मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, फागुन १४, २०८२
Thu, Feb 26, 2026
बिहीबार, फागुन १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
कर्णाली प्रदेश सरकारले सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्ने
मंगलबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले अक्सिजन प्लान्ट स्थापना गर्ने विषय बजेटमा समेटिएको बताएका हुन्।
मंगलबार, असार १, २०७८
१२५२ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा १९३ आइसीयू र ५३ भेन्टिलेटरमा, प्रदेश २ मा ४८ आइसीयू र ७ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५३५ आइसीयू र १७५ जना भेन्टिलेटरमा छन्।
मंगलबार, असार १, २०७८
पछिल्लो २४ घण्टामा ४१८७ संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको छ।
मंगलबार, असार १, २०७८
पछिल्लो २४ घण्टामा २७४५ जना संक्रमित, ४१ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार ४४९ जनाको पिसिआर र ५ हजार ८४१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ६८१ जना र एन्टीजेटमार्फत १ हजार ६४ जना संक्रमित पुष्टि भएका छन्।
मंगलबार, असार १, २०७८
प्रदेश २ बजेट: कोभिडसँग जुध्ने उपकरण खरिदका लागि २० करोड विनियोजन
प्रदेश २ सरकारले कोरोना महामारीसँग जुध्ने योजनाका लागि २० करोड बजेट विनियोजन गरेको छ। मंगलबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेट वक्तव्यमा सो जानकारी गराएका हुन्।
मंगलबार, असार १, २०७८
चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न सरकारलाई १२ पूर्वउपकुलपतिको आग्रह
१२ जना पूर्व उपकुलपतिहरुले चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार, असार १, २०७८
अस्पतालको शय्याबाट फुटबलर एरिक्सनले भने- म अहिले ठीक छु
खेलकै क्रममा हृदयघात भएर मैदानमा ढलेका डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनकाे स्वास्थ्यमा सुधार आएकाे छ। सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै एरिक्सनले आफू ठीक रहेको बताएका हुन्।
मंगलबार, असार १, २०७८
‘सकेसम्म छिट्टै’ कोरोना खोप लिन बाइडेनद्वारा अमेरिकी नागरिकलाई आग्रह
कोभिड–१९ को सङ्क्रमण अवस्थाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप नलिएका अमेरिकीहरूलाई सकेसम्म छिट्टै खोप लगाउन आग्रह गरेका छन्।
मंगलबार, असार १, २०७८
बल्ल मिल्यो भरतपुर अस्पतालको फार्मेसी विवाद
कानून विपरित अहेवको भरमा सञ्चालन हुँदै आएको चितवनस्थित भरतपुर अस्पतालको फार्मेसी स्टोरको जिम्मेवारी सातौं तहका फार्मेसी अधिकृत भोला अधिकारीले पाएका छन्।
मंगलबार, असार १, २०७८
डा कनकबहादुर रावतको सिभियर कोभिड निमोनियाका कारण मृत्यु
नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजालले उहाँ आज बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। उनको सिभियर कोभिड निमोनियाका कारण मृत्यु भएको महासचिव रिजालले जानकारी दिए।
मंगलबार, असार १, २०७८
बिपी प्रतिष्ठानमा संयुक्त संर्घष समितिद्वारा विरोध कार्यक्रम सुरु
उपकुलपति डा ज्ञानेन्द्र गिरीले मेडिकल एवं डेन्टल फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा विष्णु पोखरेललाई स्पष्टीकरण सोधिएको विषय लगायत २ बुँदे माग राख्दै आन्दोलन आजदेखि आन्दोलन सुरु गरेको हो।
मंगलबार, असार १, २०७८
इथियोपियाका ३३ हजार बालबालिका कुपोषणका कारणले मृत्युको जाेखिममा- युनिसेफ
युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै ती मध्येमा पनि ३३ हजार जना त कुपोषणका कारणले मृत्युको मुखमा नै पुगेका बताएको छ।
मंगलबार, असार १, २०७८
धुलिखेललगायत चार अस्पताललाई शाङ्पा फाउण्डेशनद्वारा सहयोग
प्राप्त सामग्री धुलिखेल अस्पतालबाट कीर्तिपुर अस्पताल, लुम्बिनी अस्पताल र पोखरामा ट्रपिकल र सङ्क्रामक रोग अस्पताललाई समेत सोही अवसरमा हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ।
मंगलबार, असार १, २०७८
आज प्रदेशको बजेट सार्वजनिक हुँदै, प्राथमिकतामा स्वास्थ्य क्षेत्र
सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना (कोभिड–१९) महामारी नियन्त्रण, संक्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ। देशका अधिकांश क्षेत्र महामारीको चपेटामा परेकाले बजेटको प्राथमिकता सोहीअनुसार हुनेछ।
मंगलबार, असार १, २०७८
बिपी प्रतिष्ठानको अनियमिताविरुद्ध संयुक्त सघर्ष समितिले विरोध कार्यक्रम गर्ने
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिले मेडिकल एवं डेन्टल फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा विष्णु पोखरेललाई स्पष्टीकरण सोधिएको विषयमा आपत्ति जनाउँदै विरोध कार्यक्रम सार्वजनिक गरेको छ।
मंगलबार, असार १, २०७८
स्वास्थ्य मन्त्रालयलाई ५० वटा भेन्टिलेटर सहयोग
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अमेरिका नेपाल मेडिकल फाउन्डेशन, गार्जियन हेल्थ सिस्टम र राष्ट्रिय आविष्कार केन्द्रले ५० वटा भेन्टिलेटर हस्तान्तण गरेको छ।
सोमबार, जेठ ३१, २०७८
चिकित्सा शिक्षा आयोगले तोक्यो ७६ कलेजका लागि सिट [कुन कलेजलाई कति?]
चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रका लागि देशका विभिन्न मेडिकल कलेजहरुमा सिट निर्धारण गरेको छ।
सोमबार, जेठ ३१, २०७८
नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा आउने
विभिन्न कारणले सन्तान नभएकाहरुका लागि गुणस्तरीय सेवा दिनका लागि आइभिएफ एण्ड फर्टिलिटी सेन्टर संचालनमा ल्याउन लागेको अस्पतालले जनाएको छ।
सोमबार, जेठ ३१, २०७८
गायिका आनीले दिइन् कर्णालीका १० अस्पताललाई स्वास्थ्य सामग्री
आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्थाको संयुक्त सहयोगमा कर्णाली प्रदेशका १० जिल्ला अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री वितरण गरिएको छ।
सोमबार, जेठ ३१, २०७८
रेडियोलोजिष्ट एशोसिएसन (एकेडेमिक विङ) को एक दिने सेमिनार सम्पन्न
कोरोना महामारीका खटिएका रेडियोलोजिस्टहरुको अनुभव आदानप्रदानका लागि एशोसिएसनले भर्चुअल माध्यमबाट सेमिनार गरेको हो।
सोमबार, जेठ ३१, २०७८
१३१९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा १६३ आइसीयू र ५९ भेन्टिलेटरमा, प्रदेश २ मा ४७ आइसीयू र १० जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५७४ आइसीयू र २०५ जना भेन्टिलेटरमा छन्।
सोमबार, जेठ ३१, २०७८
पछिल्लो २४ घण्टामा २९१८ जना संक्रमित, ५३ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ९ हजार ४३८ जनाको पिसिआर र ५ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार ४९ जना र एन्टीजेटमार्फत ८६९ जना संक्रमित पुष्टि भएका छन्।
सोमबार, जेठ ३१, २०७८
पछिल्लो २४ घण्टामा ५१४७ संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर ५ हजार १४७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८७ दशमलब ८ प्रतिशत रहेको छ।
सोमबार, जेठ ३१, २०७८
बिपी प्रतिष्ठानमा उपकुलपति गिरीको मनपरी, अनियमितताका विषयमा बोल्ने डाक्टरलाई सोधियो स्पष्टीकरण
प्रतिष्ठान सुधारका काममा चासो नदिएका डा गिरीले पछिल्लो समय प्रतिष्ठानमा भइरहेका अनियमितता तथा सुधारका विषयमा बोल्ने चिकित्समाथि कारवाही प्रक्रिया अगाडि बढाएका छन्।
सोमबार, जेठ ३१, २०७८
झलनाथ खनाल नर्भिक भर्ना, अक्सिजन सपोर्टमा उपचार हुँदै
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भएका छन्। उनलाई नर्भिक अस्पताल भर्ना गरिएको छ।
सोमबार, जेठ ३१, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबारदेखि ओपीडी सेवा सुरु हुँदै
कोरोना भाइरस संंक्रमितको उपचार हुँदै आएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आईसीयू) र बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा ल्याउने भएको छ।
सोमबार, जेठ ३१, २०७८
यी ६ अस्पतालमा अक्सिजन प्लान्ट, आइसीयू, भेन्टिलेटर र एचडीयू निर्माणका लागि ७ करोड ७० लाख बजेट
देशका विभिन्न स्थानमा रहेका ६ वटा अस्पतालमा अक्सिजन प्लान्ट, आइसीयू, एचडीयू र भेन्टिलेटर जडानका लागि ७ करोड ७० लाख रुपैयाँ बजेट निकासा हुने भएका छ।
सोमबार, जेठ ३१, २०७८
पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले लगाए कोरोना खोप
सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउन गरेको निर्देशनानुसार पर्सामा गत शुक्रबार र शनिबार सञ्चालन गरेको खोप केन्द्रबाट लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र खोप लगाएका हुन्।
सोमबार, जेठ ३१, २०७८
डिएसपी भाटले गरे सर्लाहीको आइसोलेसन सेन्टरलाई आर्थिक सहयोग
सर्लाहीको बरहथवा–१० सीतापुरमा रहेको आइसोलेसन केन्द्रमा इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उद्धवसिंह भाटले आर्थिक सहयोग गरेका छन्। भाटले आइसोलेसन सेन्टरमै पुगेर आफ्नो मासिक तलबको आधा रकम सहयोग गरेका हुन्।
सोमबार, जेठ ३१, २०७८
दमकमा दोस्रो भेरिएन्टयता कोरोनाबाट २३ जनाको मृत्यु
दमकमा कोरोनाको दोस्रो भेरिएन्टयता संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ। आइतबार दमक–५ का एक पुरुषको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
सोमबार, जेठ ३१, २०७८
Previous
614
615
616
617
618
Next
ताजा समाचार
सबै
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
४ मिनेट अगाडि
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
१ घण्टा अगाडि
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
५ घण्टा अगाडि
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
५ घण्टा अगाडि
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
बुधबार, फागुन १३, २०८२
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
बुधबार, फागुन १३, २०८२
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search