काठमाडौं– सर्वाेच्च अदालतको अादेश बमाेजिम तीन कन्सल्टेन्ट अायुर्वेद विज्ञ नवाैं तहमा बढुवा सिफारिस भएका छन् । सर्वोच्चल पुस ३ गते गरेको फैसला बमाेजिम बढुवा सिफारिस पर्नेमा डा सबरी साह डा बाबुराजा अमात्य र डा शाेभाराम सुवेदी छन् ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।