मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, फागुन १४, २०८२
Thu, Feb 26, 2026
बिहीबार, फागुन १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
प्रधानमन्त्री ओलीले भने- योगको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन
प्रधानमन्त्री केपी शर्मा ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको भनाइ छ।
सोमबार, असार ७, २०७८
फोटो कथा : दुरदराजमा खोप कसरी पुर्याइन्छ?
मुस्ताङ र गत वर्ष सुर्खेतमा देखिएका यी दुई दृष्यले नेपालको दुर्गम ठाउँमा स्वास्थ्यकर्मीले कसरी स्वास्थ्य सेवा दिइरहेका छन् भन्ने उदाहरण दिएको छ।
सोमबार, असार ७, २०७८
स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउँदै चन्द्रागिरि नगरपालिका
काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिले आर्थिक वर्ष २०७८/७९ मा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउन लागेको हो।
सोमबार, असार ७, २०७८
राष्ट्रपतिले लिइन् कोभिड–१९ रोकथाम र नियन्त्रणमा भइरहेका कामबारे जानकारी
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोभिड–१९ रोकथाम र नियन्त्रणमा भइरहेका कामबारे जानकारी लिएकी छन्।
सोमबार, असार ७, २०७८
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ५० हजार धरौटीमा छुटे
ड्युटीमा रहेका डाक्टर तथा नर्समाथि कुटपिट र आक्रमण गर्ने दाङका तीन जना जनही ५० हजार धरौटी बुझाएर आइतबार छुटेका हुन् ।
सोमबार, असार ७, २०७८
तारकेश्वर नगरपालिकालाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग
जर्मनीमा सक्रिय सामाजिक संस्था लालीगुँरास परिवारको पहलमा खरीद गरिएको उक्त कन्सन्ट्रेटर तारकेश्वरलाई सहयोग गरिएको हो। उक्त सामग्री काठमाडौँ महानगरपालिका–१६ को समन्वयमा हस्तान्तरण गरिएको हो।
सोमबार, असार ७, २०७८
कास्कीमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक साताका लागि थप
विभिन्न पेशा, व्यवसाय, पसल बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म खोल्न पाइने नियम बनाइएको छ।
सोमबार, असार ७, २०७८
चीनले लगायो एक अर्ब डोज कोभिड विरुद्धकाे खोप
पहिलो चरणमा २५ दिनको अवधिमा दश करोडबाट २० करोड डोज खोप लगाइएकोमा पछिल्ला १६ दिनमा ३० करोड डोज खोप दिइएको थियो। तर खोप अभियान अझ तिब्र बनाएसँगै छ दिनको अवधिमा ८० करोडबाट ९० करोड खोप लगाइएको थियो।
आइतबार, असार ६, २०७८
‘एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यविधिमा सरकारी स्वास्थ्यकर्मीको असन्तुष्टि
सबै सरकारी अस्पतालका प्रयोगशालाकर्मी, फिजियोथेरापी, रेडियोग्राफी, फार्मेसी, डेन्टल, हेल्थ अक्सिस्टेन्ट लगायतले कार्यविधिमा आफूहरुलाई विभेद गरेको भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।
आइतबार, असार ६, २०७८
उच्च रक्तचाप, मधुमेहका बिरामीले कोभिड संक्रमण हुँदा नियमितरुपमा सेवन गर्ने औषधि खान हुन्छ कि हुँदैन?
कोभिड १९ संक्रमण भएर आइसोलेसनमा बसिरहनु भएको छ र लक्षण देखिएका छन् भने पनि तपाइँले नियमितरुपमा लिनुपर्ने औषधि सेवन गर्नुपर्छ।
आइतबार, असार ६, २०७८
रोटरी क्लब अफ ललितपुर मध्यनगरद्वारा आयुर्वेद शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
कोभिड-१९ विरुद्ध सक्रिय उक्त अस्पतालका स्वास्थ्यकर्मीको सुरक्षाका लागि उक्त सहयोग गरिएको हो। उक्त क्लबका सदस्यहरुले आइतबार उक्त स्वास्थ्य सामाग्री अस्पतालका अधिकारीलाई हस्तान्तरण गरेका हुन्।
आइतबार, असार ६, २०७८
११२१ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा १५२ आइसीयू र ४९ भेन्टिलेटरमा, प्रदेश २ मा ३७ आइसीयू र २ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ४८४ आइसीयू र १५२ जना भेन्टिलेटरमा छन्।
आइतबार, असार ६, २०७८
मंगलबारबाट उपत्यकामा निषेधाज्ञा खुकुलो : ट्याक्सी र निजी सवारी जोर-विजोर, पसलहरू बार अनुसार खुल्ने
आइतबार बसेको काठमाडाैं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेधाज्ञालाई केही खुकुलो पार्दै एक हप्ता लम्ब्याउने निर्णय गरेको हो।
आइतबार, असार ६, २०७८
धेरै जनामा कोरोनाको डेल्टा भेरियन्टको संक्रमण: स्वास्थ्य मन्त्रालय
नेपालमा पछिल्लो समय धेरै जनामा कोरोनाको डेल्ट भेरियन्टको संक्रमण देखिएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा गरेको नमुना परीक्षणका क्रममा धेरै जनामा डेल्टा भेरियन्टको संक्रमण देखिएको हो।
आइतबार, असार ६, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ।
आइतबार, असार ६, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनालाई कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९५६ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४२ जनामा कोराना पुष्टि भएको हो।
आइतबार, असार ६, २०७८
खोप बोकेर अस्पताल हिँडेकी स्वास्थ्य कर्मचारीको हत्या भएको आशंका
जिल्ला प्रहरी कार्यालयबाट घटनाको थप अनुसन्धानका लागि प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक महेन्द्र नेपाल जोगबुडा पुगेका छन्।
आइतबार, असार ६, २०७८
सिन्धुपाल्चोकको मेलम्चीबाट एक गर्भवतीको हवाई उद्धार
सिन्धुपाल्चोकको मेलम्चीस्थित दुवाचौरमा एक गर्भवतीको हवाई उद्धार गरिएको छ। सुत्केरी हुने दिन कटिसकेकी २३ वर्षीया महिलालाई शनिबार हवाईबाट उद्धार गरेर काठमाडौं पठाइएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
आइतबार, असार ६, २०७८
बाढी प्रभावित मेलम्चीमा पानीजन्य रोगको संक्रमण देखिन थाल्यो, एकै परिवारका पाँच जनामा झाडापखाला
बाढी पहिरोबाट विस्थापित भएका मेलम्चीमा एकै परिवारका पाँच जनामा झाडापखालाको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईंले बताए।
आइतबार, असार ६, २०७८
नि:शुल्क एन्टिजेन र पीसीआर परीक्षण गर्न पनि मान्दैनन् स्थानीय
समुदायस्तरमा कोरोना संक्रमणको अवस्था पहिल्याउन भक्तपुरको मध्यपुरथिमी नगरपालिकाले नि:शुल्क एन्टिजेन परीक्षण अभियान चलाएको छ।
आइतबार, असार ६, २०७८
सिन्धुपाल्चोकको बाढीपीडितलाई तिलगंगा आँखा प्रतिष्ठानको सहयोग
तिलगंगा आँखा प्रतिष्ठानले झन्ट्राल रिम्पोचे तथा तेज कोहली रूइत फाउन्डेसनको सहयोगमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका तथा मेलम्ची नगरपालिकाका बाढीपहिरो पीडितलाई खाद्यान्न लगायतका अन्य आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।
आइतबार, असार ६, २०७८
हेटौंडा सामुदायिक आँखा अस्पताललाई उपमहानगरपालिकाको सहयोग
हेटौंडा उपमहानगरपालिकाले आँखा जाँच गर्ने मेशिन खरीदका लागि हेटौंडा सामुदायिक आँखा अस्पताललाई १० लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ।
आइतबार, असार ६, २०७८
बाँकेमा घट्दै कोरोना संक्रमण, अस्पतालमा ८० प्रतिशत शय्या खाली
बाँकेका कोभिड अस्पतालका ३६१ कोभिड शय्यामध्ये ७४ जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शय्या खाली भएका छन्। बाँकेका साना–ठूला चार अस्पतालले कोभिड कक्षका लागि छुट्याएका ३६१ शय्यामध्ये २७१ शय्या खाली भएका छन्।
आइतबार, असार ६, २०७८
कोभिड सङ्क्रमण रोकथाम र उपचारका लागि रकम
प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको निर्णयानुसार कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सामाजिक विकास मन्त्रालयमार्फत छ अस्पताललाई उक्त रकम उपलब्ध गराउने भएको हो।
आइतबार, असार ६, २०७८
अक्सिजन प्लाान्ट नल्याउने नेपटेक मेडिकल सप्लायर्स कारबाहीमा
क्सिजन प्लान्ट निर्माण गर्ने ठेक्का सम्झौता गरेको नेपटेक मेडिकल सप्लायर्स काठमाडौंलाई ठेक्का सम्झौता तोड्दै धरौटी जफत गरिएको छ। सप्लायर्सलाई कालोसूचीमा राख्नका लागि खरिद अनुगमन कार्यालय काठमाडौंमा सिफारिस गरिएको छ।
आइतबार, असार ६, २०७८
पछिल्लो २४ घण्टाभित्र भारतमा ५८ हजार नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टाभित्र भारतमा ५८ हजार ५८८ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९८ लाख नाघेको छ।
आइतबार, असार ६, २०७८
संक्रमण जोखिम कायमै रहेको भन्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः थप्ने तयारी
संक्रमण जोखिम कायमै रहेको भन्दै उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थप्ने तयारी गरेका हुन्। काठमाडौं उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा ७ गते राति १२ बजे सकिँदै छ।
आइतबार, असार ६, २०७८
निषेधाज्ञाको विकल्पमा 'स्मार्ट लकडाउन', काठमाडौं उपत्यकामा के हुन्छ?
काठमाडौं उपत्यकासहित देशका धेरै जिल्लामा लागू गरिएको निषेधाज्ञा असार ७ गते (सोमबार)देखि सकिँदैछ। केही जिल्लामा भने असार १५ गते सम्मलाई पनि निषेधाज्ञा लागू गरिएको छ।
शनिबार, असार ५, २०७८
लायन्स क्लबद्धारा लिखु गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग
लायन्स क्लब अफ पोकली वाटरफल र लायन्स क्लब अफ काठमाडौं हाइटले ओखलढुंगास्थित लिखु गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ।
शनिबार, असार ५, २०७८
ब्राजिलमा एकै दिन २५ लाख ६१ हजारलाई लगाइयो कोरोनाको खोप
सो देशमा केही महिनायतादेखि नै कोरोनाका विरुद्धको खोप लगाउने व्यापक अभियान नै सञ्चालन गरिएको छ। तर एकै दिनमा यो नै सबैभन्दा बढी खोप लगाइएको बताइएको छ।
शनिबार, असार ५, २०७८
Previous
611
612
613
614
615
Next
ताजा समाचार
सबै
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
४ मिनेट अगाडि
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
१ घण्टा अगाडि
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
५ घण्टा अगाडि
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
५ घण्टा अगाडि
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
बुधबार, फागुन १३, २०८२
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
बुधबार, फागुन १३, २०८२
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search