काठमाडौं– नेपाल स्वास्थ्य सेवाका कर्मचारीहरुलार्इ बढुवा सिफारिस गरिएको छ । बढुवा समितिकाे सचिवालयको फागुन १० गते बैठकले बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हाे ।


स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।