मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, फागुन १४, २०८२
Thu, Feb 26, 2026
बिहीबार, फागुन १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
साउन ६ गतेदेखि खोप लिन वाइडबडी विमान नियमित चीन जाने
चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो।
शुक्रबार, साउन १, २०७८
चितवनमा आजदेखि खोप अभियान शुरु
यस्तै खोप अनिवार्य गरेका देशमा जानुपर्ने व्यक्तिले पासपोर्टमा भिसा लागेको प्रमाणसहित आएमा उनीहरुलाई पनि यो खोप दिइने प्रमुख तिवारीले बताए।
शुक्रबार, साउन १, २०७८
कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ६६ हजार नाघ्यो
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ६६ हजार ५६१ जनाको मृत्यु भएको छ।
शुक्रबार, साउन १, २०७८
विदेश यात्रा गर्ने व्यक्तिले कोरोना खोप पाउने व्यवस्था के छ?
विदेश जाने नागरिकलाई कोरोना विरुद्धको खोप लगाउनका लागि सरकारले कसरी व्यवस्था गरेको छ, कहाँ गएर खोप लगाउने?
शुक्रबार, साउन १, २०७८
बिपी प्रतिष्ठानमा भएको आन्दोलन जाँचबुझका लागि अध्ययन समिति गठन
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन र त्यहाँका समस्या बुझेर समाधानको सुझाव दिन अध्ययन समिति बनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव डा बैकुण्ड अर्यालको संयोजकत्वमा अध्ययन समिति बनाइएको हो।
शुक्रबार, साउन १, २०७८
जाजरकोटका स्वास्थ्यकर्मीले फिर्ता गरे तलबभत्ता
रु २३ लाख प्रदेशबाट प्राप्त रकमलाई दामासाही तलबभत्ता उपलब्ध गराएपछि केही स्वास्थ्यकर्मीले तहगतरूपमा सो भत्ता पाउनुपर्ने भन्दै उपलब्ध गराएको तलबभत्ता फिर्ता गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैशीले बताए।
शुक्रबार, साउन १, २०७८
पर्वतमा एकै गाउँका १२ बालबालिका कोरोना सङ्क्रमित
कुश्मा नगरपालिका-८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन्।
शुक्रबार, साउन १, २०७८
नाइजेरियाले दियाे रुसी खोप स्पुत्नीक भी लगाउन अनुमति
खोपको विकास गरेको रुसी निकाय 'रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट' ले यसरी खोप लगाउने अनुमति दिएका देशमध्ये नाइजेरिया ६८ औँ देश भएको पनि जनाएको छ।
शुक्रबार, साउन १, २०७८
श्रीलङ्काका ३६ प्रतिशतले पाए कोरोनाको पहिलो खोप
विभागले कोरोनाभाइरसको महामारीबाट सवैभन्दा धेरै प्रभावित भएको राजधानी कोलम्बोका भने ७० प्रतिशतलाई कम्तीमा एउटा खोप प्रदान गरिएको पनि जनाएको छ।
शुक्रबार, साउन १, २०७८
बर्दिया ६१औं पूर्ण खोपयुक्त जिल्ला घोषणा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र पूर्णखोप पाएको सुनिश्चित गरी पूर्णखोप जिल्ला घोषणा गरेको हो।
शुक्रबार, साउन १, २०७८
देशभरका यी ४९ अस्पतालमा ६० वर्ष माथिका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट
यो सँगै ज्येष्ठ नागरिक निःशुल्क एवं सहुलियतपूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालहरुको संख्या ४९ पुग्नेछ। यसअघि २०७०/७१ देखि २४ वटा अस्पतालहरुले यो सेवा सञ्चालन गर्दै आएको थियो।
शुक्रबार, साउन १, २०७८
बिपी प्रतिष्ठानका उपकुलपतिले आन्दोलनरत पक्षलाई वार्ताको आह्वान गर्दै जारी गरे १२ बुँदे अपिल
प्राडा गिरीले प्रतिष्ठान सुद्धिकरणको अभियान सहित १२ बुँदे मा राखेका आन्दोलनरत पक्षको १२ वटै माग सम्बोधनका लागि संस्थाथत धारणा समेत राखेका छन्।
बिहीबार, असार ३१, २०७८
प्रधानमन्त्री देउवाले भने- हरेक नेपालीले कोरोनाको खोप नि:शुल्क पाउनुहुनेछ
प्रधानमन्त्रीका रुपमा आफ्नो पाँचौ कार्यकाल रहेको कुरा उल्लेख गर्दै उनले हरेक नेपालीले कोरोनाको खोप नि:शुल्क पाउने प्रतिवद्धता पनि जनाएका छन्।
बिहीबार, असार ३१, २०७८
नर्भिक अस्पतालको अध्यक्षमा सिंह र सीइओमा मिश्र नियुक्त
नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ। अस्पतालको सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो।
बिहीबार, असार ३१, २०७८
लक्षित समूहलाई निःशुल्क वा सहुलियतमा उपचार गर्न यी १५ अस्पतालमा सामाजिक सेवा एकाई थपिँदै
आगामी आर्थिक वर्षमा प्रदेश १ का २ वटा, प्रदेश २ का ५ वटा, गण्डकी प्रदेशमा र लुम्बिनी प्रदेशका ३/३ वटा तथा बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा एक/एक वटा अस्पतालमा सामाजिक सेवा एकाई थप हुने भएको छ।
बिहीबार, असार ३१, २०७८
वीर अस्पतालका दुई कर्मचारीलाई कोभिड खोपमा अनियमितता गरेको आरोप
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका कर्मचारीले नै कोरोना विरुद्धको खोपमा अनियमितता गरेको आरोप लागेको छ।
बिहीबार, असार ३१, २०७८
डोटीमा एघार महिनामा एक हजारले गरे गर्भपतन
सदरमुकामा चाप एवं स्वास्थ संस्था बढी भएको हुँदा दिपायल सिलगढी नगरपालिकामा २४५ र सबैभन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा पाँच जनाले सुरक्षित गर्भपतन गराएका छन्।
बिहीबार, असार ३१, २०७८
उपत्यकामा फेरि १० दिन थपियो निषेधाज्ञा, पसलहरु बेलुका ७ बजेसम्म खोल्न पाइने
कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गते सम्मलाई निरन्तरता दिइएको छ।
बिहीबार, असार ३१, २०७८
दक्षिण कोरियामा कोभिडका सङ्क्रमित बढ्दै
पछिल्ला हप्ताहरुमा यसरी सङ्क्रमितको संख्या बढेपछि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोभिडको चौथो वेभ शुरु भएको बताएका हुन्।
बिहीबार, असार ३१, २०७८
पछिल्लो २४ घण्टामा दुई हजार ६७६ जनामा कोरोना संक्रमण,३३ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ७६८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ७६७ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, असार ३१, २०७८
बिपी प्रतिष्ठान शुद्धीकरण अभियानमा बाबुराम भट्टराईको ऐक्यवद्धता
बिहीबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठान शुद्धीकरण अभियानमा ऐक्यवद्धता जनाएका हुन्। प्रतिष्ठान सरकारको र सत्तारुढ पार्टीको अनावश्यक हस्तक्षेप र असक्षम पदाधिकारीहरुको नियुक्तिको कारण दिनानुदिन अधोगतितिर जानु समग्र राष्ट्रकै लागि दुखद भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
बिहीबार, असार ३१, २०७८
मेलम्ची: परिवार नियोजनको साधनसहित ‘डिग्निटी किट’ हस्तान्तरण
नेपाल परिवार नियोजन संघले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका बाढी प्रभावितलाई एकीकृत प्रजनन स्वास्थ्य शिविर आयोजना गरेको छ।
बिहीबार, असार ३१, २०७८
भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ११ हजार बढी
पछिल्लो २४ घन्टामा भारतमा थप ४१ हजार ८ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा सोही समयमा ५ सय ८१ जनाको मृत्यु भएको छ।
बिहीबार, असार ३१, २०७८
बिपी प्रतिष्ठानको आन्दोलनमा धरानका १३ संस्थाको ऐक्यवद्धता
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै धरानका विभिन्न १३ वटा संस्थाले आन्दोलनकाने समर्थन गरेका छन्।
बिहीबार, असार ३१, २०७८
शुक्रबार सांसदहरुको कोरोना परीक्षण गरिँदै
संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ। संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार शुक्रबार सांसदहरुको कोरोना परीक्षणको तयारी गरिएको छ। स्वास्थ्य मन्त्रालयसँग छलफल भएपछि सांसदहरुको शुक्रबार नै कोरोना परीक्षण गर्ने तयारी गरिएको पाण्डेले जानकारी दिए।
बिहीबार, असार ३१, २०७८
बिपी प्रतिष्ठानका चार पदाधिकारीलाई बहिस्कार गर्ने घोषणा, ९३ जनाले गरे हस्ताक्षर
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति लगायतका चार जना पदाधिकारीहरुलाई असहयोग गर्ने भन्दै प्रतिष्ठानका सल्लहाकार परिषद्देखि विभागीय प्रमुख तथा कर्मचारीहरुले हस्ताक्षण संकलन गरेका छन्।
बिहीबार, असार ३१, २०७८
चितवन मेडिकल कलेजमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण
जाजरकोट कुशे गाउँपालिका ९ का ४७ वर्षीय भरतबिक्रम शाहीको कलेजो प्रत्यारोपण गरिएको शल्य चिकित्सक सर्जन डा सञ्जयकुमार यादवले जानकारी दिए। उनलाई ४८ वर्षीया श्रीमती कमलादेवी शाहीले कलेजो दान गरेकी थिइन्।
बिहीबार, असार ३१, २०७८
लामो दूरीका यातायात र निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले अब १५ दिन निषेधाज्ञा थप गर्ने र लामो दूरीका यातायात पनि खुला गर्नेबारे छलफल भइरहेको बताए।
बिहीबार, असार ३१, २०७८
चितवनका अस्पतालमा रगतको अभाव देखिएपछि रक्तदानका लागि अपिल
जिल्लाका अस्पतालमा रगतको अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले एक सूचना जारी गर्दै रक्तदानका लागि अपिल गरेको छ।
बिहीबार, असार ३१, २०७८
बजारमा प्रचारित कोरोना गार्डजस्ता उपकरण भम्रपूर्ण भएकाे भन्दै सतर्क रहन आग्रह
विज्ञापन गरिए जस्तो यस्तो यन्त्रले कोभिड १९ भाइरसलाई निस्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउन नपर्ने भन्ने कुरा भ्रामक र तथ्याहीन भएको भन्दै मन्त्रालयले सतर्क रहन भनेको छ।
बिहीबार, असार ३१, २०७८
Previous
597
598
599
600
601
Next
ताजा समाचार
सबै
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
१३ घण्टा अगाडि
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
१४ घण्टा अगाडि
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
१५ घण्टा अगाडि
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
१६ घण्टा अगाडि
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
२० घण्टा अगाडि
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
मंगलबार, फागुन १२, २०८२
सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग
मंगलबार, फागुन १२, २०८२
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
२० घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search