काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा नाम निकाल्न सफल डाक्टर, फर्मासिस्ट, ल्याब टेक्नोलोजिष्ट लगायतलाई १० दिनभित्र मन्त्रालयमा आउन भनेको छ। मन्त्रालयले उनीहरुलाई नियुक्तीकालागि १० गतेसम्मको समय दिएको हो।
हेरौं सूचना

स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।