मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, फागुन १४, २०८२
Thu, Feb 26, 2026
बिहीबार, फागुन १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
११३२ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा १५० आइसीयू र ४७ भेन्टिलेटरमा, प्रदेश २ मा ३७ आइसीयू र २ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ४८१ आइसीयू र १६२ जना भेन्टिलेटरमा छन्।
शनिबार, असार ५, २०७८
गत २४ घण्टामा ३६६० जना संक्रमित निको भए
यो सँगै देशभर निको हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असार ५, २०७८
पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु
देशभर गरिएको ७ हजार १० पीसीआर र ४ हजार ६ सय ८६ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असार ५, २०७८
विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो।
शनिबार, असार ५, २०७८
स्वास्थ्य विज्ञहरुको चेतावनी– भारतमा अक्टोबरमा कोरोनाको तेस्रो लहर आउन सक्छ
समाचार एजेन्सी रोयटर्सले गरेको स्वास्थ्य विशेषज्ञको एक सर्भेक्षणका अनुसार भारतमा कोरोनाको तेस्रो लहर अक्टोबरमा आउने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ।
शनिबार, असार ५, २०७८
विश्व बैंकले नेपाललाई दियो ९८२ थान अक्सिजन कन्सेन्ट्रेटर
कोरोना महामारीविरुद्ध उपचार तथा दीर्घकालीन अक्सिजन आपूर्ति क्षमता बढाउनका लागि उक्त सहयोग गरिएको बैंकले जानकारी दिएको छ।
शनिबार, असार ५, २०७८
भारतमा सङ्क्रमितको सङ्ख्या दैनिक घट्दो
मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। पछिल्ला तथ्याङ्कलाई हेर्दा दैनिक सङ्क्रमितको सङ्ख्यामा २.९८ प्रतिशतको दरले कमी हुदै आएको मन्त्रालयले शनिबार जनाएको छ।
शनिबार, असार ५, २०७८
मुस्ताङमा खोप लैजान गरिएको मेहनतको भिडिओ ट्विट गर्दै डब्ल्यूएचओ प्रमुखले भने: 'उनीहरु नायक हुन्'
असार १ गते मुस्ताङको छापताङ् खोलामा बाढी आएर तर्न नसकिने भएपछि स्वास्थ्यकर्मीले पाइपको सहारले भ्याक्सिन राख्ने भाँडोलाई पारी तारेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
शनिबार, असार ५, २०७८
स्तनपान गराइरहेका नर्सलाई २ वर्षसम्म र ५० वर्ष पुगेकालाई रात्रीकालिन ड्युटीमा खटाउन नपाइने
नेपाल नर्सिङ संघले २०७७ कात्तिक २६ गते नर्सिङ जनशक्तिको ड्युटी सम्बन्धमा आवश्यक पहल गर्न आग्रह गर्दै ५० वर्ष उमेर कटेका र स्तनपान गराइरहेका नर्सलाई दुई वर्ष रातिको ड्युटीमा नखटाउन आग्रह गरेको थियो।
शनिबार, असार ५, २०७८
कोरोना संक्रमणमुक्त भएको केही दिनमा नै भारतका चर्चित धावक मिल्खा सिंहको निधन
कोरोना संक्रमण भएका उनको पछिल्लो रिपोर्टमा कोरोना नेगेटिभ आएको थियो तर अचानक उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई चण्डीगण्डको पिजिआइ अस्पतालमा भर्ना गरिएको थियो।
शनिबार, असार ५, २०७८
महाकाली अस्पतालको ओपिडी सेवा सञ्चालन हुने
अस्पतालमा कोरोनाका बिरामीहरुको सङ्ख्या घटदो क्रममा रहेकाले सो सेवा सञ्चालन गरिन लागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताए। उनका अनुसार सामाजिक दूरी कायम गरी प्रति दिन २० जनालाई उक्त सेवा दिईने छ।
शनिबार, असार ५, २०७८
कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन
काठमाडौको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएपछि जिल्लामै वैकल्पिक व्यवस्थापन थालिएको हो', केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने।
शनिबार, असार ५, २०७८
जोखिम भत्ता नपाएपछि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण
अग्रपंक्तिमा खटिई प्रयोगशाला (पिसिआर परीक्षण) मा काम गर्नेहरुलाई १०० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निणर्य गरे पनि हालसम्म उपलब्ध नगराइ काम गर्न निरुत्साहित बनाएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार, असार ४, २०७८
के भिजेको मास्क सुरक्षित हुन्छ?
भिजेको मास्कबाट सास फेर्न असहज र हानिकारक हुने मात्र नभई यसले भाइरसलाई पनि छेक्न सक्दैन। त्यसैले, घर बाहिर निस्कँदा सकेसम्म पानीले नभिज्ने झोलामा अतिरिक्त मास्क बोक्ने बानी बसालौं।
शुक्रबार, असार ४, २०७८
दक्षिण कोरियामा काेराेना संक्रमित घट्दै
दक्षिण कोरियामा काेराेना संक्रमित घट्दै गएको बताइएको छ। अधिकारीहरुले पछिल्ला केही हप्तामा दैनिक देखिने संक्रमितको संख्यामा कमी आएको बताएका हुन्।
शुक्रबार, असार ४, २०७८
१११८ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा १५० आइसीयू र ४७ भेन्टिलेटरमा, प्रदेश २ मा ३६ आइसीयू र १ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ४९० आइसीयू र १५४ जना भेन्टिलेटरमा छन्।
शुक्रबार, असार ४, २०७८
पछिल्लो २४ घण्टामा ४ हजार २० जना संक्रमित निको भए
२४ घण्टामा देशभर ४ हजार २० जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८९ प्रतिशत रहेको छ।
शुक्रबार, असार ४, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनालाई कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ३७ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७६८ जनामा कोराना पुष्टि भएको हो।
शुक्रबार, असार ४, २०७८
चिकित्सा शिक्षा तर्फको स्नातक तहको प्रवेश परीक्षा असार २६ गतेदेखि गर्ने आयोगको तयारी
कोरोना संक्रमणका कारण रोकिएको स्नातक तहको एकीकृत परीक्षा असार २६ गते सञ्चालन गर्न आयोगले आन्तरिक रुपमा तयारी समेत गरिसकेको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बताए।
शुक्रबार, असार ४, २०७८
बारपाकमा अक्सिजन मिनिप्लान्ट जडान
केन्द्रको सहयोगमा ७० लिटर क्षमताको मिनिप्लान्ट निर्माण सम्पन्न भएको उनले बताए। केन्द्रका इन्जिनियर रितेश देव नेतृत्वको टोलीले जडान सम्पन्न गरेको उक्त मिनिप्लान्ट वडा कार्यालयलाई हस्तारण समेत भएको वडाध्यक्ष गुरुङको भनाई छ।
शुक्रबार, असार ४, २०७८
मध्यपुरथिमि नगरपालिका: दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै
नगरपालिकाले प्रत्येक वडामा शनिबार बिहान १०ः०० देखि ५ः०० बजेसम्म एकै पटक उक्त सङ्ख्यामा एन्टिजिन र पिसिआर परीक्षण गर्ने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।
शुक्रबार, असार ४, २०७८
शताब्दी पुरुष सत्यमोहन जोशी स्वस्थ भई अस्पतालबाट डिस्चार्ज
अस्वस्थ भई केही दिनअघिदेखि किष्ट मेडिकल कलेजमा उपचाररत शताब्दी पुरुष सत्यमोहन जोशी शुक्रबार डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार भई हिँड्डुल गर्नसक्ने भएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
शुक्रबार, असार ४, २०७८
बिपी प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीले मागे उपकुलपतिसँग ११ बुँदे स्पष्टीकरण
अनियमतताको विरोध र पारदर्शीताको माग गर्दा उल्टै स्पष्टीकरण सोधेको भन्दै प्रतिष्ठानका चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले मंगलबारदेखि विरोध प्रदर्शन र र्याली निकाल्न सुरु गरेका हुन्।
शुक्रबार, असार ४, २०७८
बाढी पहिरो पीडितका लागि नर्भिक अस्पतालमा छुट्टै उपचार युनिट
लगातारको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा आएको बाढी पहिरोमा परी घाइते भएकाहरुको उपचारका लागि नर्भिक अस्पतालले अलग्गै युनिट संचालनमा ल्याएको छ।
शुक्रबार, असार ४, २०७८
स्कटल्याण्डका नेपालीद्वारा नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग
कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले वीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।
शुक्रबार, असार ४, २०७८
कोभिड अस्पतालमा मेसिन सञ्चालनका लागि आवश्यक जनशक्तिको अभाव
'मेसिन सञ्चालनका लागि आवश्यक जनशक्तिको अभाव छ', नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले भने, 'धेरै पहलपछि मेसिन ल्याउन सकेका छौँ, जनशक्तिको पनि छिट्टै व्यवस्था गर्छौँ।'
शुक्रबार, असार ४, २०७८
महाकाली अस्पतालमा प्रसूति सेवा र बालरोग भवन निर्माण हुँदै
अस्पतालमा रु ३० करोड लगानीमा प्रसूति सेवा र बालरोग भवन (ब्लक) बनाउने प्रक्रिया अघि बढेको छ।
शुक्रबार, असार ४, २०७८
देशका ७५ जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा
विभिन्न जिल्लागत रुपमा वैशाख १३ देखि जारी थालेको निषेधाज्ञा कोरोना संक्रमण र मृत्युदरमा कमी आएसँगै खोटाङ र मनाङबाहेक अन्य जिल्लामा जारी रहेको गृहमन्त्रालयले जनाएको छ।
शुक्रबार, असार ४, २०७८
चन्दा सङ्कलन गरेर एम्बुलेन्स सञ्चालन
ग्रामीण भेगका जनतालाई सहजरूपमा सेवा दिने उद्देश्यसहित सञ्चालित एम्बुलेन्स सेवामा कोभिड सङ्क्रमितलाई ५०, अपाङ्गता भएका व्यक्तिलाई ५० र सुत्केरीका लागि २० प्रतिशत छुटको घोषणा गरिएको छ।
शुक्रबार, असार ४, २०७८
तनहुँको कोभिड कोषमा हेफरको रु २७ लाख सहयोग
हेफरले देवघाट गाउँपालिकालाई रु १५ लाख, भिमाद नगरपालिकालाई रु चार लाख, व्यास नगरपालिकालाई रु चार लाख र शुक्लागण्डकी नगरपालिकालाई रु चार लाख सहयोग गरेको छ।
शुक्रबार, असार ४, २०७८
Previous
612
613
614
615
616
Next
ताजा समाचार
सबै
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
४ मिनेट अगाडि
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
१ घण्टा अगाडि
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
५ घण्टा अगाडि
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
५ घण्टा अगाडि
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
बुधबार, फागुन १३, २०८२
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
बुधबार, फागुन १३, २०८२
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search