मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन १७, २०८२
Sun, Mar 01, 2026
आइतबार, फागुन १७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
गण्डकी प्रदेश सरुवा रोग अस्पतालको निर्देशकमा डा विकास गौचन नियुक्त
डा गौतम खुला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन्। यसअघि उनी न्याय हेल्थ नेपालले संचालन गर्दै आएको अछामको बयालपाटा अस्पतालमा स्वास्थ्य सेवा निर्देशकको रुपमा कार्यरत थिए।
बिहीबार, पुस ९, २०७७
कोरोना भाइरस फैलाएकोबारे अनुसन्धान गर्न दिन तयार भइन् चिनियाँ वैज्ञानिक
प्राध्यापक शी जेङलीले आफूमाथि लागेको आरोपको अनुसन्धान गर्न आउनेहरुलाई अनुमति दिन तयार रहेको बताएकी हुन्।
बिहीबार, पुस ९, २०७७
बेलायतमा फेला पर्यो कोरोनाको अर्को नयाँ रुप, अझ बढी खतरनाक
बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले पछिल्लो प्रकारको कोरोना भाइरसबाट प्रभावित २ बिरामी फेला परेको बताए। यो पछिल्लो रुपको कोरोना भाइरस सबैभन्दा पहिले दक्षिण अफ्रिकामा फेला परेको थियो।
बिहीबार, पुस ९, २०७७
२९८ आइसियु र भेन्टिलेटरमा, ४११९ संक्रमित होम आइसोलेसनमा
प्रदेश १ मा १७ आइसियु र १ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसियु र ४ भेन्टिलेटरमा बागमती प्रदेशमा ९७ आइसियु र २९ भेन्टिलेटरमा, गण्डकीमा ७८ आइसियु र ११ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४१ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
बुधबार, पुस ८, २०७७
थप ५ संक्रमितको मृत्यु, मृतकको संख्या १८०३ पुग्यो
नेपालमा कोरोना संक्रमित मृतकको संख्या १८ सय नाघेको छ। गत २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, पुस ८, २०७७
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए?
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ जना पुगेको छ। गत २४ घण्टामा ७४३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, पुस ८, २०७७
युकेबाट पुस ७ गतेसम्म नेपाल आएका व्यक्तिलाई १० दिन होटल क्वारेन्टाइनमा बस्न अनुरोध
मन्त्रालयले सूचना जारी गर्दै संयुक्त अधिराज्य वा उक्त मुलुकको बाटो हुँदै नेपाल प्रवेश गरेका सबै व्यक्तिहरुलाई नेपाल प्रवेशको मितिले ७ देखि १० दिनभित्र नजिकैको सरकारी प्रयोगशालामा गई आरटी पिसिआर परीक्षण गर्न समेत अनुरोध गरेको छ।
बुधबार, पुस ८, २०७७
पछिल्लो २४ घण्टामा ७४३ संक्रमित थपिए, ६ हजार ५५९ जनाको पिसिआर परीक्षण
पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, पुस ८, २०७७
भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड एक लाख
गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण ३३३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार ४४४ जना पुगेको छ।
बुधबार, पुस ८, २०७७
कोरियामा कोरोनाको तेस्रो महामारीः चार जनाभन्दा बढी भेला हुन नपाइने
आउँदै गरेको क्रिसमस पर्व तथा नयाँ वर्षका समयमा हुन सक्ने भीडभाडलाई ध्यानमा राखी सरकारले बिहीबारदेखि देशैभर उक्त नियम लागू हुने बताएको छ।
बुधबार, पुस ८, २०७७
कोरोना भाइरसको नयाँ रूपबारे ४ प्रश्नोत्तर
कोरोना भाइरसको नयाँ रूपलाई 'भियुआई-२०२०१२/०१' नाम दिइएको छ। यो भाइरस नोबेल कोरोना भाइरसको पुरानो रूप (सार्स-कोभ-२)भन्दा पनि बढी हानीकारक रहेको पत्ता लागिसकेको छ।
बुधबार, पुस ८, २०७७
म्याग्दीको धवलागिरि गाउँपालिका : गाउँसभाबाट अस्पताल बनाउने ठाउँको टुङ्गो
स्थायी केन्द्र कायम गर्ने क्रममा गाउँसभाले धारापानीमा १५ शय्याको अस्पताल बनाउने निर्णय गरे पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ताकममा अस्पताल बनाउने ठाउँ छनोट गरेपछि विवाद उत्पन्न भएको थियो।
बुधबार, पुस ८, २०७७
बेलायतमा फैलिएकाे काेराेनाकाे नयाँ संक्रमण अमेरिकाबाट सुरू भएकाे आशंका
बेलायतमा फैलिएकाे काेराेना भाइरसबाट विश्वभरी नया त्रास फैलिएकाे छ। विश्वका धेरै देशहरुले बेलायत आवत जावतमा प्रतिबन्ध लगाएका छन्। नेपालले पनि मंगलबारदेखि राेक लगाएकाे छ। करिब एक दर्जन देशले यसरी हवाई सेवामा राेक लगाएका छन्।
मंगलबार, पुस ७, २०७७
नुवाकोट कारागारमा स्वास्थ्य शिविर, ७४ जनाले लिए सेवा
केन्द्रीय कारागार अस्पतालका प्रमखु मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीको नेतृत्वमा डा अमित यादवसहितको ६ सदस्यीय स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा दिएको हो।
मंगलबार, पुस ७, २०७७
बागमती प्रदेश : एक विद्यालय एक नर्सको लिखित परीक्षाको नतिजा सार्वजनिक
एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत विद्यालय नर्स छनौटका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले मंसिर २६ गते लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ।
मंगलबार, पुस ७, २०७७
जोखिम भत्ता नपाएपछि वीर अस्पतालका रेजिडेन्ट डाक्टर आन्दोलनमा
कोभिड संक्रमित बिरामीको उपचारमा खटाएर अस्पताल प्रशासनले सरकारले निर्धारण गरेको जोखिम भत्ता नदिएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।
मंगलबार, पुस ७, २०७७
स्वास्थ्यका २३ संगठनले संयुक्त रुपमा देशभर आन्दोलन चर्काउने
विभिन्न २३ वटा संघ/संगठनहरुको संयुक्त संघर्ष समितिले माग पूरा गर्न सरकारलाई दिएको समया सकिँदासम्म माग पूरा नभएपछि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
मंगलबार, पुस ७, २०७७
३०८ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, ४२६४ जना होम आइसोलेसनमा
देशभर हाल ३०८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २६० जना आइसियु र ४८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, पुस ७, २०७७
मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए?
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ जना पुगेको छ। गत २४ घण्टामा ७२२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, पुस ७, २०७७
काठमाडौ उपत्यकामा थप ३६५ जनामा कोरोना संक्रमण
काठमाडौ उपत्यकामा थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १६० जना महिला र २०५ जना पुरुष सहित काठमाडौं उपत्यकामा मंगलबार थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मंगलबार, पुस ७, २०७७
थप ३ संक्रमितको मृत्यु, मृतकको संख्या १७९८ पुग्यो
नेपालमा मंगलबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, पुस ७, २०७७
पछिल्लो २४ घण्टामा ७२२ संक्रमित थपिए, ७ हजार जनाको पिसिआर परीक्षण
पछिल्लो २४ घण्टामा नेपालमा ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, पुस ७, २०७७
होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको अवस्था बुझ्न अध्ययन सुरु
होम आइसोलेसनमा बस्ने संक्रमित बढ्दै गएको र उनीहरुको मृत्यु समेत हुन थालेपछि स्वास्थ्य मन्त्रालयले परिषद्लाई होम आइसोलेसनमा हुने संक्रमितको अध्ययन गर्न निर्देशन दिएको थियो।
मंगलबार, पुस ७, २०७७
कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो
सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। त्यहाँ ३ लाख १९ हजार १ सय ९० जनाको मृत्यु भएको छ भने ब्राजिलमा १ लाख ८७ हजार २ सय ९१ जनाको मृत्यु भएको छ।
मंगलबार, पुस ७, २०७७
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप
बाइडेनले गृहराज्य डेलावरमा खोपको पहिलो डोज लिएका हुन् । त्रिस्टियाना केयर अस्पतालकी नर्स ताबे मासाले बाइडेनलाई खोप लगाइदिएकी छिन् ।
मंगलबार, पुस ७, २०७७
कोरोनाको नयाँ संक्रमण देखिएपछि बेलायतमा चौतर्फी नाकाबन्दी
बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ प्रकार अन्यभन्दा ७०% सम्म बढ़ी सङ्क्रमणशील रहेको वैज्ञानिकहरूको दाबीसँगै बेलायतसँग धेरै देशले हवाइ सम्बन्ध स्थगित गर्दै गरेको समाचार आइरहेछन्।
मंगलबार, पुस ७, २०७७
सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए?
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ जना पुगेको छ। गत २४ घण्टामा ७ सय ४२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, पुस ६, २०७७
३३६ आइसियु र भेन्टिलेटरमा,४५०८ संक्रमित होम आइसोलेसनमा
देशभर हाल ३ सय ३६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ७९ जना आइसियु र ५७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, पुस ६, २०७७
काठमाडौं उपत्यकामा ३११ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं १३० महिला र १८१ पुरुष गरी ३११ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १८ हजार ४२२ जना व्यक्ति संक्रमित भएका छन्।
सोमबार, पुस ६, २०७७
थप ७ संक्रमितको मृत्यु, मृतकको संख्या १७९५ पुग्यो
नेपालमा एकै दिन थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, पुस ६, २०७७
Previous
702
703
704
705
706
Next
ताजा समाचार
सबै
नयाँ सरकारबाट औषधि उद्योग संरक्षण र प्रवर्द्धनको अपेक्षा : उमेशलाल श्रेष्ठ
५ सेकेन्ड अगाडि
शिशुको भविष्य जोगाउन मोबाइलबाट टाढा राख्नुहोस्
१९ घण्टा अगाडि
क्यान्सर बिरामीमा देखिने जटिलता र व्यवस्थापन विषयमा सातै प्रदेशका नर्सलाई भरतपुरमा तालिम
शुक्रबार, फागुन १५, २०८२
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
शुक्रबार, फागुन १५, २०८२
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
शुक्रबार, फागुन १५, २०८२
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
शुक्रबार, फागुन १५, २०८२
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
शुक्रबार, फागुन १५, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
नयाँ सरकारबाट औषधि उद्योग संरक्षण र प्रवर्द्धनको अपेक्षा : उमेशलाल श्रेष्ठ
स्वास्थ्यखबर
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search