मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, माघ ८, २०८२
Thu, Jan 22, 2026
बिहीबार, माघ ८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सरोज अधिकारी
स्वास्थ्य बीमा प्रमुखको राजीनामा: व्यक्ति फेरिँदैमा समाधान नहुने संरचनागत संकट
नेपालमा खरिदकर्ता, सेवा प्रदायक र नियामकबीच स्पष्ट विभाजन छैन। झन् गम्भीर कुरा, सरकार वा मन्त्री फेरिँदा एउटै व्यक्ति यी तीनै भूमिकामा स्थानान्तरण हुने चलन छ। यसले राजनीतिक हस्तक्षेप, स्वार्थको टकराव र नियमन कमजोर बनाउँछ। यस्तो संरचनामा सुशासन सम्भव हुँदैन।
३ घण्टा अगाडि
बारा-पर्सा औद्योगिक क्षेत्रको वायु प्रदूषण र त्यसले निम्त्याउने स्वास्थ्य संकट
बीरगञ्ज महानगरपालिकासहित यस क्षेत्रका शहर तथा गाउँहरू प्रदूषणको प्रत्यक्ष प्रभावमा छन्। सहर तथा गाउँका बासिन्दा दैनिक रूपमा प्रदूषित हावामा सास फेर्न बाध्य छन्, जसका कारण दीर्घकालीन रूपमा फोक्सो, मुटु तथा अन्य अंगहरूमा असर पर्ने देखिन्छ। यदि तत्काल सुधारात्मक उपायहरू अपनाइएन भने, प्रदूषणको असर आगामी वर्षहरूमा झन् भयावह बन्ने देखिन्छ।
सोमबार, चैत ४, २०८१
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
गंगाजलको जैविक गुणले पवित्रताको भावना मात्र नभई वैज्ञानिक दृष्टिले स्वास्थ्य र शुद्धता प्रदान गर्दछ। गंगा, यमुना र सरस्वतीको यो पवित्र संगममा स्नान गर्नु धार्मिक दृष्टिकोणले मात्र नभइ बैज्ञानिक दृष्टिकोणबाट समेत महत्वपूर्ण छ।
मंगलबार, माघ ८, २०८१
सीमित स्रोत भित्र दिगो स्वास्थ्य सुधार: नेपालमा रणनीतिक सेवा खरिदको आवश्यकता
राज्यको सीमित वित्तीय दायरा, सामाजिक सुरक्षाको उच्च दायित्व र आवश्यक वित्तीय स्रोतको अभावका कारण स्वास्थ्यमा आवश्यक बजेट बिनियोजन गर्न असमर्थ रहेको नेपालमा स्वास्थ्य क्षेत्रमा रणनीतिक सेवा खरिदका सिद्धान्तहरुलाई अनुपालन गर्न सकेको खण्डमा सीमित स्रोतकै परिधि भित्र रहेर उल्लेख्य सकारात्मक परिणामहरु प्राप्त गर्न सकिन्छ।
शुक्रबार, मंसिर ७, २०८१
भारतमा बारम्बार हुने बलात्कारपछि क्रुर हत्या: विद्यालयमा मानसिक स्वास्थ्य शिक्षाको आवश्यकता
भारतमा देखिएका हिंसात्मक घटनाहरूले हामीलाई चेतावनी दिएको छ कि यदि हामीले हाम्रो बालबालिकालाई उचित शिक्षा र मानसिक स्वास्थ्य सेवाहरू प्रदान गर्न सकेनौं भने हिंसात्मक व्यवहारमा वृद्धि हुने सम्भावना छ।
बिहीबार, भदौ २०, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
नेपालको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम र इन्डोनेसियाको जमिनान केसेहटन नेसनल (जेकेएन)ले युएचसी हासिल गर्ने लक्ष्यहरू साझा गरेका छन् तर नीति कार्यान्वयन, कभरेज र स्वास्थ्य सेवा वितरणमा दुवै देशको अवस्था फरक-फरक देखिन्छ।
मंगलबार, वैशाख ४, २०८१
खाडी देशहरुमा स्वास्थ्य सेवा सुनिश्चित गर्न नीतिगत बाधा तथा समाधानका उपायहरु
श्रमशक्तिको महत्वपूर्ण हिस्सा ओगटेका नेपाली आप्रवासी कामदारहरूले नीतिगत र कानुनी खाडलका कारण थुप्रै स्वास्थ्य जोखिमहरूको सामना गर्नुपरिरहेको छ। यही खाडलका कारण सन् २००८/०९ देखि २०२१/२२ को बीचमा गन्तव्य मुलुकमा ठूलो संख्यामा नेपाली कामदारको मृत्यु भएको छ। तथ्यांकहरुले साउदी अरेबियामा सबैभन्दा बढी मृत्यु भएको छ भने क्रमस मलेसिया, कतार र संयुक्त अरब इमिरेट्समा बढि मृत्यु भएको देखाएको छ।
शुक्रबार, फागुन १८, २०८०
ताजा समाचार
सबै
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल?
१ घण्टा अगाडि
स्वास्थ्य मन्त्रालयमा 'क्लाइमेट हेल्थ रेजिलियन्ट युनिट' गठन हुने
१ घण्टा अगाडि
भरतपुर अस्पतालमा एक वर्षमा लिए साढे ४ लाख बिरामीले ओपिडी सेवा
१ घण्टा अगाडि
स्वास्थ्य बीमा प्रमुखको राजीनामा: व्यक्ति फेरिँदैमा समाधान नहुने संरचनागत संकट
३ घण्टा अगाडि
सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला
४ घण्टा अगाडि
चिसो लाग्यो: फ्लु त होइन?
४ घण्टा अगाडि
१५ दिनभित्र पेशागत विवरण अद्यावधिक गराउन फार्मेसी पसलका धनी तथा व्यवसायीलाई निर्देशन
६ घण्टा अगाडि
विज्ञहरुलाई प्रश्न : स्वास्थ्य बीमा कार्यक्रमलाई कसरी अघि बढाउने ?
९ घण्टा अगाडि
चितवनमा एकै दिन ४ जनामा डेंगु र स्क्रब टाइफस पुष्टि
२३ घण्टा अगाडि
Nepal’s 2026 Election Must Reimagine Health: Beyond Hospitals, Toward Equity
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. चन्दा कार्कीसहित रास्वपाका निवर्तमान ५ सांसदले पाएनन् टिकट
मंगलबार, माघ ६, २०८२
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए पदबाट राजीनामा
आइतबार, माघ ४, २०८२
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा कृष्ण पौडेल
बुधबार, माघ ७, २०८२
गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधि बसौला
सोमबार, माघ ५, २०८२
भरतपुर अस्पतालको विकास समिति अध्यक्षमा डा ढुण्डीराज पौडेल नियुक्त
आइतबार, माघ ४, २०८२
१० महिनामा नै किन राजीनामा दिए स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले?
आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा प्रमुखको राजीनामा: व्यक्ति फेरिँदैमा समाधान नहुने संरचनागत संकट
३ घण्टा अगाडि
नेपालमा स्वास्थ्य बीमा कार्यक्रम: भुक्तानी संकट, चुनौती र समाधानका उपायहरू
बुधबार, माघ ७, २०८२
राष्ट्रिय योग दिवस मनाउँदै गर्दा...
बिहीबार, माघ १, २०८२
स्वास्थ्य बीमा भुक्तानी संकट: प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गर्न पाटन अस्पतालका प्रशासन प्रमुखको पत्र
मंगलबार, पुस २२, २०८२
अझै पुगेन घरदैलोमा स्वास्थ्य बीमा : पछुतो मान्दै अस्पतालको लाइनमा बिरामी
सोमबार, पुस २१, २०८२
स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै
शुक्रबार, पुस १८, २०८२
सुर्तीजन्य पदार्थ : रोग र मृत्यु बढ्दै, कानुन अल्झिँदै
शुक्रबार, पुस १८, २०८२
आधारभूत स्वास्थ्य सेवा: नेपालको संविधान कार्यान्वयनको एक प्रमुख एजेन्डा
बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search