काठमाडौं– लोक सेवा आयोगले लिएको मेडिकल अधिर्कत पदको परीक्षामा १ सय ४१ जना डाक्टर लिखित परीक्षा पास गर्न सफल भएका छन् । परीक्षामा भन् २ हजार १ सय १९ जना डाक्टर सम्मिलित भएका थिए । लोक सेवा पास गर्नेको सूची



स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।