नेपाल स्वास्थ्यकर्मी संघको केन्द्रीय राष्ट्रिय परिषद् भक्तपुरमा भइरहेको छ। संघीयता अनुसार विधान संशोधन गरिने महासचिव दिपक मुडभरीले जानकारी दिए ।
जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचनका लागि आवश्यक विधान बनाइने भएको छ। परिषदमा जिल्ला, तत्कालीन अञ्चल र क्षेत्र समितिको प्रतिनिधी र केन्द्रीय समितीको सहभागिता रहनेछ । झन्डै तीन सयजनाको सहभागिता रहने अनुमान गरिएको छ ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।