मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन १७, २०८३
Sun, Aug 02, 2026
आइतबार, साउन १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
बाँकेमा सिकलसेल अनुसन्धान केन्द्र निर्माण सुरु
बाँकेको जानकी गाउँपालिका–३ मा सिकलसेल एनिमियाको सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र निर्माण कार्य सुरु भएको छ।
बिहीबार, भदौ २३, २०७९
दश दिनभित्र कर तिर्न वीर अस्पताललाई महानगरको पत्र
काठमाडौं महानगरपालिकाले वीर अस्पताललाई १० दिनभित्र बहाल कर र जरिवाना तिर्न पत्र काटेको छ। महानगरपालिकाले तिर्नुपर्ने कर नतिरेको पाइएको भन्दै पत्र काटेको हो।
बिहीबार, भदौ २३, २०७९
जिल्ला अस्पताल दार्चुलाका चिकित्सकहरुले १ बजेसम्म मात्रै ओपीडी सेवा दिने
जिल्ला अस्पताल दार्चुलाका चिकित्सहरुले बिहीबारदेखि १ बजेसम्म मात्रै ओपीडी सेवा दिने भएका छन्।
बिहीबार, भदौ २३, २०७९
कोभिड संक्रमण भएपछि कमेडियन अपूर्व क्षितिजलाई रिहा गर्न अनुमति
नेवार संस्कृति र सभ्यतामाथि आँच पुर्याउने कसुर गरेकाे आरोपमा अनुसन्धानका क्रममा काठमाडौं जिल्ला प्रहरी परिसर टेकुस्थित हिरासतमा छन्।
बिहीबार, भदौ २३, २०७९
थप २२७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर २२७ जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधीमा थप १६८ जना निको भई डिस्चार्ज भएका छन्।
बिहीबार, भदौ २३, २०७९
डब्लुएचओ दक्षिण पूर्वी एसिया क्षेत्रीय विशेषज्ञ समूह सदस्यमा धिमाल मनोनित
परिषदको अनुसन्धान विभाग प्रमुख समेत रहेका धिमाल स्वास्थ्य र जलवायु परिवर्तनको वातावरणीय निर्धारक विषयमा विशेषज्ञ समूह सदस्यमा मनोनित भएका हुन्।
बिहीबार, भदौ २३, २०७९
दार्चुलामा डेंगुका बिरामी बढे, अस्पतालका शय्या भरिभराउ
भदौ पहिलो साताबाट जिल्लामा डेंगुका बिरामी ह्वात्तै बढेका छन्। डेंगुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन्।
बिहीबार, भदौ २३, २०७९
लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्न अपिल
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सबैलाई हप्ताका एक दिन लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्न अभियान सञ्चालन गर्न अपिल गरेको छ।
बिहीबार, भदौ २३, २०७९
डा साहलाई न्याय दिन नेशनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनको माग
नेशनल रेजिडेन्ट डक्टर एसोसिएसनले कार्यस्थलमा दुर्व्यवहारमा परेका डा करण साहलाई न्याय दिलाउन माग गरेका छन्।
बिहीबार, भदौ २३, २०७९
भेरी अस्पतालमा डेंगुबाट बालिकासहित दुईको मृत्यु
बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलाली निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिए।
बिहीबार, भदौ २३, २०७९
मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो।
बिहीबार, भदौ २३, २०७९
दुर्गमको दूर्दान्त : बाटोमै मृत बच्चा जन्माइन् नर्मताले
आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे। खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुगिन्। उनको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन।
बिहीबार, भदौ २३, २०७९
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको अध्यक्षमा मात्र प्रतिस्पर्धा, अरु सबै पद निर्विरोध
अध्यक्षमा दुई जना प्रतिस्पर्धी भएपछि २५ गते शनिबार निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार शनिबार बिहान १० देखि २ बजेसम्म चिकित्सक संघको छैठौं तल्लामा निर्वाचन हुने छ।
बुधबार, भदौ २२, २०७९
डा गणेश, डा झलक र तारालाई प्रतिनिधि सभा समानुपातिक उम्मेदवार बनाउन महासंघको सिफारिस
महासंघले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सामानुपातिक सदस्यका लागि डा गणेश गुरुङ, डा झलक शर्मा गौतम र तारा पोखरेलको नाम सिफारिस गरेको महासंघका उपमहासचिव हिमालय तिवारीले जानकारी दिए।
बुधबार, भदौ २२, २०७९
पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभर २३० जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधीमा थप ७८ जना निको भई डिस्चार्ज भएका छन्।
बुधबार, भदौ २२, २०७९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्धारा सामूहिक राजीनामाको घोषणा
शान्ति सुरक्षाको प्रत्याभुति नभएको भन्दै प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामाको घोषणा गरेका हुन्। उनीहरुले उपकुलपतिलाई पत्र लेख्दै सामूहिक राजीनामाको घोषणा गरेका छन्।
बुधबार, भदौ २२, २०७९
डा साहविरुद्ध जारी पक्राउ पुर्जी खारेज गर्न माग
जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक डा करण शाहमाथि जारी पक्राउ पुर्जी खारेज गर्न माग खारेज गर्न माग गरेको छ।
बुधबार, भदौ २२, २०७९
डा शर्माले व्यवस्थापन महाशाखा निर्देशकको जिम्मेवारी सम्हाले
गत साता नै सरुवा भए पनि हिजो मात्रै पत्र पाएका शर्माले आज कार्यभार सम्हालेका हुन्।
बुधबार, भदौ २२, २०७९
डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न मानवअधिकार आयोगको आग्रह
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै डेंगुको संक्रमणण बढ्दै गएकाले नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र स्थानीय तहलाई आग्रह गरेका छन्।
बुधबार, भदौ २२, २०७९
हेटौंडामा डेंगुका बिरामी बढे, उपचारका लागि किट अभाव
हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले अस्पतालमा डेंगुलगायत ज्वरोका बिरामी बढेको तर कीटको अभाव भएको बताए।
मंगलबार, भदौ २१, २०७९
त्रिशूली अस्पतालमा डेंगु परीक्षण निःशुल्क
पछिल्लो समयमा महामारीको रुपमा यस रोगको संक्रमण फैलिएसँगै त्रिशूली अस्पतालले भोलि बुधबारदेखि परीक्षण निःशुल्क गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए।
मंगलबार, भदौ २१, २०७९
चिकित्सा शिक्षा: स्नातक तहको समापन म्याचिङमा आवेदन खुल्यो, एमबीबीएसतर्फ २५ सिट खाली
चिकित्सा शिक्षा आयोगले तेस्रो चरणको भर्नाएपछि खाली रहेका सिटमा म्याचिङका लागि आवेदन माग गरेको छ।
मंगलबार, भदौ २१, २०७९
मेडिकल काउन्सिलले भन्यो- अनुसन्धान समितिको राय बिना चिकित्सकलाई पक्राउ पुर्जी जारी गर्न मिल्दैन
नेपाल मेडिकल काउन्सिलले उपचारका क्रममा चिकित्सकको लापरबाही वा हेलचेक्राई सम्बन्धी घटनामा अनुसन्धान समितिको राय बिना पक्राउ पुर्जी जारी गर्न नमिल्ने जनाएको छ।
मंगलबार, भदौ २१, २०७९
पछिल्लो २४ घण्टामा ३०० जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभर ३ सय जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधीमा थप १ सय २४ जना निको भई डिस्चार्ज भएका छन्।
मंगलबार, भदौ २१, २०७९
डा साहको पक्राउ पुर्जी खारेज गरी दोषीमाथि कारबाही गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहमाथि झुटा मुद्दा लगाइ जारी गरिएको पक्राउ पुजी खारेज गर्न माग गरेको छ।
मंगलबार, भदौ २१, २०७९
धौलागिरि अस्पतालमा दुरविनमार्फत सफल शल्यक्रिया
म्याग्दीको बेनी नगरपालिका–७ की २१ वर्षीया प्रतिसा बोलनको पहिलो पटक दुरविन यन्त्रमार्फत शल्यक्रिया भएको हो।
मंगलबार, भदौ २१, २०७९
डा करण साहमाथि झुटा मुद्दा लगाइएको भन्दै प्रतिष्ठानका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहमाथि झुटा मुद्दा लगाइएको भन्दै कर्णाली प्रतिष्ठानका चिकित्सक आन्दोलित भएका छन्। उनीहरुले मंगलबारदेखि इमर्जेन्सी बाहेकका सेवा बन्द गर्ने घोषणा गरेका छन्।
मंगलबार, भदौ २१, २०७९
डा पाठकलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन सिफारिस
प्रजातन्त्रवादी चिकित्सक संघले डा पाठकलाई कैलाली क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष वा समानुपातिकबाट उम्मेदवार बनाउन सिफारिस गरेको हो।डा पाठक स्वास्थ्य सेवामा लामो समय काम गरेर अवकाश पाएका हुन्।
मंगलबार, भदौ २१, २०७९
झापामा निःशुल्क डायलासिस गराउन पालो कुर्नु पर्दैन
सुरुका दिनमा पालो नपाउँदा पैसा तिरेर सेवा लिएका उनले चार वर्षदेखि कुनै शुल्क तिर्नुपरेको छैन।विर्तामोड–४ का ६९ वर्षीय अग्निप्रसाद अधिकारी दुई वर्षदेखि मिर्गौलाको डायलासिस गराउन भद्रपुरको ओमसाई पाथिभरा अस्पताल धाउँछन्।
मंगलबार, भदौ २१, २०७९
डा मरासिनीले ट्रमाको मेसु र डा शर्माले व्यवस्थापन महाशाखाको निर्देशकको पत्र बुझे
ट्रमा सेन्टरका निमित्त मेसु डा प्रमोद यादवले आफ्नो जिम्मेवारी खोसिने भएपछि ट्रमामा सरुवा भएका डा रुद्र मरासिनीको पत्र रोक्न लगाएका थिए। जसका कारण डा मारासिनी र व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी पाएका डा सर्वेश शर्माले पत्र पाउन सकेका थिएनन्।
मंगलबार, भदौ २१, २०७९
Previous
329
330
331
332
333
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
९ मिनेट अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१८ मिनेट अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
७ घण्टा अगाडि
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
७ घण्टा अगाडि
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search