी केही समय अझै पनि खतरापूर्ण अवस्था रहेको जानकारी दिइएको हो।
शनिबार, साउन २, २०७८
माल्दिभ्सका ५० प्रतिशतले पाए कोरोनाको खोप
माल्दिभ्सको खाद्य तथा औषधि कार्यालयले कोभिसिल्ड, सिनोफार्म, फाइजर, स्पुतनीक भी, मोडर्ना र जोन्सन एण्ड जोन्सन खोप लगाउन अनुमति दिएको छ।
शनिबार, साउन २, २०७८
साउन १५ गते भित्र कम्तिमा ३२ लाख खोप आउँछ : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन १५ गते भित्र नेपालमा थप ३२ लाख कोभिडविरुद्धको खोप आउने जानकारी दिएको छ। शुक्रबार राती विज्ञप्ति जारी गर्दै मन्त्रालयले साउन पन्ध्र गते भित्र कम्तिमा ३२ लाख तथा त्यसपछि निरन्तर खोपहरु नेपाल आउने क्रम जारी रहने जानकारी दिएको हो।
शुक्रबार, साउन १, २०७८
काठमाडौंमा चार दिनमा १ लाख ४८ हजारभन्दा बढीले लगाए भेरोसेलको पहिलो मात्रा
स्वास्थ्य कार्यलय काठमाडाैंका अनुसार असार २९ देखि साउन १ गतेसम्म ५० खोप केन्द्रबाट १ लाख ४८ हजार ३३४ जनाले पहिलो मात्राको चिनियाँ खोप भेरोसेल लगाएका छन्। शुक्रबार मात्रै ३२ हजार २५५ जनाले खोप लगाएका थिए।
शुक्रबार, साउन १, २०७८
के सरकारले दिन लागेको जोन्सन एन्ड जोन्सनको कोभिड खोप सुरक्षित छ?
सुरक्षित छ। अमेरिकाको औषधि नियामक निकाय (एफडिए)ले जोन्सन एन्ड जोन्सनको खोपले स्नायू प्रणाली सम्बन्धी गीयान बार्रे सिन्ड्रोमको जोखिम बढाउन सक्ने जानकारी दिएपछि यो खोप सुरक्षित नभएको हल्ला फैलिएको छ। तर अहिलेसम्म उपलब्ध प्रमाणले खोप र गीयान बार्रे सिन्ड्रोमको जोखिमबीच प्रत्यक्ष सम्बन्ध रहेको देखिएको छैन।
शुक्रबार, साउन १, २०७८
नेपालमा कोभिडविरुद्ध कति खोप आयो, कतिले लगाए?
हालसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत गरेर नेपालमा अहिलेसम्म यो संख्यामा खोप आएको हो।
शुक्रबार, साउन १, २०७८
खोप केन्द्रको संख्या बढाउन र लाइन व्यवस्थित गर्न प्रधानमन्त्री देउवाको निर्देशन
खोप केन्द्रमा लामो लाइन देखिएको भन्दै प्रधानमन्त्री देउवाले आवश्यकता अनुसार केन्द्रहरु बढाउन मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई निर्देशन दिएका हुन्।
शुक्रबार, साउन १, २०७८
नौ वटा जिल्लामा छन् कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित
मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की र सुर्खेतमा कोरोनाका पाँच सय बढी सक्रिय सक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, साउन १, २०७८
चीनले नेपाललाई थप १६ लाख डोज कोभिड भ्याक्सिन दिने
प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार बधाई दिन पुगेकी चिनियाँ राजदूत होउ यान्छीले यसबारे औपचारिक जानकारी गराएकी हुन्।
शुक्रबार, साउन १, २०७८
पछिल्लो २४ घण्टामा २९३६ जनामा कोरोना संक्रमण, ४३ जनाको मृत्यु
देशभर गरिएको ९ हजार ६१३ पीसीआर र ४ हजार ५६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, साउन १, २०७८
भेरोसेल खोप सकिएपछि काठमाडौंमा खोप अभियान स्थगित
काठमाडौंमा चार दिनदेखि जारी कोभिड विरुद्धको खोप अभियान कार्यक्रम स्थगित भएको छ। काठमाडौंमा असार २९ गतेदेखि भेरोसेल खोप अभियान सञ्चालन भइरहेको थियो।
शुक्रबार, साउन १, २०७८
खुट्टामा चोट लागेका बिरामीलाई रेबिजको खोप
अस्पतालमा कार्यरत स्वास्थ्य सहायक नितिशा कोइरालाले रेबिजविरुद्धको खोप लगाइरहेको लाइनमा बालिकाकी आमाले बालिकालाई पनि खोपको लाइनमै लगेकाले भुलवश रेबिजविरुद्धको खोप लगाइएको बताइन्।
शुक्रबार, साउन १, २०७८
बिपी क्यान्सर अस्पतालमा विभिन्न ६३ पदमा रोजगारीको अवसर
अस्पतालले सूचना जारी गर्दै आजदेखि २१ दिन भित्र योग्यता पुगेका इच्छुक व्यक्तिलाई दरखास्त दिन आह्वान गरेको छ।
शुक्रबार, साउन १, २०७८
Previous
596
597
598
599
600
Next
ताजा समाचार
सबै
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
१३ घण्टा अगाडि
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
१४ घण्टा अगाडि
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
१५ घण्टा अगाडि
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
१६ घण्टा अगाडि
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
२० घण्टा अगाडि
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
मंगलबार, फागुन १२, २०८२
सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग
मंगलबार, फागुन १२, २०८२
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
२० घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search