मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, फागुन १४, २०८२
Thu, Feb 26, 2026
बिहीबार, फागुन १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
जुम्लाको तिला गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषित
गाउँघरका चिकित्सक मानिने महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका खेलेका छन्। आगामी दिनमा पनि पालिकाका कुनै पनि बालबालिका खोपबाट वञ्चित हुने छैनन्', बुढाले भने।
बिहीबार, असार ३१, २०७८
कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ४८ हजार नाघ्यो
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ४८ हजार ९०३ जनाको मृत्यु भएको छ।
बुधबार, असार ३०, २०७८
कोरोना संक्रमण बढेपछि सिड्नीमा लकडाउनको समयावधि फेरि थप
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ९७ जना नयाँ सङ्क्रमित थपिएको विवरण प्राप्त भएसँगै लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको जनाइएको छ।
बुधबार, असार ३०, २०७८
पछिल्लो २४ घण्टामा दुई हजार ९०५ जनामा कोरोना संक्रमण,१८ जनाको मृत्यु
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार १०८ जना पिअिसार परीक्षण गर्दा दुई हजार १० र ४ हजार ९१६ जनाको एन्टीजेन परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा संक्रमित पत्ता लाग्नेदर १९ दशमलब २ प्रतिशत रहेको छ।
बुधबार, असार ३०, २०७८
सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामी घटे
कूल ८०३ श्ययासहित बिरामीको विभिन्न रोगको उपचार गराइरहेको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले कोरोना उच्च बिन्दुमा पुग्दा ३७० श्ययामार्फत काेभिडबिरामीको उपचार गरेको थियो।
बुधबार, असार ३०, २०७८
पदबहाली गर्दै अर्थमन्त्री शर्माले दिए खोप खरिदका लागि ५ अर्बको सहमति
नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदबहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच अर्ब रुपैयाँको सहमति दिनेसम्बन्धी निर्णय गरेका हुन्।
बुधबार, असार ३०, २०७८
धरान पुगेर डा गोविन्द केसीले ‘बिपी प्रतिष्ठान शुद्धीकरण अभियान’मा ऐक्यवद्धता जनाए
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनको समर्थन गर्दै डा गोविन्द केसी धरानमा पुगेका छन्। प्रतिष्ठानमा पुगेर डा केसीले आन्दोलनरत पक्षले चलाएको ‘बिपी प्रतिष्ठान शुद्धीकरण अभियान’मा ऐक्यवद्धता जनाएका हुन्।
बुधबार, असार ३०, २०७८
भारतमा थप ३८ हजार नयाँ सङ्क्रमित
संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो।
बुधबार, असार ३०, २०७८
आयुर्वेद सेवालाई स्थानीयस्तरमा पुर्याउन जोड
मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबाले नगरपालिकाका स्वास्थ्य शाखाहरूमा आयुर्वेदिक सेवालाई सँगसँगै लानका लागि पहल गर्ने बताए।
बुधबार, असार ३०, २०७८
प्रधानमन्त्री देउवालाई बिपी प्रतिष्ठान संघर्ष समितिको पत्र- ४८ घन्टाभित्र माग पूरा नभए सेवा अवरुद्ध पार्छौं
आफूहरुको कदमलाई पनि नजरअन्दाज गरिएमा निकट भविष्यमै आकस्मिक सेवा बाहेक सबै सेवामा पूर्ण रुपले सहभागी हुन नसक्ने संघर्षसमितको भनाइ छ।
बुधबार, असार ३०, २०७८
स्वास्थ्यचौकीमा पानी चुहिन थालेपछि छाता ओढेर प्रसूति सेवा दिनुपर्ने बाध्यता
स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक धीरजकुमार शाहले भवनको प्रसूति कक्षभित्र पानी पर्दा छाता ओढेर सेवा दिने गरेको बताए।
बुधबार, असार ३०, २०७८
कस्ता व्यक्तिले कोरोनाविरुद्धको खोप नलगाउने?
कोभिड-१९ को लागि मोनोक्लोनल एन्टीबडी वा कन्भाल्सेन्ट प्लाज्मा थेरापी उपचार विधि अपनाएका व्यक्तिले ९० दिन पछि खोप लगाउन मिल्छ
बुधबार, असार ३०, २०७८
झाडापखाला लाग्नुको कारण यस्तो छ, कसरी बच्ने?
२४ घण्टामा ३ वा ३ भन्दा बढी पटक पानी जस्तो पातलो दिसा हुनुलाई पखाला लागेको भनिन्छ। झाडा पखाला लाग्दा शरीरमा भएको पानी, नुन, खनिज तथा पोषक तत्व खेर जान्छ र शरीर कमजोर हुन्छ ।
बुधबार, असार ३०, २०७८
कोभिड- १९ का फ्रन्टलाइनरको जोखिम भत्ता १ हप्ताभित्र उपलब्ध गराउने सरकारको निर्णय
सरकारले अबको १ हप्ता भित्रै कोभिड-१९ का फ्रन्टलाइनरहरुको जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।
मंगलबार, असार २९, २०७८
सबै नागरिकलाई कोभिड खोप सुनिश्चित गर्ने सरकारको निर्णय
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ। मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो।
मंगलबार, असार २९, २०७८
प्रधानमन्त्री र चार मन्त्रीको शपथ, स्वास्थ्यमन्त्री नियुक्त भएनन्
कोरोना महामारीको यो समयमा आज नै स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त हुने चर्चा चलेको थियो। तर आज स्वास्थ्य मन्त्री नियुक्त भएनन्।
मंगलबार, असार २९, २०७८
बिपी स्वास्थ्य प्रतिष्ठानको आन्दोलनमा विज्ञ समूहको ऐक्यवद्धता
रानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन र आन्दोलनरत पक्षले राखेको माग प्रति विज्ञहरुले ऐक्यवद्धता जनाएका छन्।
मंगलबार, असार २९, २०७८
उपत्यकामा थपिए ५८७ संक्रमित, काठमाडाैंमा सबैभन्दा धेरै ४१० जना
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, असार २९, २०७८
चालु खोप कार्यक्रममा भेरोसेलको पहिलो डोज कतिलाई लगाइँदै? कुन प्रदेशमा कति?
सरकारले ५५ वर्षदेखि ५९ वर्ष उमेर समूहका १८ लाख ६ हजार ६५ बढी व्यक्तिलाई भेरोसेलको पहिलो मात्रा खोप लगाउने गरी खोप वितरण गर्ने तयारी गरेको छ।
मंगलबार, असार २९, २०७८
पछिल्लो २४ घण्टामा २३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
देशभर गरिएको ७ हजार ५८ पीसीआर र ३ हजार ९५४ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, असार २९, २०७८
सबै नागरिकलाई पुग्ने खोपको व्यवस्था गरेको प्रधानमन्त्री ओलीको दाबी
नेपाल खोप उत्पादक नभएपनि छोटो समयमै आफ्ना नागरिकलाई खोपको व्यवस्था गरेको उनको भनाइ छ। अब लगातार खोप लगाएर सुविधा उपलब्ध गराउने उनले बताए।
मंगलबार, असार २९, २०७८
कोभ्याक्स सुविधामार्फत जापानले नेपाललाई १६ लाख एस्ट्राजेनेका खोप उपलब्ध गराउने
जापानका विदेशमन्त्रीले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख एस्ट्राजेनेका खोप उपलब्ध गराउने बताएका हुन्।
मंगलबार, असार २९, २०७८
चिनियाँ सिनोफाम र सिनोभ्याक्स खोप काेभ्याक्स कार्यक्रममा सम्लग्न हुने
चिनियाँ सिनोफार्म र सिनोभ्याक्स खोपले काेभिड खोप कार्यान्वयन योजना (काेभ्याक्स)सँग छुट्टा–छुट्टै रूपमा सहयोग सन्धिमा हस्ताक्षर गरेका सिनोफार्मका एक उच्च अधिकारीले बताएका छन्।
मंगलबार, असार २९, २०७८
इराकको एक अस्पतालमा आगलागी हुदा ४१ को निधन
अस्पतालमा सोमबार राति अकस्मात आगो लागेको थियो। सो अस्पताल इराकको राजधानी बगदादबाट करिब ३७५ किलोमीटर टाढा रहेको छ।
मंगलबार, असार २९, २०७८
चितवनमा २४३ जनामा डेंगु
गत आवमा १९ हजार २३० जनाको परीक्षण गर्दा चार हजार ८०३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। तीमध्ये तीन जनाको मृत्यु भएको थियो।
मंगलबार, असार २९, २०७८
सुदूरका अस्पतालमा बालमैत्री कोभिड शय्या राखिँंदै
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले यहाँका नौ वटै जिल्लामा बालमैत्री कोभिड शय्या थप गर्नुका साथै सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापनाको तयारी अघि बढाएको छ।
मंगलबार, असार २९, २०७८
ताप्लेजुङ- एमबिबिएस अध्ययनका लागि आवाससहित छात्रवृत्ति
स्वीकृत छात्रवृत्तिसम्बन्धमा बनेको विधेयकले प्रत्येक वर्ष चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिएस अध्ययन प्रवेश परीक्षा उर्तीण गर्ने गाउँपालिका क्षेत्रभित्रको एक जना विद्यार्थीलाई आवाससहित छात्रवृत्ति दिने व्यवस्था गरेको छ।
मंगलबार, असार २९, २०७८
नर्भिक अस्पतालद्वारा आइपीओ ल्याउने तयारी
नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ। नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो।
मंगलबार, असार २९, २०७८
साउन २ गतेसम्म काठमाडौंका यी ४४ खोप केन्द्रमा लगाइँदै भेरोसेल खोप
आजदेखि कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाइँदै छ। ५५ वर्ष र सो माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाउन लागिएको हाे। खोप साउन २ गतेसम्म लगाइने बताइएको छ।
मंगलबार, असार २९, २०७८
काठमाडौंका यी ४४ केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाइँदै
समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो।
मंगलबार, असार २९, २०७८
Previous
598
599
600
601
602
Next
ताजा समाचार
सबै
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
१३ घण्टा अगाडि
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
१४ घण्टा अगाडि
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
१५ घण्टा अगाडि
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
१६ घण्टा अगाडि
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
२० घण्टा अगाडि
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
मंगलबार, फागुन १२, २०८२
सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग
मंगलबार, फागुन १२, २०८२
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
२० घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search